arrow

प्रधान सेनापतिले लगाए खोप

logo
प्रकाशित २०७७ फागुन १७ सोमबार
COAS_Vaccine.JPG

काठमाडौँ । नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले कोरोना विरुद्धको खोप लगाएका छन् । सोमबार छाउनीस्थित श्री वीरेन्द्र अस्पतालमा प्रधान सेनापति महारथी थापाले खोप लगाएका हुन् ।
 
उनले पहिलो डोज कोभिडविरुद्धको खोप लिएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ