arrow

प्रदेश दुईका प्रमुख राष्ट्रपतिद्वारा पदमुक्त

logo
प्रकाशित २०७७ फागुन ७ शुक्रबार
tilak-pariyar-state-2.jpg

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको धारा १६५ को उपधारा (१) खण्ड (ख) बमोजिम परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको हो ।

प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्धारा शुक्रवार जारी विज्ञप्तिमा उल्लेख छ ।

तिलक परियार प्रचण्डको सिफारिसमा प्रदेश प्रमुख नियुक्त भएका थिए। 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ