arrow

कमेडी च्याम्पियन सिजन-२ को पावरबाइमा डिसहोम

logo
प्रकाशित २०७७ फागुन २१ शुक्रबार
dishhome.jpg.jpeg

काठमाडौँ। आजबाट प्रसारण भएको स्ट्यान्ड अप कमेडी सो कमेडी च्याम्पियन सिजन–२ को पावरबाइमा डिसहोम रहेको छ। गत वर्ष सुरु भएको कमेडी च्याम्पियन आजबाट हरेक शुक्रवार र शनिवार राति ९-१० बजे कान्तिपुर टेलिभिजनबाट प्रसारण हुन्छ।

कमेडी च्याम्पियन सिजन-२ को पावरबाइमा नेपालको एक मात्र टेलिभिजन सेवा प्रदायक डिटिएच डिस होम अनुबन्धित भएको हो।

कमेडी च्याम्पियनको विजेताले नगद २५ लाख र एउटा कार पाउने छन्। ‘थ्रि प्रोडक्सन’ले निर्माण गरेको सोको होस्ट रीमा विश्वकर्मा रहेकी छन्, भने निर्णायकमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ