समसामयिक

निर्मला पन्त प्रकरणमा फरार एसपी विष्ट अदालतमा उपस्थित

२०७५ चैत ५ मंगलबार, भीमदत्तनदगर । कञ्चनपुर भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्याय र यातनाविरुद्धको कसुर मुद्दामा फरार अभियुक्त डिल्लीराज विष्ट मंगलबार बिहान अदालतमा उपस्थित भएका छन् । विष्ट जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक हुन्। हाल उनि बर्खास्त छन् । ... बाँकी अंश»

कांग्रेसको अनुशासन समितिले पूर्णता पाउँदै,  निर्वाचन समिति पनि बन्ने 

२०७५ चैत ५ मंगलबार, काठमाडौं । नेपाली काँग्रेसको लामो समयको रस्साकम्सीपछि अनुशासन समितिले पूर्णता पाउने भएको छ । लामो विवादपछि सोमबार राति अनुशासन समिति गठनमा शीर्ष तहमा सहमति जुटेको थियो । ... बाँकी अंश»

कार्यकर्तामा खुसी सञ्चार गर्ने कांग्रेसको एउटा निर्णय

२०७५ चैत ४ सोमबार, काठमाडौं। नेतृत्व तहमा बढ्दो खिचातानीले निराश बनेका कांग्रेस कार्यकर्ता सहमतिमै अनुसासन समिति गठन गर्ने र अनुसासन समितिले सहमतिमै आफ्नो निर्णय गर्ने केन्द्रीय समितिको निर्णयपछि केहि खुसी देखिएका छन्। ... बाँकी अंश»

कांग्रेसको अनुशासन समिति संयोजकमा भिष्मराज आङदेम्बे

२०७५ चैत ४ सोमबार, काठमाडौं । लामो विवाद पछि नेपाली कांग्रेसको अनुशासन समिति गठनमा शीर्ष तहमा सहमती जुटेको छ । ... बाँकी अंश»

जनसङ्घर्षलाई राजनीतिक, टीकापुर विद्रोहलाई आपराधिक मान्नु अन्यायपूर्ण : डा भट्टराई

२०७५ चैत ४ सोमबार, काठमाडौँ । नयाँ शक्ति पार्टी नेपालले आठ जनाको ज्यान जाने गरी भएको टीकापुर घटनालाई राजनीतिक ढङ्गबाट सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ । ... बाँकी अंश»

सीके राउतले खोले जनमत पार्टी

२०७५ चैत ४ सोमबार, काठमाडौं । डा. सीके राउतको नेतृत्वमा 'जनमत पार्टी' गठन भएको छ । उक्त पार्टीमा ३५ सदस्यीय कार्यकारिणी समिति गठन भएको प्रेस विज्ञप्ति मार्फत राउतले जनाएका छन् । ... बाँकी अंश»

विप्लवलाई वार्तामा ल्याउन आग्रह

२०७५ चैत ४ सोमबार, काठमाडौँ । राष्ट्रियसभामा सांसद राधेश्याम अधिकारीले सरकारले प्रतिपक्षलाई विश्वासमा लिएर नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको पार्टीलाई वार्तामा ल्याई समस्याको समाधान गर्न सरकारको ध्यानाकर्षण गराउका छन् । ... बाँकी अंश»

सिके राउतको बैठकले कस्तो निचोड निकाल्ला ? 

२०७५ चैत ४ सोमबार, काठमाडौं । आइतबारदेखि सिरहाको लहानमा जारी सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद बैठकमा छलफल भइरहेको छ ।  ... बाँकी अंश»

चार वर्ष हुन लाग्यो अझै तर्साउन छाडेन गोरखा भूकम्पको परकम्पले, न हुन सक्यो पुनर्निर्माण

२०७५ चैत ४ सोमबार, काठमाडौँ ।  २०७२ साल वैशाख १२ गतेको गोरखा भूकम्प गएको चार वर्ष पुग्न लागिसकेको छ । मात्र एक महिना बाँकी छँदा अझै पनि उक्त ७.८ रेक्टर स्केलको भूकम्पको परकम्प जान छाडेको छैन ।  ... बाँकी अंश»

समितिमा वरिष्ठकै नेतृत्व राम्रो, संसद पुनस्र्थापनाको प्रस्ताव हुनुपर्यो – डा शेखर कोइराला

२०७५ चैत ४ सोमबार, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीभित्र निर्वाचनपछिको तिक्तता पार्टी सभापतिले मेट्न सक्नुपर्ने बताएका छन् ।  ... बाँकी अंश»

काङ्ग्रेस केन्द्रीय समिति बैठक बस्दै, अनुशासन र निर्वाचन समितिमा सहमति नमिली छलफल 

२०७५ चैत ४ सोमबार, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टीको अनुशासन र निर्वाचन समिति गठनलगायत विषयमा निर्णय गर्न सोमबार बोलाइएको छ । ... बाँकी अंश»

चित्लाङ केन्द्रबिन्दु गरेर गयो भुकम्प

२०७५ चैत ४ सोमबार, काठमाडौं। काठमाडौंमा भुकम्पको धक्का महशुस गरिएको छ । करिब ९ बजेर २ मिनेट जाँदा काठमाडौंमा भुकम्पको धकका महशुस गरिएको हो। ... बाँकी अंश»

एउटै कक्षामा ५ निरीक्षक, परीक्षा हलमा ‘फेसबुक’ फोटो सेसन

२०७५ चैत ४ सोमबार, तुलसीपुर। सामान्यतयाः एउटा कक्षामा कति जना निरिक्षक हुन्छन् ? जतिसुकै ठूलो स्तरको भएपनि १ या २ जना । तर तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको कक्षा ८ को नगर स्तरिय परीक्षामा ५ जना निरिक्षक एकै कोठामा निरिक्षण गरिरहेको तस्विर सामाजिक सञ्जालबाट सार्वजनिक गरिएको छ । ... बाँकी अंश»

अस्थिरता पैदा गर्ने तत्वविरुद्ध एकजुट होऔँ : अध्यक्ष दाहाल

२०७५ चैत ३ आइतबार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा कुनै खालको अन्योल र अस्थिता पैदा गर्ने तत्वका विरुद्ध नेपाली एक भएर उभिन पर्नेमा जोड दिएका छन् । पत्नी सीता दाहालको उपचारका लागि आइतबार अमेरिका प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दैै उनले भने, “सबै राजनीतिक दल, सरकार, नागरिक समाज, बुद्धिजीवी मिलेर संविधान बनायाँै, निर्वाचन गरायौँ । सबै मिलेर विकास र समृद्धिलाई पनि अगाडि बढाउनुपर्छ ।” ... बाँकी अंश»

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न आग्रह

२०७५ चैत ३ आइतबार, काठमाडौँ । विभिन्न राजनीतिक दलका नेताले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा गठित आयोगले तयार गरेको प्रतिवेदन सार्वजनिक गरी अवरुद्ध संसद् खुलाउन आग्रह गरेका छन् । ... बाँकी अंश»

अमेरिका उड्नु अघि प्रचण्डले भने ‘केही राजनीतिक कुरा पनि हुनसक्छ’

२०७५ चैत ३ आइतबार, काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल श्रीमती सीताको स्वास्थ्य उपचारको लागि अमेरिका प्रस्थान गरेका छन् । ... बाँकी अंश»

सरकारबाट हट्ने सोच छैन : उपप्रम यादव

२०७५ चैत ३ आइतबार, विराटनगर । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सरकारबाट तत्काल बाहिरिने सम्भावना नरहेको बताएका छन् । विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीले वर्तमान सरकार छाड्ने सम्बन्धमा कुनै सोच नबनाएकाले आफ्नो पार्टी सरकारमै बसेर काम गर्नेछ भने । ... बाँकी अंश»

विप्लवका गतिविधिमाथि उच्च निगरानी

२०७५ चैत ३ आइतबार, काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिमाथि सरकारले उच्च निगरानी थालेको छ । गएको फागुन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त समूहलाई आपराधिक र विध्वङ्शकारी घोषणा गरी प्रचलित कानूनअनुसार कारवाही गर्ने निर्णय गरेसँगै गृह मन्त्रालयले उसका गतिविधिमाथि उच्च निगरानी गर्दै संलग्न व्यक्तिलाई कानूनी कारवाही थालेको हो । ... बाँकी अंश»

रिक्त रहेका मन्त्रालयमा अब पुनः गठन होइन पूर्णता : प्रधानमन्त्री

२०७५ चैत ३ आइतबार, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले उपयुक्त समयमा मन्त्रिमण्डलले पूर्णता पाउने बताएका छन् । विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग संक्षिप्त कुरा गदै उनले रिक्त रहेका मन्त्रालयमा अब पुनःगठन होइन पूर्णता प्रदान गरिने प्रष्ट पारे। ... बाँकी अंश»

देउवालाई महासमितिको म्यान्डेट पालना गर्न दवाव, विशेष महाधिवेशन आब्हानको खतरा 

२०७५ चैत ३ आइतबार, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई महासमिति बैठकले निर्णय गरेका विषयलाई समेटेर विधान संशोधन गरी तयार गर्ने दवाव बढेको छ । ... बाँकी अंश»

नयाँ