arrow

यस्तो छ युरोपा लिगको अन्तिम १६ को  ‘ड्र’

logo
प्रकाशित २०७७ फागुन १५ शनिबार
sevilla-europa-league-champ.jpg

काठमाडौं । युरोपा लिग फुटबलको अन्तिम १६ को ड्र सार्वजनिक भएको छ । बिहीबार राति अन्तिम ३२ का खेलहरु सकिएसँगै लिगले शुक्रबार अन्तिम १६ को ड्र सार्वजनिक गरेको हो ।

सार्वजनिक भएको ड्रु अनुसार इङ्गलिश क्लबहरु म्यानचेस्टर युनाइटेडले इटालियन क्लब एसी मिलानसँग, आर्सनलले ओलम्पियाकोससँग तथा टोटनह्याम हट्सपरले डाइनामो जाग्रेबससँग खेल्नेछ । 

त्यस्तै आयाक्सले योङ ब्वाइजसँग खेल्दा डाइनामो कोभले भिल्लारियलसँग खेल्नेछ । एएस रोमाले शख्तर दोनेस्कसँग खेल्दा रेन्जर्सले स्लाभियासँग तथा ग्रानडाले मोल्डेसँग खेल्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ