arrow

रेडियोकर्मी कुँवरले प्राप्त गरे अन्तर्राष्ट्रिय अवार्ड

logo
प्रकाशित २०७७ माघ १२ सोमबार
chakra-kunwar.jpg

काठमाडौं। रेडियोकर्मी चक्र कुँवरले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेका छन्। लामो समयदेखि डोटीमा रेडियो क्षेत्रमा कार्यरत पत्रकार कुँवरले अवार्ड प्राप्त गरेका हुन्। वुमेन्स एरा एण्ड मिडियो ग्रुप नेपालले काठमाडौंमा आयोजना गरेको हिमालयन अन्तर्राष्ट्रिय अवार्डमा पत्रकार चक्र कुँवरले कुसल रेडियो कार्यक्रम प्रस्तोताको अवार्ड हात पारेको आयोजक संस्थाका कोर्डनेटर गिता अधिकारीले जानकारि दिइन्।

कुँवर डोटीमा एफएम रेडियो पत्रकारिताको स्थापनाकालदेखि कार्यरत छन्। पत्रकार कुँवर रेडियो डोटीको प्रवन्ध निर्देशक हुन भने नेपाल प्रेस युनियन डोटीको उपाध्यक्ष हुन् ।

सुदुरपश्चिम प्रदेश डोटी जिल्ला बोगटान फुड्सिल गाउँपालिकाको सामान्य परिवारमा जन्मिदै रेडियो क्षेत्रमा रिपोर्टिङदेखि रेडियोको सञ्चालक तथा कुसल कार्यक्रम प्रस्तोता समेत भएकोले अवार्डमा छनोट भयको आयोजक संस्थाको भनाइ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ