arrow

म्याग्दीमा भूकम्पको महसुस

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1599827332.jpeg
काठमाडौँ । आज अपराह्न १२ बजेर ४१ मिनेट जाँदा म्याग्दी देवीस्थान आसपास केन्द्रबिन्दु भएको ४.१ रिक्टर स्केलको भूकम्प गएको छ । आजको भूकम्प ‘गोरखा भूकम्प’को परकम्प नभई नयाँ भूकम्प भएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ