arrow

कोदालो प्रहार गरी आमा र बहिनीको हत्या

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1491658712.jpeg
रौतहट । धरमपुर गाविस–४ का एक युवकले आज आफ्नै आमा र बहिनीको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार २६ वर्षीय नन्दकिशोरले ४५ वर्षीया आमा रामकली देवी र १३ वर्षीया बहिनी अनिता कुमारीको कोदालो प्रहार गरी हत्या गरेका हुन् । मानसिक रोगी नन्दकिशोरले घर अगाडिको सडकमा बसिरहेको अवस्थामा कोदालो प्रहार गरेको बताइएको छ । हत्यालगत्तै फरार नन्दकिशोरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ