arrow

ग्याग्दीमा ४.१ को भूकम्प

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1274453594.jpeg
काठमाडौं । ग्याग्दीमा आइतबार (आज) दिउँसो भूकम्प गएको छ । दिउँसो १२ बजेर ४१ मिनेटमा देवीस्थान नजिकै केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
 
भूकम्पले खासै असर नगरेपनि स्थानीय त्रसित भएका थिए । यसअघि, शुक्रबार मात्रै बाग्लुङमा ४ रेक्टर स्केलको भूकम्प गएको थियो । यस्तै, वैशाख १२ को गोरखा भूकम्प पछि पछिल्लो समय विहिबार सिन्धुपाल्चोक केन्द्रविन्दु भएर दुई वटा पराकम्पन आएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ