arrow

विश्वकप क्लब फुटबल फेब्रुवरीमा 

logo
प्रकाशित २०७७ मंसिर ३ बुधबार
fifa-world-cup-club.jpg

काठमाडौं । फिफा क्लब विश्वकप फुटबल प्रतियोगिता फेब्रुवरीमा हुने भएको छ । फिफाले मंगलबार क्लब विश्वकप सन् २०२१ को फेब्रुवरीमा हुने जनाएको हो । 

यसअघि फिफा विश्वकप डिसेम्बरमा हुँदै आइरहेकामा यसपालि कोरोना भाइरसका कारण दुई महिना पछि सरेको हो । 

कतारमा आयोजना हुने क्लब विश्वकप फेब्रुवरी १ देखि ११ सम्म हुनेछ ।  इंगलिश क्लब लिभरपुल डिफेन्डिङ च्याम्पियन हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ