arrow

सीमाङ्कन विवाद जनमत सङ्ग्रहबाट टुङ्ग्याउः देउवा

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
964932188.jpeg
नेपालगन्ज । नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सीमाङ्कनको विवाद जनमत सङ्ग्रहबाट टुङ्ग्याउनुपर्ने धारणा व्यक्त गरेका छन् । 

नेपाल प्रेस युनियन, बाँकेद्वारा सोमबार यहाँ आयोजित पत्रकारसम्मेलनमा उनले मधेस केन्द्रित दलको सीमानाका बन्द गर्ने आन्दोलन जनविरोधी भएको बताए । “संविधानमा नमिलेका कुरा व्यवस्थापिका–संसद्बाट टुङ्गो लगाउन सकिनेमा जोड दिँदै नेता देउवाले हिंसात्मक आन्दोलनले वार्तामा बस्ने वातावरणलाई सहज बनाउँदैन ।’ उनले भने ।

पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा उनको भनाइ थियो – “वर्तमान सरकारले कालोबजारीलाई नियन्त्रण गर्न नसकेकाले आपूर्ति व्यवस्था जटिल र कमजोर हुँदै गएको हो ।” 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ