समसामयिक

भारतसँग दरो किसिमले संवाद गर्नु जरुरी छ : प्रचण्ड

२०७६ भदौ ३ मंगलबार, जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सीमावर्ती क्षेत्रमा भारतद्वारा निर्मित बाँधले उत्पन्न हुँदै आएको समस्या समाधानका लागि भारतसँग दरो किसिमले संवाद गर्नु जरुरी भएको धारणा व्यक्त गरेका छन् । ... बाँकी अंश»

सिंहदरवार भित्रै कर्मचारी बच्चुराम केसी मृत फेला, प्रहरी जुट्यो अनुसन्धानमा

२०७६ भदौ ३ मंगलबार, काठमाडौं। सिंहदरवारस्थि राष्ट्रिय योजना आयोगको कार्यालयमा एक कर्मचारी मृत अवस्थामा फेला परेका छन्। ... बाँकी अंश»

अठार महिनापछि पहिलो पटक प्रधानमन्त्री ओलीद्धारा सर्वदलीय बैठक आब्हान 

२०७६ भदौ ३ मंगलबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलो पटक सर्वदलीय बैठक बोलाएका छन् । ... बाँकी अंश»

भारतलाई चिंढाउने परराष्ट्र मन्त्री ज्ञवालीको अभिव्यक्ति

२०७६ भदौ ३ मंगलबार, काठमाडौं । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारतलाई चिंढाउने अभिव्यक्ति दिएका छन् । जम्मू–कश्मीर विवादबारे अहिलेसम्म नेपाल सरकार मौन रहँदै आएकामा सोमबार पहिलो पटक धारणा सर्वजनिक गर्ने क्रममा मन्त्री ज्ञवालीले चिंढाउने अभिव्यक्ति दिएका हुन् । ... बाँकी अंश»

पुडासैनी प्रकरणमा निर्दोषलाई फसाउने र दोषी उम्कने स्थिति बने दुर्घटना निम्त्याउने छ – प्रदीप पौडेल 

२०७६ भदौ ३ मंगलबार, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको सत्यतथ्य छिटो सार्वजनिक गर्न माग गरेका छन् । ... बाँकी अंश»

मौसम बिग्रियो, देशभर बदली

२०७६ भदौ ३ मंगलबार, काठमाडौं । देशभर मौसम बिग्रिएको छ । मंगलबार बिहान देशका अधिकांश स्थानहरुमा आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा हल्ला बर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ... बाँकी अंश»

रवि लामिछाने पक्राउ प्रकरणमा पत्रकारका ६संस्थाको आयो यस्तो धारणा

२०७६ भदौ २ सोमबार, काठमाडौं। संचारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेल पक्राउ पछिको परिस्थितिका बारे नेपाल प्रेस युनियनको संयोजनमा पत्रकार//सञ्चार सम्बद्ध संघ/संस्थाहरुको संयुक्त छलफल भएको छ। ... बाँकी अंश»

रवि लामिछाने पक्राउ पछिको परिस्थितिमा बोल्यो चितवन कांग्रेस

२०७६ भदौ २ सोमबार, चितवन। न्युज २४का कार्यक्रम संचालक रवी लामिछाने पक्राउको बिषयमा नेपाली कांग्रेस चितवनले जिल्लामा उत्पन्न असहज परिस्थिति प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। ... बाँकी अंश»

कोशी कहरको एघार वर्ष, पीडित काठको पर्खाइमा

२०७६ भदौ २ सोमबार, इनरुवा । नेपालको सबैभन्दा ठूलो नदीका रुपमा रहेको सप्तकोशी नदीको पूर्वी तटबन्ध फुटेको आज ११ वर्ष पूरा भएको छ । विनाशकारी बाढी आएको र करोडौँको धनजन क्षति भएको घटना अझै पनि पीडितले सम्झिरहेका छन् । ... बाँकी अंश»

रवि लामिछाने पक्राउ प्रकरणमा प्रजातान्त्रिक विचार समाजको धारणा सार्वजनीक

२०७६ भदौ २ सोमबार, काठमाडौं । पत्रकार रवि लामिछाने पक्राउ प्रकरणमा प्रजातान्त्रिक विचार समाजको आफ्नो धारणा सार्वजनीक गरेको छ । समाजले पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको विषयमा छानबिन अनुसन्धान गर्न पत्रकार रवि लामिछाने सहित तीन जनालाई पक्राउ गरिएको तरिका प्रति गम्भीर ध्यानाकर्षण जनएको छ। ... बाँकी अंश»

बुटवल पुगेर काँग्रेस शीर्ष नेताले भने ''जुनसुकै बेलापनि सरकारविरुद्ध आन्दोलन हुनसक्छ''

२०७६ भदौ २ सोमबार, रुपन्देही । नेपाली काँग्रेसका शीर्षनेताहरुले प्रदेश न‌ं ५ को रुपन्देहीमा भेला भएका छन् । महाधिवेशन प्रतिनिधिहरुको प्रशिक्षण भेलाका ... बाँकी अंश»

केपी ओली र उपेन्द्र यादवबीच खटपट सुरु

२०७६ भदौ २ सोमबार, काठमाडौं। दुई सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी र समाजवादी पार्टीवीच खटपट सुरु भएको छ। दुई पार्टीबीचको सम्बन्ध विग्रदै गए पछि समाजवादी पार्टीका कार्यकारिणी अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले आइतबार गोरखामा गरिएको पार्टीको कार्यक्रममा प्रधानमन्त्री केपी ओलीको कार्यशैलीप्रति आक्रोश पोखेका थिए। ... बाँकी अंश»

सरकार आफ्नै गलत कार्यहरुका कारण संकट उन्मुख – कांग्रेस नेता बडू

२०७६ भदौ २ सोमबार, चितवन । नेपाली कांग्रेसका नेता दिलेन्द्र प्रसाद बडूले वर्तमान सरकार आफ्नै गलत कार्यहरुका कारण संकट उन्मुख रहेको बताएका छन् । ... बाँकी अंश»

रवि लामिछानेलाई भेट्न कांग्रेस नेता जगदीश्वरनरसिंह केसी चितवनमा

२०७६ भदौ २ सोमबार, काठमाडौं । नेपाली कांग्रेसका नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह केसी संचारकर्मी रवि लामिछानेलाई भेट्न सोमबार चितवन जाँदैछन् । ... बाँकी अंश»

ट्राफिक नियम उलङ्घन गर्ने नौ हजार चालक सिसी क्यामराको मद्धतद्धारा कारवाहीमा    

२०७६ भदौ २ सोमबार, काठमाडौँ । ट्राफिक प्रहरीले सीसी क्यामराको सहयोगमा ट्राफिक नियम उलङ्घन गर्ने आठ हजार ९३९ सवारीसाधनका चालकलाई नियन्त्रणमा लिई कारवाही गरेको छ । ... बाँकी अंश»

यस्तो छ नेकपा जनसङ्गठन र विशेष कमिटीको बाँडफाँड

२०७६ भदौ २ सोमबार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आइतबारको सचिवालय बैठकले साङ्गठनिक एकता र कार्यविभाजनका सन्दर्भमा थप निर्णय गर्दै जनसङ्गठनका इञ्चार्ज र विशेष जिल्ला कमिटीसहित विभिन्न कमिटीमा नेतृत्व चयन गरेको छ । ... बाँकी अंश»

माधव नेपालको वरिष्ठता खस्कियो, झलनाथ खनालले गरे विस्थापित

२०७६ भदौ २ सोमबार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा वरियता हेरफेर भएको छ । नयाँ वरियता अनुसार माधवकुमार नेपालभन्दा माथि झलनाथ खनाललाई राख्ने निर्णय भएको छ । ... बाँकी अंश»

रवि लामिछानेलाई भेट्न पुगे कुन्दन काफ्ले

२०७६ भदौ १ आइतबार, चितवन। पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा छानबिनका लागि हिरासतमा लिइएका ... बाँकी अंश»

नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक बुधबार राजधानीमा, आउँदै जयशङ्कर    

२०७६ भदौ १ आइतबार, काठमाडौँ । नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठक यही भदौ ४ र ५ गते राजधानीमा हुने भएको छ । ... बाँकी अंश»

स्थानीय तहका पदाधिकारीको सुविधाविरुद्ध सर्वोच्चमा रिट

२०७६ भदौ १ आइतबार, काठमाडौं । सर्वोच्च अदालतमा संविधानविपरीत प्रदेश सभाले स्थानीय तहका पदाधिकारी तथा सदस्यले मासिक पारिश्रमिक, ज्याला, तलबसहितको सुविधा लिने ऐनको खारेजीको माग गर्दै रिट निवेदन दायर गरिएको छ । ... बाँकी अंश»

नयाँ