arrow

अभिनेत्री मनिषा कोइराला अब गायनमा 

logo
प्रकाशित २०७७ पुष २ बिहिबार
manisha_koirala.jpg

काठमाडौं । सांगीतिक समुह सुर सुधासँग मिलेर अभिनेत्री मनिषा कोइरालाले गीत रेकर्ड गराएकी छिन । 

गीतमा उनले मृत्युञ्जयको मन्त्रोच्चारण गरेकी छिन । गायनमा पनि रुची राख्ने कोइराला अहिले यसै गीतको छायाकंनमा व्यस्त छिन ।

गायनमा पोख्त नभएपनि रुचीका कारण गायनमा लागेको उनले प्रतिक्रिया दिएकी छिन ।

कोइरालाले यसअघि क्यान्सरलाई जितेपछि ‘हिल्ड’ नामक पुस्तक पनि लेखेकी छिन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ