arrow

३५ सिडिओसहित ५२ अधिकारीको सरुवा (सूची सहित)

logo
प्रकाशित २०७७ फागुन १४ शुक्रबार
home-ministry-nepal.jpg

काठमाडौं । गृह मन्त्रालयले शुक्रवार एकै पटक ३५ जिल्लाका सिडिओसहित गृह मन्त्रालयका ५२ अधिकारीको सरुवा गरेको छ। सरुवा सुची अनुसार चितवनको प्रमुख जिल्ला अधिकारीमा प्रेमालाल लामिछाने तोकिएका छन् । उनी गृह मन्त्रालयमा सह प्रवक्ता थिए ।

यसै गरी गृह मन्त्रालयमा प्रशासन महाशाखा प्रमुख रहेका थानेश्वर गौतम जिल्ला प्रशासन कार्यालय कास्कीको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ