समसामयिक

कांग्रेस देशको लाइफ र लाइक दुबै हो – कृष्ण सिटौला 

२०७५ बैशाख ११ मंगलबार, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कांग्रेस देशको लाइफ र लाइक द’बै भएको बताएका छन् । ... बाँकी अंश»

‘काँग्रेसभित्र वैचारिक र सैद्धान्तिक बहस जरुरी’

२०७५ बैशाख ११ मंगलबार, काठमाडौं। नेपाली काँग्रेस केन्द्रीय समिति बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले पार्टीभित्र वैचारिक र सैद्धान्तिक विषयमा बहस र छलफल जरुरी रहेको बताएका छन्। बैठकमा केन्द्रीय सदस्यहरूले पार्टीको सिद्धान्त तथा नीति अनि पार्टीको संगठन विषयमा काँग्रेस अस्पष्ट र अल्मलिएको अवस्थामा रहेको उल्लेख गर्दै २०४८ सालपछि पार्टीभित्र वैचारिक र सैद्धान्तिक विषयमा कहीँकतै बहस र छलफल नभएको धारणा राखे। ... बाँकी अंश»

निर्वाचन आयोगका पदाधिकारीको सुरक्षामा सरकार गम्भिर : गृहमन्त्री थापा

२०७५ बैशाख ११ मंगलबार, काठमाडौं। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्वाचन आयोगका पदाधिकारीको सुरक्षाको विषयमा सरकार गम्भीर रहेको भन्दै उहाँहरुको उपयुक्त सुरक्षा व्यवस्था मिलाइने प्रतिबद्धता व्यक्त गरेका छन्। आज ललितपुरको हात्तीवनस्थित प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवको निवासमा पुगी गृहमन्त्री थापाले आयोगका पदाधिकारीको सुरक्षामा कुनै कसर बाँकी नराखिने स्पष्ट पारे। ... बाँकी अंश»

पार्टी एकताको मिति घोषणा वैशाख १४ गते हुने : प्रचण्ड

२०७५ बैशाख ११ मंगलबार, चितवन। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले दुई पार्टी बीचको एकता घोषणाको मिति आउँदो वैशाख १४ गते तय गरिने बताए। प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले मे १ वा मे ५ मा पार्टी एकता घोषणा गर्ने कोशिश भइरहेको जानकारी दिए। ... बाँकी अंश»

बराबरी होइन, सम्मानजनक समझदारीमा जे आउँछ त्यो एमालेले पचाउँछ : रक्षामन्त्री पोखरेल

२०७५ बैशाख ११ मंगलबार, काठमाडौं। रक्षामन्त्री एवं एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी एकताबाट आफ्नो पार्टी र माओवादी केन्द्र उम्कन नसक्ने बताएका छन्। नेपाल मुस्लिम इत्तेहाद संगठनले आज आयोजना गरेको ‘वर्तमान राष्ट्रिय परिस्थिति र मुस्लिम समुदायको अधिकार’ विषयको विचार गोष्ठी र निर्वाचित जनप्रतिनिधिको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले एकताबारे कुनै अन्योलमा नपर्न आग्रह गरे ... बाँकी अंश»

तानाशाहीको लक्षण अझै देखिन्छ : प्रधानमन्त्री ओली

२०७५ बैशाख ११ मंगलबार, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनमा देखिएका बेथितिलाई अन्त्य गरेरै छाड्ने अठोट व्यक्त गरेका छन्। मदन भण्डारी स्मृति बाटिकाको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, “सरकार देश बनाउने संकल्पमा दृढ छ। भ्रष्टाचार हुन दिन्नौँ, सुशासन र पारदर्शिता कायम गर्छौं। बेथितिका अगाडि सरकार निहुरिँदैन। बेथितिलाई थितिमा ल्याएरै छोड्छौँ। विकास निर्माणको अभियानमा अब बाधा व्यवधान नगरौं।” ... बाँकी अंश»

भूकम्पपछिको पुनःनिर्माण : दुई लाख ५० हजार गुनासा, एक लाख १९ हजार घर निर्माण

२०७५ बैशाख ११ मंगलबार, काठमाडौं। भूकम्पपछिको पुनःनिर्माणका लागि कूल रकम रु सात खर्ब छ अर्ब आवश्यक पर्ने भनिए पनि हालसम्म करीब रु एक खर्ब २० अर्ब मात्र खर्च भएको छ। पटकपटकको सरकार परिवर्तन, तीन तहको निर्वाचन तथा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी प्रमुखको फेरबदलका कारण पुनःनिर्माणका कार्यमा सुस्तता आएर रकम खर्च गर्न नसकिएको हो ... बाँकी अंश»

न्याय सम्पादन गर्न थप दुई हजार कर्मचारी आवश्यक

२०७५ बैशाख ११ मंगलबार, काठमाडौं। न्यायालयमा न्याय सम्पादनका लागि करिव थप दुई हजार जनशक्ति आवश्यक महशुस गरिएको छ। अहिलेको जनशक्तिले न्याय सम्पादनमा कठिनाइ भइरहेकाले थप दुई हजार ७८ कर्मचारी आवश्यक भएको सर्वोच्च अदालतका प्रवक्ता नारायण पन्थीले जानकारी दिए। ... बाँकी अंश»

राष्ट्रिय योजना आयोग उपाध्यक्षमा डा कँडेल

२०७५ बैशाख ११ मंगलबार, काठमाडौं। सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा डा पुष्प कँडेललाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को आजको बैठकले आयोग सदस्यमा भने डा कृष्णप्रसाद ओली, प्रा उषा ठाकुर, दिलबहादुर गुरुङ, इ सुशील भट्ट, मीनबहादुर शाही र रामकुमार फुयाँललाई नियुक्त गरेको सूचना तथा सञ्चार राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारलाई जानकारी दिए। ... बाँकी अंश»

युवा नेताहरुको समूहले देउवालाई ५१ पृष्ठ लामो धारणापत्र बुझाउँदै  (पूर्ण पाठ)

२०७५ बैशाख ११ मंगलबार, काठमाडौं । नेपाली काँग्रेसको मुख्यालय सानेपामा गत चैत ९ गतेदेखि जारी केन्द्रीय समितिको बैठक अन्तिम चरणमा पुग्नै लाग्दा युवा नेताहरुले संयुक्त रुपमा पार्टीको आगामी कार्यदिशा सम्बन्धी धारणापत्र सभापति शेरबहादुर देउवालाई बुझाउँदैछन् ।  ... बाँकी अंश»

देउवाजीको हिजो पनि विष्लेषण ठीक थिएन आज पनि ठीक छैन 

२०७५ बैशाख ११ मंगलबार, काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभामा नेपाली काँग्रेसले बेहारेको हारलाई मैले दुई वटा तरिकाले हेरेको छु । एउटा प्राविधिक पक्ष र अर्को मनोवैज्ञानिक सामाजिक पक्ष ।  ... बाँकी अंश»

तेह्रौँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदै

२०७५ बैशाख ११ मंगलबार, काठमाडौँ । तेह्रौँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ ।  ... बाँकी अंश»

कांग्रेस मुख्यालयमा नेबिसंघ महाधिवेशन पक्षधरको धर्ना

२०७५ बैशाख १० सोमबार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक चलिरहँदा बाहिर नेविसंघका नेता कार्यकर्ताले पार्टी कार्यालय बाहिर प्रदर्शन गरेका छन् । सोमबार महामन्त्री कुन्दन काफ्ले नेतृत्वको नेविसंघका नेता कार्यकर्ताले पार्टी कार्यालय बाहिर धर्ना र प्रर्दशन गरेका हुन् । धर्ना र प्रर्दशनपछि सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र समेत बुझाइएको थियो । ... बाँकी अंश»

दुर्घटनाबाट क्षतिग्रस्त विमान हटाइएन, अन्य विमानका चालकलाई समस्या

२०७५ बैशाख १० सोमबार, बाजुरा । बाजुराको कोल्टीमा नेपाली सेनाको विमान दुर्घटना भएको एक वर्ष बित्न लाग्दा पनि कोल्टी विमानस्थलको धावनमार्गबाट दुर्घटना क्षतीग्रस्त विमान अझै हटाइएको छैन । ... बाँकी अंश»

विदेशबाट घर फर्किंदा न सम्पत्ति न श्रीमती

२०७५ बैशाख १० सोमबार, सुरुङ्गा, झापा । विदेशमा आफैंले कमाएर पठाएको सम्पत्तिले घर त बन्यो तर फर्किएर आउँदा त्यही घरबाट आफू स्वयं निकालिए । आफ्नै घरबाट निकालिँदा ती पुरुष झस्किए । कारण थियो – उनलाई थाहै नदिई श्रीमतीले ‘डिभोर्स’ गरिसकेकी रहिछिन् । घटना हो झापाको बिर्तामोड नगरपालिका वडा नं ५ को । ... बाँकी अंश»

४ दशक पछि बाग्मती यात्रा आजदेखि शुरु

२०७५ बैशाख १० सोमबार, काठमाडौं । ४ दशक पछि बाग्मती यात्रा सोमबारदेखि शुरु भएको छ । बाग्मती नदीको कटुवाल दहदेखि बाघद्धार सम्मको १८ कोशको यात्रा ४ दशकपछि शुरु भएको छ । पशुपति क्षेत्र बिकास कोषले आयोजना गरेको यो यात्रा एक साता सम्म जारी रहनेछ । १७ दिनसम्म बाग्मती नदीको किनारै किनार गरिने यात्रा यसपाली भने ७ दिनमा समापन गर्ने लक्ष्य राखेको छ । ... बाँकी अंश»

कांग्रेस सभापतिलाई नेविसंघको २४ घण्टे अल्टिमेटम

२०७५ बैशाख १० सोमबार, काठमाडौं । नेपाल विद्यार्थी संघ नेविसंघले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।  ... बाँकी अंश»

ओली ज्यू अब जुत्ताको साइज मिलाउन खुट्टा पो ताछ्ने ? 

२०७५ बैशाख १० सोमबार, काठमाडौं । केपी शर्मा ओली अजिबका छन् । उनी जुनसुकै भाषणमा दर्शक नहसाई फर्किने गर्दैनन् । सम्भवतः ओलीको बोली जतिसुकै नियन्त्रण गर्न खोजे पनि ठट्यौलो भैहाल्छ ।  ... बाँकी अंश»

जब प्रहरीले दिउँसै महिलालाई एसिड छर्किएपछि

२०७५ बैशाख ९ आइतबार, चितवन । ट्राफिक प्रहरीका नायब निरीक्षक रामचन्द्र खनियाँले आइतबार दिउँसो एक युवतीलाई एसिड छर्किएका छन् ।  ... बाँकी अंश»

प्रमुख निर्वाचन आयुक्त यादवको घरमा विष्फोट

२०७५ बैशाख ९ आइतबार, काठमाडौँ । ललितपुरको हात्तीवनस्थित प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवको घरमा आइतबार शंकास्पद वस्तु विस्फोटन भएको छ ।  ... बाँकी अंश»

नयाँ