arrow

शल्यक्रिया गर्दा चिकित्सकले शरीरभित्र कपडा छाडे

logo
प्रकाशित २०७७ चैत २३ सोमबार
operation1.jpeg

सामाजिक अभियन्ता ज्वाला संग्रौलाले डोमालाई मर्नु न बाच्नु अवस्थामा पुर्याउने डाक्टरलाई कारवाही गर्न माग गरिन् । ‘एक आमाले बच्चा जन्माउदा भोग्ने पिडा अरु कसैलाई बुझ्न सक्दैन् ।’ संग्रौलाले भनिन्, ‘बच्चाले जन्मदा बित्तिकै आमाको अनुहार देख्न पाउने होकी होइन भन्ने सन्त्रास फैलिएको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ