arrow

बस दुर्घटनामा १५ घाइते

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
113400355.png
दैलेख । सुर्खेतबाट जुम्ला जाँदै गरको ना३ख ४५३१ नंको बस कर्णाली राजमार्गअन्तर्गत खड्कबाडा–२ मा आज बिहान दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइतेमध्ये तीनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यलय दैलेखले जनाएको छ । घाइतेलाई थप उपचारका लागि सुर्खेत पठाइएको प्रहरी निरीक्षक मोहनजङ्ग बुडथापाले बताउनुभयो । बस ‘बे्रक फेल’ भएर दुर्घटनामा परेको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ