arrow

चैत ३० गते प्रदेशसभा अधिवेशन आह्वान

logo
रासस,
प्रकाशित २०७७ चैत १५ आइतबार
province-2-pradesh-parlinment.jpg

जनकपुर। प्रदेश नं–२ का प्रदेश प्रमुख डा.राजेश अहिराजले यही चैत ३० गते दिनको १ बजे प्रदेशसभाको पाँचौ अधिवेशनको आह्वान गरेका छन्।

मन्त्रिपरिषद्ले गरेको सिफारिसको आधारमा प्रदेश प्रमुख डा अहिराजद्वारा अधिवेशनको आह्वान भएको प्रदेश कार्यालयका सचिव ध्रुव गैडाले जानकारी दिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ