arrow

प्रधानमन्त्रीले राजीनामा दिनु पर्छ, नभए फाल्छौँ : रामचन्द्र पौडेल

logo
प्रकाशित २०७७ फागुन ११ मंगलबार
Ramchandra-Poudel.jpg

काठमाडौँ ।  काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेर देशलाई दुर्घटनाबाट बचाएको बताएका छन् ।

हाम्रा कुरासँग कुरा गर्दै काँग्रेस वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री केपी ओलीले अब पदबाट राजीनामा दिनु पर्ने बताए ।

‘अदालतले देशलाई ठुलो दुर्घटनाबाट बचायो, प्रधानमन्त्रीले अब राजीनामा दिनु पर्छ, नभए अविश्वासको प्रस्तावले फाल्छौँ,’ काँग्रेस वरिष्ठ नेता पौडेलले हाम्रा कुरासँगको छोटो संवादमा भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ