arrow

गम्भिर र स्वस्तिमाको माया प्रिती पर्दामा

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1108839464.jpeg
काठमाडौं। गायक साजन राइको‘पीडा’एल्बममा समावेश‘माया प्रिती’बोलको म्यूजिक भिडियो तयार भएको छ। गीतमा रमेश कार्कीको संगीत तथा शब्द रहेको छ। कलेजका केही दृश्यलाई समेत कैद गर्दै निर्देशक श्रीधर पौडेलले भिडियो तयार पारेका छन्। उनले नै भिडियोमा छायांकनको काम पनि गरेका छन्। भिडियोमा गम्भिर बिष्ट र स्वस्तिमा खड्काले मोडलिङ गरेका छन्।
 
गम्भिर पेशाले नृत्य निर्देशक हुन्। तर, उनले म्यूजिक भिडियोमा पनि काम गर्दै आएका छन्। स्वस्तिमा भने चलचित्र र भिडियोमा काम गर्दै अगाडि बढिरहेकी छिन्। निशान घिमिरेले सम्पादन गरेको भिडियोमा निर्देशक पौडेलले गम्भिर र स्वस्तिमाको जोडीलाई रोचक तबरले प्रस्तुत गरेका छन्।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ