arrow

आफ्नै भाग्य कुर्दै ज्योतिषी

logo
प्रकाशित २०७७ चैत १६ सोमबार
jyotishi.jpg

इटहरी । कोरोना भाइरसको महामारीले गर्दा धेरैको रोजीरोटी खोसिएको छ । कतिपयको पेशा खोजिएको छ । हरेक क्षेत्रले संघर्ष गर्नुपर्ने अवस्था रहेको छ । 

कोरोनाअघि भिडभाड हुने क्षेत्र अहिले ठप्प छन् । यस्तै भएको इटहरीको बुढासुब्बा मन्दिरका एक ज्योतिषीलाई पनि । तस्वीरमा उनी निदाएको देख्न सकिन्छ । 

कोरोनाअघिजस्तो भिडभाड हुन छाडेपछि ज्योतिषी पनि फुर्सदमा छन् । उनी आफ्नै भाग्य कुदै छन् । 

कोभिड–१९ अघिजस्तो भिडभाड हुन छोडेपछि ज्योतिषी र पुजारी थुप्रै समय फुर्सदमा रहन्छन् । तस्वीर–रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ