प्रवास

लोकतन्त्र र सङ्घीयतालाई जोगाएर अघि बढ्नुपर्छ – वरिष्ठ नेता पौडेल

२०७५ असोज ५ शुक्रबार, लिस्बन । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक सङ्घर्षबाट प्राप्त भएका उपलब्धिहरु लोकतन्त्र र सङ्घीयतालाई जोगाएर अघि बढ्नु पर्ने बताएका छन् ।  ... बाँकी अंश»

बरिष्ठ नेता पौडेल पोर्चुगलमा

२०७५ असोज ४ बिहिबार, लिस्बन। युरोप भ्रमणमा रहेका नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पोर्चुगल आईपगेका छन् । लग्जेम्बर्ग, बेल्जियम र फ्रान्समा नेपाली जनसम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा सहभागी भई नेता पौडेल बुधबार सांझ पोर्चुगल आईपुगेका हुन् । ... बाँकी अंश»

मलेसियामा ६ नेपालीसहित १९ को मृत्युपछि विषालु रक्सी बेच्ने पक्राउ 

२०७५ असोज ३ बुधबार, काठमाडौं । मलेसियाको प्रहरीले विषालु रक्सी बेच्ने सात जनालाई पक्रिएको खबर छ । ... बाँकी अंश»

तामाङ समाज अमेरिकाको अध्यक्षमा सानुमाया तामाङ

२०७५ असोज २ मंगलबार, न्युयोर्क ।  तामाङ समाज अमेरिकाको प्रथम अधिवेशनबाट श्रीमती सानुमाया तामाङको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति चयन भएको छ । ... बाँकी अंश»

बाबुराम भट्टराईलाई हत्यारा भन्दै अमेरिकामा देखाइयो कालो झण्डा 

२०७५ भदौ ३१ आइतबार, टेक्सास । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईलाई अमेरिकामा हत्यारा भन्दै कालोझण्डा देखाइएको छ । ... बाँकी अंश»

बेल्जियममा तीज बिशेष कार्यक्रम भब्यताका साथ सम्पन्न

२०७५ भदौ २७ बुधबार, लिस्बन। नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा बेल्जियममा तीज बिशेष कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । ... बाँकी अंश»

युरोपका कांग्रेस कार्यकर्तालाई कांग्रेस बरिष्ठ नेता पौडेलले सम्बोधन गर्ने

२०७५ भदौ २५ सोमबार, लिस्बन। नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल युरोप भ्रमणमा आउने भएका छन्। ... बाँकी अंश»

बरिष्ठ नेता पौडेलेले युरोपका कांग्रेस कार्यकर्तालाई सम्बोधन गर्ने 

२०७५ भदौ २५ सोमबार, लिस्बन। नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल युरोप भ्रमणमा आउने भएका छन्। युरोपका बिभिन्न मूलुकमा रहेका नेपाली जनसम्पर्क समितिद्धारा आयोजित  कार्यक्रमलाई सम्बोधन गर्न नेता पौडेल युरोप आउन लागेका हुन्। ... बाँकी अंश»

तामाङ समाज अमेरिकाको केन्द्रिय कार्यालयको उद्घाटन

२०७५ भदौ २५ सोमबार, अमेरिका । प्रवासी भूमिमा रहेको नेपाली समुदायले आफ्नो समुदाय र मुक्तिको निम्ति विभिन्न संघ र संस्थाहरूको स्थापना गरे पनि अधिकांश संघ संस्थाका कार्यालयहरू अहिलेसम्म पनि झोलामा मात्रै सिमित रहेको देखिन्छ ।  ... बाँकी अंश»

नेपाली जनसम्पर्क समिति क्यानडाको सभापतिमा फेरि ओली

२०७५ भदौ २२ शुक्रबार, ब्राम्टन । नेपाली जनसम्पर्क समिति क्यानडाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । बुद्धि  प्रकाश ओलीको सभापतित्वमा २३ सदस्यीय कार्यसमिति चयन गर्दै दोस्रो अधिबेशन सम्पन्न भएको हो ।  ... बाँकी अंश»

साउदीमा पाँच नेपाली युवा अलपत्र, कम्पनीले कुटपीट गरी निकाल्यो

२०७५ भदौ २१ बिहिबार, बेनी।  रोजगारीको सिलसिलामा साउदी अरब पुगेका म्याग्दीका दुईसहित पाँच युवा अलपत्र परेका छन् । दुई वर्षअघि साउदी पुग्नुभएका बेनी नगरपालिका–३ भकिम्लीका नारायण छन्त्याल र धौलागिरि गाउँपालिका–५ मल्कबाङका उदवीर घर्तीसहित सिन्धुपाल्चोकका दुई र बर्दियाका एक युवा कम्पनीको दुर्व्यवहार कारण अलपत्र परेका हुन्।  ... बाँकी अंश»

मलेसियामा अवैध कामदार धमाधम पक्राउ, युएईबाट ६ सय नेपाली घर फर्किए

२०७५ भदौ १८ सोमबार, काठमाडौं । मलेसियाको सरकारले आममाफीका लागि दिएको समय सकिएसँगै अवैध रुपमा बसेका कामदारमाथि धरपकड सुरु भएको छ । ... बाँकी अंश»

कांग्रेसले समाजवाद भन्ने शब्द परिवर्तन गर्न आवश्यक छ: प्रदिप पौडेल

२०७५ भदौ १८ सोमबार, दक्षिण कोरीया । नेपाली कांग्रेसको अन्र्तराष्टिय भातृ संगठन जनसम्पर्क समिति दक्षिण कोरीयाले राजधानी सौलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा प्रदिप पौडेलको प्रशिक्षण सुन्न कोरीयामा कार्यरत धेरै युवाहरुको बाक्लो सहभागिता थियो । ... बाँकी अंश»

प्रदीप पौडेलको सुझाव –कोरियामा कमाएको पैसा उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुस् 

२०७५ भदौ १८ सोमबार, सोल । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडलले कोरियामा रहेका नेपालीहरुलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न आहवान गरेका छन्  । ... बाँकी अंश»

जनसम्पर्क समिती अमेरिकामा आइसब्रेक, कांग्रेस प्रवक्ता शर्माले गराए समझदारी

२०७५ भदौ १५ शुक्रबार, अमेरिका I  लामो समयदेखि विवादमा रहेका नेपाली जनसम्पर्क समितिका पदाधिकारी तथा अगुवाहरुलाई नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एक ठाउंमा रारवी छलफल गराएका छन । ... बाँकी अंश»

अमेरिकामा रहेका नेपाली विज्ञहरुले गरे नेपालको बारेमा चिन्तन

२०७५ भदौ १५ शुक्रबार, बोस्टन। नेपाली अमेरिकन बिज्ञहरुको संस्था युएस नेपाल पोलिसी सेन्टरको तेस्रो वार्षिक सम्मेलन र बोर्ड बैठक नेपालको बारेमा चिन्तन गर्दै सम्पन्न भएको छ। ... बाँकी अंश»

यसकारण महत्वपूर्ण छ जनसम्पर्क समिति विश्व संजाल – चित्र केसी

२०७५ भदौ १४ बिहिबार, भारतमा रहेका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु संगठित गर्न प्रजातन्त्रका संवाहक तथा नेपाली कांग्रेसका संस्थापक नेता र पहिलो जननिर्वाचित प्रधानमन्त्री महामानव बिपी कोईरालाले  नेपाली कांग्रेसको लोकत्रान्त्रिक आन्दोलनका गतिबिधिहरुको अभियानलाई गतिशील रुपमा अगाडि बढाउन नेपाली जनसम्पर्क समिति भारतको गठन गरेका थिए । ... बाँकी अंश»

केरलाका बाढीपीडितलाई एनआरएनए नाइजेरियाको सहयोग

२०७५ भदौ १० आइतबार, लेगोस, नाइजेरिया। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् नाइजेरियाले छिमेकी राष्ट्र भारतको केरला राज्यमा हालै आएको बाढी पीडितलाई लेगोस स्थित केरला समाजलाई मुख्यमन्त्री राहत कोष, केरलामा जम्मा हुने गरि नाइजेरियन दुई लाख पचास हजार ( नेपाली रु. पचहत्तर हजार ) आज लेगोसमा एक बिशेष कार्यक्रम बिच हस्तान्तरण गरेको छ । ... बाँकी अंश»

नेविसंघ अमेरिकाले मेक्सिकोमा गोर्खाली कपको आयोजना गर्ने

२०७५ भदौ १० आइतबार, अमेरिका । नेपाल विद्यार्थी संघ अमेरिकाले विद्यार्थीहरूलाई खेलकुदमा संलग्न गराउने हेतुले न्यू मेक्सिको राज्यमा फुटबल खेलको आयोजना गर्ने भएको छ । ... बाँकी अंश»

नेपाल विद्यार्थी संघ न्यू मेक्सिको च्याप्टरले पायो पूर्णता

२०७५ भदौ १० आइतबार, अमेरिका । नेपाल विद्यार्थी संघ अमेरिकाले आफ्नो स्थापना देखि नै अमेरिकामा रहेका तथा नेपालबाट बर्षेनी अमेरिका पढ्न आउने विद्यार्थीहरूलाई सहयोग गर्दै आइरहेको छ । यस्ता सहयोगहरूलाई अझै विस्तारीत रूपमा अगाडी बढाउनका लागी नेपाल विद्यार्थी संघ अमेरिका शाखाले विभिन्न राज्यहरूमा आफ्नो सङ्गठन बिस्तार गर्ने काम गरिरहेको छ । ... बाँकी अंश»

नयाँ