arrow

एकैपटक दुई युवतीसँग बिहे 

logo
प्रकाशित २०७७ पुष २५ शनिबार
multi-marriage.JPG

काठमाडौं । भारतको छत्तीसगढमा अनौठो बिहे भएको छ । जहाँ एकैपटक एक बेहुलासँग दुई बेहुलीले बिहे गरेका छन् । 

समाचारमा आए अनुसार दुवै जना युवतीले एउटै युवकलाई मन पराएपछि राजीखुशीमा दुवै जनाले एउटै युवकसँग एकैपटक बिहे गरेका हुन् । 

बेहुला चन्दु मौर्यले दुवै युवतीहरु साथमै रहन राजी भएपछि एकैसाथ बिहे गरेका हुन् । 

बिहे धुमधामका साथ विधि पुर्याएर गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ