arrow

युरोपा लिगका १६ खेल, यस्तो छ नतिजा

logo
प्रकाशित २०७७ फागुन ७ शुक्रबार
man-utd10.jpg

काठमाडौं । युरोपा लिग फुटबल अन्तर्गत बिहीबार राति १६ खेल भएका छन् । अन्तिम ३२ को पहिलो लेगमा इङ्गलिश प्रिमियर क्लब म्यानचेस्टर युनाइटेड विजयी भएको छ । टुरिनमा भएको खेलमा युनाइटेडले स्पेनिश क्लब रियाल सोसिडाडलाई ४–० गोल अन्तरले हरायो । 

युनाइटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेसले दुई गोल गरे । मार्कस रास्फोर्ड र डानिल जेम्सले एक एक गोल गरे । जितसँगै युनाइटेडले सहजै अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनाएको छ । अब युनाइटेडले घरेलु मैदानमा दोस्रो लेग फेब्रुअरी २६ मा खेल्नेछ । 

अन्य खेलको नतिजा
डाइनामो किभ १–१ क्बल ब्राग
क्रास्नोदार २–३ डाइनामो जाग्रेब
कार्भेना २–२ एसी मिलान
ओलम्पियाकोस ४–२  पीएसभी आइन्डहोभन
ब्रागा ०–२ एएस रोमा
स्लाभिया प्राग ०–० लेस्टर सिटी
वुल्भसबर्गर १–४ टोटनह्याम हट्सपर 
यङ्ग ब्वाइज ४–३ बायर लिभरकुजेन
बेनेफिका १–१ आर्सनल
ग्रानाडा २–० एसएससी नापोली
लिले १–२ आयाक्स
मकाबी तेल अभिभ ०–२ शख्तर दोनेस्क
मोल्डे ३–३ होफेनहेम
रायेल एन्टवेर्प ३–४ रेन्जर्स
साल्जबर्ग ०–२ भिल्लारियल
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ