arrow

दुईजना महिला न्यायाधीशको गोली हानी हत्या

logo
प्रकाशित २०७७ माघ ४ आइतबार
afghanistan-security.jpg

काठमाडौं । अफगानिस्तानमा सर्वोच्च अदालतका दुई जना महिला न्यायाधीशको हत्या भएको छ । उनीहरको राजधानी काबुलमा गोली हानी हत्या भएको हो । 

कार्यालय जाने क्रममा बन्दुकधारीहरुले ती न्यायाधीशहरुलाई निशाना बनाएको बताइएको छ । आक्रमणमा परी ती न्यायाधीशहरुका सवारी चालक भने घाइते भएका छन् । 

उक्त घटनाको जिम्मेवारी कसैले पनि लिएको छैन ।

आक्रमणका शृङ्खलामा तालिबान विद्रोहीहरुको भूमिका रहेको हुनसक्ने आशंका गरिएको बीबीसीले लेखेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ