arrow

केटु आरोही नेपालीलाई भारतीय राजदूत क्वात्राले दिए बधाई

logo
प्रकाशित २०७७ माघ १५ बिहिबार
mk2.JPG

काठमाडौं । विश्वकै दास्रो अग्लो शिखर माउन्ट केटुको सफल आरोहण गरेका नेपालीहरुलाई नेपालका लागि भारतीय राजदुत विनय मोहन क्वात्राले बधाइ दिएका छन्। सामाजिक सञ्जाल ट्विटरमार्फत बधाइ दिँदै राजदुत क्वात्राले आरोहीहरुको अदम्य साहस र टीम वर्कलाई सलाम भन्दै सम्मान गरेका छन् । उनले लेखेका छन्, रेकर्ड ब्रेकिंग उपलब्धिका लागि केटु आरोहक नेपाली टोलीलाई बधाई। उहाँहरूको अदम्य साहस र टीम वर्कलाई सलाम।

दशजना नेपालीले पाकिस्तानमा रहेको माउन्ट केटुको सफल आरोहण गरेका थिए । ८ हजार ६ सय ११ मिटर उचाइको केटु हिमालमा हिउँद याममा अहिलेसम्म कसैले पनि आरोहण गरेका थिएनन् ।

नेपाली टोलीले पहिलो पटक हिउँद याममा आरोहण गर्दै विश्वकृतिमानी राखेको हो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ