arrow

‘सरकार र विप्लवबीचको सहमति नेपालको राजनीतिका लागि ऐतिहासिक’

logo
प्रकाशित २०७७ फागुन २१ शुक्रबार
sarkar-biplop_hastachar.jpg

काठमाडौं । सरकार र नेकपा नेत्र विक्रम चन्द विप्लव समूहविच भएको वार्ताका क्रममा भएको सहमतिपत्रमा हस्ताक्षर गर्ने समारोह सुरु भएको छ ।

बिहीबार भएको सहमतिअनुसार हस्ताक्षर समारोह राजधानीको राष्ट्रियसभा गृहमा सुरु भएको हो । समारोहमा विप्लव समूहका वार्ता टोलीका तर्फबाट दीपकले सहमति नेपालको राजनीतिक इतिहासको एक महत्वपूर्ण कालखण्ड भएको बताएका छन् ।

समारोहमा स्वागत मन्तब्य दिंदै उनले आजको सहमति नेपालको इतिहासको एउटा योगदान, विगतको इतिहास र राजनीतिको समिक्षासहित अग्रगमनका निम्ती ठूलो हुनेछ भने । उनले भने, ‘यो उपलब्धी एउटा इतिहासको साक्षीका रुपमा स्थापित हुनेछ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ