समसामयिक

वार कि पार वार्तामा ओली र प्रचण्ड

२०७५ बैशाख ७ शुक्रबार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टी एकताको विषयलाई शुक्रवार छलफल भएको छ । दुवै बीच प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलले बुझाएको प्रतिवेदन माथि छलफल भएको हो । ... बाँकी अंश»

मच्छिन्द्रनाथको रथ यसपाली धुपीले किन सजाइएन ?

२०७५ बैशाख ७ शुक्रबार, काठमाडौं । रातो मच्छिन्द्रनाथको रथ यसपाली धुपीका पातले नसजाइकनै तानिएको छ । रथ यात्रा शुरु गर्नुअघि नै रातो मच्छिन्द्रनाथ र मिननाथको रथमा धुपीको पातले सजाउने परम्परा थियो । रथ तान्नु अघि नै आबश्यक पर्ने सम्पूर्ण सामग्री गुठी संस्थानले जुटाउने गर्छ । तर यसपाली गुठी संस्थानको लापार्वाहीका कारण धुपीको पात हिजो अबेरमात्रै ल्याइएकाले सजाउन नपाइको भन्दै बाराहीहरुले आक्रोस पोखेका छन् । हिजो अबेर मात्रै धुपीका पात ल्याइएकोले रथ तानेको दोश्रो दिन मात्रै रथलाई सजाउने काम गरिँदैछ । ... बाँकी अंश»

स्थापना दिवसकै दिन राजपा नेपाल फुट्यो

२०७५ बैशाख ७ शुक्रबार, काठमाडौं। राष्ट्रिय जनता नेपाल फुटेको छ । राजपा नेपालका उपाध्यक्ष अशोक कुमार यादवको नेतृत्वमा पदाधिकारी र केन्द्रिय सदस्यहरु राजपाबाट अलग्गिएर राष्ट्रिय जनता पार्टी (लोकतान्त्रिक) घोषणा गरेका छन् । ... बाँकी अंश»

मनाङ्गे गए जेल : अब मनाङ 'ख' को चुनाव के हुन्छ ?

२०७५ बैशाख ७ शुक्रबार, काठमाडौं । एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवारको रुपमा मनाङ 'ख' बाट चुनाव जितेका राजीव गुरुङ्ग उर्फ दीपक मनाङ्गे जेल परेपछि, मनाङ 'ख' मा फेरी चुनाव हुने नहुने विषय उठान भएको छ । ज्यान मार्ने उद्योग गरेको अभियोगमा मनाङ्गेलाई शुक्रवार डिल्लीबजार कारागार चलान गरिएको छ । उनी जेल चलान गरेसँगै प्रदेश ४ को प्रदेश सभा सदस्यको एउटा स्थान स्वतः खाली भएको छ । ... बाँकी अंश»

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित

२०७५ बैशाख ७ शुक्रबार, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित भएको छ । शुक्रबार बिहान ११ बजेदेखि पार्टी मुख्यालय विपीनगर सानेपामा बस्ने भनिएको वैठक विशेष कारणवस स्थगित भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । ... बाँकी अंश»

नामै काफी हैन रैछ, बिपी कोइराला प्रतिष्ठानको मातृशिशु भवन अलपत्र, दोषी को ?

२०७५ बैशाख ७ शुक्रबार, इटहरी । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको परिसरमा चिकित्सकीय सेवाको विस्तारसँगै विशिष्टीकरण अभियानअन्तर्गत दुई वर्षअघि निर्माण थालिएको ४०० श्ययाको मातृशिशु अस्पताल भवन निर्माण कार्य अलपत्र पर्दा निर्माण कम्पनीसमेत अप्ठ्यारोमा परेको छ ।  ... बाँकी अंश»

चालक निदाएपछि तीर्थयात्री बोकेको बस दुर्घटनाग्रस्त

२०७५ बैशाख ७ शुक्रबार, फलेवास । पर्वतको कुश्मा नगरपालिका–८ चुवामा शुक्रबार बिहान बस दुर्घटना हुँदा सातजना घाइते भएका छन् ।  ... बाँकी अंश»

दीपक मनाङे लुकिरहेकै अवस्थामा काठमाडौंबाट पक्राउ

२०७५ बैशाख ६ बिहिबार, काठमाडौँ । नेपाल प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी ‘दीपक मनाङे’ भन्ने राजीव गुरुङलाई पक्राउ गरेको छ । ... बाँकी अंश»

तीन दिनभित्र कर्मचारीको विवरण पठाउन मन्त्रालयको निर्देशन

२०७५ बैशाख ६ बिहिबार, काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन दिनभित्र सबै स्थानीय तहलाई रिक्त कर्मचारी र पदपूर्तिको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । ... बाँकी अंश»

बाम एकताको नयाँ साईत जेठ १ ; ५०-५० को आधारमा एकता हुँदैन !

२०७५ बैशाख ६ बिहिबार, काठमाडौं । नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री आनन्द पोखरेलले एमाले–माओवादी केन्द्रबीचको एकता गणितको आधारमा नहुने स्पष्ट पारेका छन् । उनले भने,‘संख्या अर्थात् ५०-५० को आधारमा एकता हुँदैन, अनुपात, गणित वा बराबरीको आधारमा हुँदैन, म स्पष्ट पार्न चाहन्छु।’ ... बाँकी अंश»

रातो मच्छिन्द्रनाथको रथ यात्रा शुरु हुँदै

२०७५ बैशाख ६ बिहिबार, ललितपुर। करिब एक हजार ५ सय वर्षदेखि चल्दै आएको विश्वास गरिने रातो मच्छिन्द्रनाथको यो वर्षको रथयात्रा आज बिहीबारदेखि शुरु हुँदैछ । उपत्यकाकै सबैभन्दा लामो यो जात्रा अन्र्तगत वर्षेनी मातातीर्थ औंशीपछिको चौथो दिन चतुर्थीमा रथ तान्न शुरु गरिन्छ । तर यो वर्ष द्वितीया र तृतीय एकै दिन परेकोले चतुर्थी ३ दिनमै जुरेकोले बिहीबारदेखि रथ तान्न लागिएको हो । पहिलो दिन अपराह्न पुलचोकबाट तानिने रथ गाबहाल पुर्‍याइन्छ ।  ... बाँकी अंश»

भारतीय कुखुरा-अण्डा तस्करी : 'पहिले अँध्यारो हुन्थ्यो, अहिले त दिउँसै हुन्छ'

२०७५ बैशाख ६ बिहिबार, लहान। सरकारले भारतीय बजारबाट कुखुरा र पक्षीजन्य पदार्थको आयातमा प्रतिबन्ध लगाए पनि सिरहाका विभिन्न बजारमा खुलेआम बिक्री वितरण भइरहेको छ। भारतमा बर्डफ्लु देखापरेपछि सरकारले भारतबाट कुखुरा र अण्डालगायत पक्षीजन्य वस्तुको आयातमा रोक लगाएको हो। भारतीय सीमासँग जोडिएको सिरहाको विभिन्न नाकाबाट सेतो अण्डा र कुखुरा भित्रिने गरेको छ। ... बाँकी अंश»

पूर्वराजाले पूर्वपञ्चहरुको पार्टी एकता प्रयास गरेको हल्ला 

२०७५ बैशाख ६ बिहिबार, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले पूर्वपञ्चहरुको पार्टी एकता प्रयास केवल हल्लामात्र भएको बताइएको छ । पूर्वराजाका संवाद सचिव फणिराज पाठकले पूर्वराजाले कुनै पार्टीलाई मिलाउन वा तोड्न भूमिका नखेलेको भन्दै बजारमा आउने गरेका कुराहरु हल्लामात्र भएको स्पष्ट पारे ।  ... बाँकी अंश»

एमाले सचिव एवं मन्त्री गोकर्ण विष्टले भने –पार्टी बिर्सनुस् 

२०७५ बैशाख ६ बिहिबार, गुल्मी । श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले सरकार सामाजिक न्याय सहितको समृद्धि प्राप्त गर्न यो सरकार नँया ढङ्गले अगाडी बढ्न चाहेको बताएका छन् । ... बाँकी अंश»

सशस्त्रमा बढुवा खुल्यो, सशस्त्र द्धन्द्धदेखि अलपत्रको उद्दार हुने

२०७५ बैशाख ६ बिहिबार, काठमाडौं । सशस्त्र प्रहरी बल एपीएफमा लामो समयको अन्तरालपछि एकैपटक बढुवा खुलेको छ । यसअघिका सशस्त्र प्रमुखहरु बढुवाका लागि कुनै पहल नगरी गए पनि नयाँ प्रमुख प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल आएपछि उनले पहिलो कदम नै लामो समय रोकिएको बढुवा प्रक्रियालाई अगाडि बढाएका छन् ।  ... बाँकी अंश»

गर्जे बादल, भन्छन् –भ्रष्टाचार र एकाधिकारविरुद्ध कठोर कदम चाल्न शुरु भइसक्यो

२०७५ बैशाख ६ बिहिबार, रत्ननगर । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भ्रष्टाचार र एकाधिकारविरुद्ध सरकारले कठोर कदम चाल्न शुरु गरेको बताएका छन् ।  ... बाँकी अंश»

यातायात व्यवसायीको पीडाः भण्डारी भन्छन् – आफ्नै मान्छे भए पनि के लाग्दो र’छ र !

२०७५ बैशाख ६ बिहिबार, काठमाडौं । यातायात क्षेत्रको एकाधिकार तोड्न सरकारले कडा कदम चालेपछि रन्थनिएका पुराना यातायात व्यसायीले आउँदो बैशाख १२ गतेदेखि ४ दिन राजधानी लगायत मुलुकभरको यातायात अस्तव्यस्त पार्ने निर्णय गरेका छन् । ... बाँकी अंश»

तिवारी हत्याकाण्डमा संलग्न पुनका ५ मुख्य सहयोगी पक्राउ

२०७५ बैशाख ५ बुधबार, बुटवल । अपराधीक घटना नियन्त्रण गर्ने घोषणा गरेको रुपन्देही प्रहरीले गुण्डा नायक मनोज पुनका मुख्य सहयोगीहरुलाई धमाधम पक्राउ गरीरहेको छ । मनोज पुनको सहयोगीको रुपमा रुपन्देही र यस आसपासमा गुण्डागर्दी तथा चन्दा आतंक मच्चाउदै आएका तथा दुर्गा तिवारी हत्याकाण्डमा प्रतक्ष संलग्न रहेका ५ जनालाई ईलाका प्रहरी कार्यालयले पक्राउ गरेको छ । ... बाँकी अंश»

प्रचण्डले भने - चुनाव चिन्हको विषय टुंगिएको छैन

२०७५ बैशाख ५ बुधबार, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले दुई पार्टी मिलेपछि चुनाव चिन्ह के हुने भन्ने विषयमा टुंगो लागिनसकेको बताएका छन् । प्रेस सेन्टर चितवनले बुधवार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले चुनाव चिन्हका विषयमा छलफल जारी नै रहेको बताए । ... बाँकी अंश»

अदुवा खोलाको त्रास रोक्न काम हुदै

२०७५ बैशाख ५ बुधबार, झापा, विर्तामोड । वर्षेनी अदुवा खोलाको समस्या झेल्दै आएका विर्तामोडवासीले यो पटक भने खोलको समस्यावाट थोरै भए पनि राहात पाउने भएका छन् । विर्तामोड नगरपालिकाको आर्थीक सहयोगको सञ्चालनमा १ स्काभेटर र १ भ्याकु को प्रयोग गरि ४ फुट खोलाको गरिहो बढाएसँगै स्थानीयले राहत पाउने भएका हुन् । ... बाँकी अंश»

नयाँ