arrow

संसदभित्र आन्दोलन गर्दै काँग्रेस

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
2086139386.jpeg
काठमाडौं । संविधान संशोधन विधेयक अघि बढाउन र तराई मधेसमा जारी आन्दोलनको समाधान खोज्न दबाब दिनका लागि संसदको ठूलो पार्टी तथा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसदभित्रै दबावमुलक आन्दोलन गर्ने भएको छ । 

कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकले आइतबार संसद बैठक शुरु काँग्रेसका सांसदहरुले उठेर विरोध गर्ने र त्यसको नेतृत्व पार्टीका कार्यवाहक सभापति रामचन्द्र पौडेलले गर्ने निर्णय गरकेो छ ।

संसदको बैठकमा चलिरहँदा कुनै पनि सदस्यले उठेर विरोध गरेको अवस्थामा कारबाही अघि बढ्न सक्दैन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले पछिल्ला दुई वटा बैठक अवरुद्ध पारिरहँदा काँग्रेसले पनि संसदीय कारवाहीलाई अवरुद्ध पार्ने निर्णय गरेको हो । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ