arrow

चौँतीस वर्षपछि सोसिडाडलाई कोपा डेल रेको उपाधि

logo
प्रकाशित २०७७ चैत २२ आइतबार
real-socidad.jpg

काठमाडौं । स्पेनिस कोपा डेल रे फुटबलको उपाधि रियाल सोसिडाडले जितेको छ । शनिबार राति भएको फाइनलमा एथ्लेटिक बिल्बाओलाई १–० गोल अन्तरले पराजित गर्दै सोसिडाडले ३४ पछि पहिलो पटक उपाधि जितेको हो ।

सोसिडाडलाई च्याम्पियन बनाउन मिकेल ओयार्जाबलले निर्णायक गोल गरे । उनले खेलको ६३ औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए ।

सन् १९८७ पछि सोसिडाडको यो पहिलो उपाधि हो । 

सोसिडाडले सन् २०१९–२० को उपाधि जितेको हो । 

यता फाइनलमा पराजित बिल्बाओले भने कोपा डेल रे कै सन् २०२०–२१ को फाइनलमा यही अप्रिल १७ मा बार्सिलोनासँग खेल्दैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ