समसामयिक

अनुराधा कोइरालाका रसाए आखाँ, 'मलाई मार्ने धेरै प्रयास पनि भयो'

२०७६ असोज ५ आइतबार, अनुराधाले मनको व्यथा पोख्दै सुनाइन्,'सत्यलाई जहिल्यैपनि स्विकार गर्नुपर्छ । गोशाला वरिपरि यहाँ धेरै गेष्ट हाउस छन् । साना साना खाजा घर छन्, तपाईको घर नजिक पनि खाजा घर छ होला । देख्दा सानो ठाँउ छ पर्दा लगाएको छ । तर भित्र ठूलो ठाँउ छ त्यो ठुलो ठाँउमा १३ देखि १६ बर्षसम्मका बालिकाहरुलाई बेश्याबृत्ति गराइन्छ । त्यो खाजा घरलाई हामीसबै भएर रोक्ने कि नरोक्ने, हेर्ने कि नहेर्ने हामी किन कुनामा बसेर हेरी मात्र रहेका छौ ?' ... बाँकी अंश»

मौसमले अझै च्यालेन्ज दिइरहेछ, यी क्षेत्रमा छ खतरा 

२०७६ असोज ५ आइतबार, काठमाडौं । मनसुन अन्तिमतिर चलिरहँदा मौसमले अझै च्यालेन्ज दिइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले अहिले देशका अधिकांश भूभागहरुमा सामान्य बदली रही केही स्थानहरुमा मेग गर्जनसहित वर्षा भैरहेको जनाएको छ । ... बाँकी अंश»

संविधान कार्यान्वयन साझा दायित्व : नेता सिटौला

२०७६ असोज ४ शनिबार, बनियानी। नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयन सबैको साझा दायित्व भएको बताएका छन्। पार्टीको दोस्रो चरणको जागरण अभियानका क्रममा झापाको बिर्तामोडमा आज आयोजित कार्यक्रममा उनले संविधान कार्यान्वयनमा सबै दल, सबै जातजाति, वर्ग र समुदायको साझा दायित्व भएको बताए।  ... बाँकी अंश»

‘सरकारले राहात त दियो तर न्यायको अनुभुती भएन’

२०७६ असोज ४ शनिबार, गुलरिया। बर्दियाको बारबर्दिया नगरपालिकाकी देवीसरा वलीका श्रीमान् सुरेशकुमार वली बेपत्ता भएको १७ वर्ष पुग्यो । सशस्त्र द्वन्द्वका समयमा राज्यपक्षबाट बेपत्ता बनाइएका उनी अझै फर्केर आउँछन् कि भन्ने परिवारलाई आशा छ । ... बाँकी अंश»

‘के.पि. ओली लगायतका कम्युनिष्ट पार्टीका नेताहरू धृतराष्ट्र जस्तै अन्धो’

२०७६ असोज ४ शनिबार, विराटनगर। समाजवादी पार्टीका कार्यबाहक अध्यक्ष तथा प्रतिनिधिसभाका सदस्य माननीय राजेन्द्र प्रसाद श्रेष्ठले २०७२ असोज ३ गते सिंगो देशलाई ब्यारेकमा रुपान्तरण गरेर, संविधान सभा भवन वरीपरी कर्फ्यू लगाएर संविधान जारी गरेको बताउँदै ५ दर्जनभन्दा जनताको लाशमाथि टेकेर संविधान जारी गरेको दिन राष्ट्रिय दिवस हुन नसक्ने बताएको छ । ... बाँकी अंश»

सेनाका पाइला अब आर्थिक अनुशासन र लोकतान्त्रिकरणतर्फ...

२०७६ असोज ४ शनिबार, काठमाडौं। मुलुकको प्रमुख सुरक्षा अङ्गका रुपमा रहेको नेपाली सेनाले पाइला आर्थिक अनुशासन, लोकतान्त्रिकरण, पारदर्शीता र व्यावसायिकतालाई विशेष प्राथमिकता दिएको छ । ... बाँकी अंश»

राष्ट्रपतिको टिप्पणी देउवाको बोली की साउण्ड सिस्टमप्रति लक्षित ?

२०७६ असोज ४ शनिबार, काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापतिले बोलेको नबुझेको टिप्पणी गरेपछि राजनीतिक तरंग पैदा भएको छ। शुक्रवार राष्ट्रिय सभागृहमा गणेशमान सिंह तथा जनआन्दोलन शहिद स्मृति शान्ति प्रतिष्ठानको कार्यक्रममा त्यस्तो टिप्पणी भएको हो। ... बाँकी अंश»

नाच्दै मन्त्रीले भने- चिहानबाट राजतन्त्र फर्किदैन

२०७६ असोज ३ शुक्रबार, मन्त्री बाँस्कोटाले सरकारविरुद्धको कुरालाई लिएर व्यवस्थासँग बदल्न खोजिरहेका तत्वलाई वर्तमान संविधान कस्तो छ भन्ने ज्ञानसमेत नभएको उल्लेख गर्दै यस्ता वर्गको पतन अनिवार्य भएको बताए । “संविधान निरन्तर चलिरहन्छ, एक दुई असन्तुष्टिलाई लिएर व्यवस्थामाथिनै प्रहार गर्न खोज्ने विषय सफल हुन सक्दैन”, उनले भने । अब चिहानबाट निरङ्कुश राजतन्त्रका कुनै पनि अवेशष फर्केर आउन नसक्ने उनको दाबी थियो । ... बाँकी अंश»

'क्रान्तिकारी र कम्युनिष्ट बन्ने कसी बन्दुक बोक्ने कार्यबाट हुन सक्दैन'

२०७६ असोज ३ शुक्रबार, नेपाल मजदूर किसान पार्टीले देशको सार्वभौमिकता रक्षा र प्रजातन्त्रको लागि स्थापनाकालदेखि नै साम्राज्यवाद र विस्तारवादविरुद्ध सङ्घर्ष गर्दै आएको बताउँदै सचिव सुवालले नेपालको किसान आन्दोलन र भ्रष्टाचार विरोधी आन्दोलनमा पार्टीले महत्वपूर्ण भूमिका खेलेको दाबी गरे । ... बाँकी अंश»

खोलामा पहिचान गर्न नसकिने वेवारिसे शव भेटियो, गाडिएको बगाएको हुनसक्ने

२०७६ असोज ३ शुक्रबार, ईलाका प्रहरी कार्यालय लहानका डिएसपी भेषराज रिजालका अनुसार फेला परेको शव पहिचान गर्न नसकिने अवस्थामा रहेको बताए । सबको डिएन टेस्टको लागि बाहिर पठाइएका छन् । ... बाँकी अंश»

मिल्काइसकेको राजतन्त्र नब्युँतिने

२०७६ असोज ३ शुक्रबार, शुक्रबार झापाको विर्तामोडमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाले आयोजना गरेको पाँचौँ संविधान दिवस कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले जनताबाट निर्वाचित भएका ९० प्रतिशत जनप्रतिनिधिले अनुमोदन गरेको संविधानको कार्यान्वयनमा सरकार दृढतापूर्वक अघि बढेको बताए । उनले भ्रष्टाचारलाई पनि सरकारले नसहने प्रष्ट पारे । उनले भने, “भ्रष्टाचारीको जालो अब धेरै दिन टिक्दैन, सरकारले उनीहरुलाई छाड्ने छैन ।” ... बाँकी अंश»

संविधान भित्र सबै अटाए मात्र सफल नेपाल

२०७६ असोज ३ शुक्रबार, धनकुटा । संविधान परिर्वतनशिल भएकाले संविधान संशोधन गरी सवैलाई संविधान भित्र अटाए मात्र सफल नेपाल बनाउन सकिने संविधान दिवसको अवसरमा धनकुटामा शुक्रबार आयोजित सभामा सहभागीहरुले वताएका छन् । ... बाँकी अंश»

सरकारले संविधान कार्यान्वयनमा एकलौटी निर्णय गर्न थाल्यो : देउवा

२०७६ असोज ३ शुक्रबार, सरकारबाट संविधानको भावना विपरीत आएको मिडिया काउन्सिल र मानवअधिकार विधेयकले स्वतन्त्रतालाई कुण्ठित गर्न खोजेको सभापति देउवाले बताए । ... बाँकी अंश»

स्व. सुशील कोइरालालाई यस वर्षको गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक

२०७६ असोज ३ शुक्रबार, कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बहुलवादमा आधारित नेपालको संविधान समावेशी र विश्वमा नै नमूना रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले वर्तमान सरकारले संविधान अनुरूप काम गर्न नसकेको बताउँदै सरकारले संविधान कार्यान्वयनमा एकलौटी निर्णय गर्न थालेको आरोप लगाउनुभयो । ... बाँकी अंश»

जनप्रतिनिधि, कर्मचारीले संविधान दिवसमा जे गरे

२०७६ असोज ३ शुक्रबार, संविधान दिवसका अवसरमा शुक्रबार राजधानीको टुँडिडखेलमा सहभागी नेपाल बैंकका कर्मचारीले ‘हाम्रो सरकार, हाम्रो देश प्राणभन्दा प्यारो छ’ भन्ने नारा लगाउँदै समावेशी संविधान जारी भएको सुखद अवसरमा खुशियाली साटे । ... बाँकी अंश»

कम्युनिष्टसँग सिद्धान्तमा बहस गरौँ : वरिष्ठ नेता पौडेल

२०७६ असोज ३ शुक्रबार, सबै नीतिको मूल नीति राजनीति भएकाले राजनीतिलाई सम्मानजनक बनाउन जरुरी रहेको नेता पौडेलको भनाइ छ । उनले पैसाका आधारमा पार्टी र सरकार कब्जा गर्ने प्रवृत्तिको अन्त्य नभएसम्म मुलुक विकासको बाटोमा जान नसक्ने बताए। ... बाँकी अंश»

'संविधान कार्यान्वयनमा कुनै अप्ठ्यारो आइलागे परिमार्जन गर्न सकिन्छ'

२०७६ असोज ३ शुक्रबार, राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा आयोजित उक्त समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत निकायबाट सातै प्रदेशका सांस्कृतिक झाँकी, गीत र नृत्य प्रस्तुत गरिएको थियो । संविधान दिवसलाई उत्सवका रुपमा मनाउने क्रममा सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो । ... बाँकी अंश»

पूर्वसांसद दाहालको निधन, पार्टी कार्यालयबाट आर्यघाट लगिदै

२०७६ असोज ३ शुक्रबार, पूर्वसांसद दाहालको उपचारका क्रममा मनमोहन कार्डियोलोजी अस्पताल महाराजगञ्जमा आज बिहान निधन भएको हो । विसं २०१४ कात्तिक २८ गते मादी गाउँपालिका–५ सङ्खुवासभामा माता फाल्गुकुमारी र पिता यज्ञरत्न दाहालको कोखबाट उनको जन्म भएको थियो । उनका श्रीमती, दुई छोरी र एक छोरा छन् । ... बाँकी अंश»

विभिन्न देशका राष्ट्राध्यक्षबाट संविधान दिवसको शुभकामना

२०७६ असोज ३ शुक्रबार, काठमाडौँ । संविधान दिवसका अवसरमा विभिन्न देशका राष्ट्राध्यक्षहरुले नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक शुभकामना व्यक्त गरेका छन् । ... बाँकी अंश»

संविधान दिवसको  भारत, अमेरिका र स्विट्जरल्यान्डद्वारा शुभकामना

२०७६ असोज ३ शुक्रबार, काठमाडौँ । संविधान दिवसका अवसरमा भारत, अमेरिका र स्विट्जरल्यान्डका राष्ट्रपतिले नेपाल सरकार र नेपाली जनतामा हार्दिक शुभकामना व्यक्त गरेका छन् । ... बाँकी अंश»

नयाँ