arrow

कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक अधिकारीको राजीनामा स्वीकृत

logo
प्रकाशित २०७७ चैत २१ शनिबार
radhesyam_adhikari.jpg

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले संयोजक पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ ।

व्यक्तिगत कारण देखाउँदै अधिकारीले आकस्मीक रुपमा दिएको राजीनामा स्वीकृत गरिएको शनिबार कांग्रेसले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।

पार्टीको महाधिवेशन गराउने मुख्य जिम्मेबारी पाएको मुख्य पदाधिकारीले नै राजीनामा दिएपछि पार्टी भित्र अन्योलता छाएको छ ।

पटक पटक महाधिवेशनको मिति तय गर्दै महाधिवेशन सर्दै गइरहेका बेलामा निर्वाचन संयोजक अधिकारीले राजीनामा दिएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ