arrow

एक चक्की जसले तपाईको जवानी फर्काउछ !

logo
प्रकाशित २०७३ जेठ २६ बुधबार
एजेन्सी। यदि कसैलाई एक चक्की औषधी खाएर  अहिलेको उमेर भन्दा २० वर्ष जवान हुन सकिन्छ भने त्यो असत्य वा बकास लाग्न सक्छ। तर अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार वैज्ञानिकहरु एक यस्तो औषधि बनाएका छन्। जसको सेवनले तपाईको शरिर र दिमागमा आश्चर्यजनक परिवर्तन  ल्याउने छ  र आफ्नो उमेर भन्दा २० बर्ष जवान अनुभव गर्नुहुनेछ। बेलायती अनलाइन मडिया रिपोर्टका अनुसार सो चक्की को नाम डीएचईए रहेको छ। यसमा डाइहायड्रोइपी एन्ड्रोस्टीरोन रहेको छ । जसको सेवनले मानिसमा आश्चर्यजनक  परिवर्तन ल्याउछ।
 
बेलायत बाहेक अमेरिकामा पनि सो चक्की औषधि पसलमा सजिलै पाउन सकिने जनाएको छ । उक्त चक्की सेवन गर्न डाक्टरको अनुमति लिन आवश्यक नरहेको बताइएको छ । सो चक्कीको सेवनबाट स्टेमिना र सोचमा पनि सकारात्मक परिवर्तन गराउने  छ।
 
डीएचईए चक्कीले  हारमोन्सलाई सहयोग पुर्‍याउछ। एड्रीनल ग्लैन्डबाट निस्कने  ईस्टरोजेन्स र टेस्टोस्टीरन्स हारमोनमा पनि यसको राम्रो प्रभाव रहनेछ। सोको प्रभावमा तपाईको पर्सनालिटी र योवनमा निखार ल्याउछ। जस कारण तपाई आफ्नो उमेर २० बर्ष कम महसुस गर्नुहुनेछ । डीएचईएको मात्रलाई भने मिलाएर लिनुपर्न डाक्टरको सुझाव छ। सोको मात्रालाई मिलाए आखामा नयाँ चमकका साथै कपाल पनि चमकदार बनाउनेछ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ