arrow

परमाणु संयन्त्रहरुको निरीक्षणका लागि ईरानद्धारा राष्ट्रसंघलाई अनुमति

logo
प्रकाशित २०७७ फागुन १० सोमबार
iran-nuclear.jpg

काठमाडौं । ईरानले परमाणु संयन्त्रहरुको निरीक्षणका लागि संयुक्त राष्ट्रसंघलाई अनुमति दिएको छ । आफ्नो देशमा तयार पारिने परमाणु र परमाणु संयन्त्रहरुको निरीक्षणका लागि संयुक्त राष्ट्रसंघीय परमाणु हतियार निगरानी एजेन्सी आईएईएलाई ईरानले अनुमति दिएको हो ।

ईरानले आईएईएलाई आफ्नो परमाणु संयन्त्र निरीक्षण गर्न ३ महिनाका लागि अनुमति दिएको बीबीसीले लेखेको छ । यसअघि ईरानले परमाणु सम्झौता तोडेको भन्दै अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१५ मा ईरानमाथि प्रतिबन्ध लगाएका थिए । 

इएरानले भने अमेरिकामाथि सन् २०१५ मा भएको परमाणु सम्झौताको पालना नगरेको आरोप लगाउँदै आएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ