arrow

चार खेलको एक दिवसीय इङ्गल्याण्डलाई, पाकिस्तानलाई झट्का

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
652024346.jpeg
एजेन्सी । पाकिस्तानविरुद्धको चार खेलको एक दिवसीय क्रिकेट श्रृंखला इङ्गल्याण्डले जितेको छ । संयुक्त अरब इमिरेट्स युएईको दुबईमा भएको चौथो तथा अन्तिम एक दिवसीय क्रिकेट ८४ रनले जित्दै इङ्गल्याण्डले श्रृंखला कब्जा गरेको हो । 
 
अन्तिम खेलमा इङ्गल्याण्डले निर्धारित ५० ओभर खेल्दै ५ विकेटको क्षतिमा ३ सय ५५ रनको उच्च स्कोर बनायो । इङ्गल्याण्डका लागि जोस बट्लरले सर्वाधिक एक सय १६ रन बनाए । ३ सय ५६ रनको चुनौती पछ्याएको पास्तिान २ सय ७१ रनमै खुम्चियो । यस्तै, जेसोन रोयले एक सय २ रनको योगदान गरे । 
 
यसअघि, दुई खेल जितेको इङ्गल्याण्डले श्रृंखला समग्रमा ३–१ ले जितेको हो । एक खेल मात्रै जितेको पाकिस्तान स्तब्ध भएको छ । युएई भ्रमणका क्रममा रहेका यी दुई टोलीले अब तीन खेलको ट्वेन्टी–ट्वेन्टी श्रृंखला खेल्ने छन् ।         
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ