arrow

तरुण दलले पाटन अस्पताललाई दियो स्वास्थ्य सामग्री

logo
प्रकाशित २०७७ फागुन ७ शुक्रबार
Tarun-Dal.jpg

काठमाडौं ।  ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेपाल तरुण दलले पाटन अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री दिएको छ ।

शुक्रबार नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेतलगायतका केन्द्रीय समिति अस्पतालमै गएर स्वास्थ्य सामग्री प्रदान गरेका हुन् ।

अध्यक्ष बस्नेतले प्रतिष्ठानका रजिष्ट्रार डा. पारस आचार्यलाई २ हजार ५ सय थान मास्क, १० थान पीपीई सेट र २८ थान फेस शिल्ड लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण  गरेका हुन् ।
      



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ