arrow

पुष्पा हुर्किंदै 

logo
प्रकाशित २०७७ चैत १६ सोमबार
rhino-pushpa.JPG

नवलपुर । राष्ट्रिय प्राकृतिक संरक्षण कोषको संरक्षणमा दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडाको बच्चा पुष्पा हुर्किंदै छ । अन्य वन्यजन्तुको आक्रमणबाट आफूलाई सुरक्षित गर्नसक्ने भएपछि मात्रै पुष्पालाई प्राकृतिक वासस्थानमा लगेर छोडिने भएको छ । 

जन्मिएको केही दिनमै आमासँग बिछोडिएकाले वन्यजन्तु प्राविधिक लालबहादुर महताराले १५ महिने पुष्पाको स्याहारसुसार गर्दै आएका छन् । 

पुष्पालाई उद्धार गरेर ल्याएपछि उनको हेरचाहमा महतारा नियमित रुपमा खटिँदै आएका छन् । रासस 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ