प्रवास

पोर्चुगलमा जमेका नेपाली कराँते खेलाडी हिक्मत घर्तीमगर  

२०७६ भदौ २७ शुक्रबार, पोर्चुगल। युरोपेली मुलुक पोर्चुगलमा रहेर कराँतेमा सङ्र्घष गरिरहेका एक नेपाली युवा अब्बल अन्तरराष्ट्रिय कराँते खेलाडीका रुपमा स्थापित हुन सफल भएका छन्। नेपाली युवा खेलाडीमा मात्र सिमित छैनन्, विदेशीका कराँते गुरु पनि बन्न सफल भएका छन्। जसले विदेशीलाई कराँते सिकाउँछन्। पश्चिम नेपालको पूर्वी रुकुम, पुथा उत्तरगङ्गा गाउँपालिका–१० तक्सेराका २६ वर्षीय हिक्मत घर्तीमगर पोर्चुगिजका कराँतेगुरुसमेत बन्न सफल भएका हुन्।     ... बाँकी अंश»

एनआरएनए यूकेमा शेर सुनारको पल्लाभारी

२०७६ भदौ २६ बिहिबार, लन्डन । एनआरएनए यूकेको यही  शनिबार हुन लागेको निर्वाचनमा अध्यक्षका प्रत्यासी शेरबहादुर सुनार समूह अग्रपंक्तिमा रहेको एनआरएन राजनीति बुझेका जानकारहरुले जनाएका  छन् ।  ... बाँकी अंश»

अष्ट्रेलियामा बीपी कोईरालाको १०६औं जन्मजयन्ती मनाइदा चर्चा भने कांग्रेस संगठनकै

२०७६ भदौ २६ बिहिबार, अष्ट्रेलिया। जननायक बीपी कोईरालाको १०६औं जन्मजयन्तिको अवसरमा नेपाली जनसम्पर्क समिति अष्ट्रेलिया (एनपिसीसीए)ले भदौ २४ गते मंगलबारका दिन सिडनीमा एक कार्यक्रम गरेको छ। ... बाँकी अंश»

एनआरएनए कोरियामा जनसम्पर्क समितिबाट एउटै उम्मेदवार बनाउन पहल

२०७६ भदौ २५ बुधबार, दक्षिण कोरिया। गैर आवासिय नेपाली संघ एनआरएनए दक्षिण कोरियाको अधिवेशनमा नेपाली काँग्रेस निकट उम्मेदवार एउटामात्र बनाउन पहल सुरु भएको छ। ... बाँकी अंश»

पोर्चुगलमा जीपी कोइराला फाउण्डेसन, सुशील शर्माको संयोजकत्वमा समितिको घोषणा

२०७६ भदौ २४ मंगलबार, लिस्बन, पोर्चुगल । युगपुरुष गिरिजाप्रसाद कोइरालाको सम्झनामा स्थापित जीपी कोइराला फाउण्डेसनको शाखा पोर्चुगलमा स्थापना भएको छ । ... बाँकी अंश»

एनआरएन आइसीसी युवा संयोजकमा हिमाल गुरुङको उमेद्वारी घोषणा

२०७६ भदौ २३ सोमबार, नेदरल्याण्ड। गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिको युवा संयोजकमा नेदरल्याण्ड्सका हिमाल गुरुङले आफ्नो उम्मेद्वारी घोषणा गरेका छन्। ... बाँकी अंश»

युरोपको अन्तिम विन्दुबाट सगरमाथाको गहिराइ नाप्दा

२०७६ भदौ २३ सोमबार, सामान्यतया सगरमाथाको उचाइ नापिन्छ तर कविको मन न हो नापियो गहिराइ पनि ! आकर्षक शैलीका साथ धारावाहिक रूपमा लगातार कविता वाचन गर्न सक्ने प्रतिभाशाली युवा कवि नवराज पराजुलीका कविता लिस्बनमा गुञ्जिँदा तालीले सत्कार गर्नाका साथै चर्चित कविता ‘सगरमाथाको गहिराइ’ वाचन गर्दा भने दर्शकदीर्घाबाट ‘वान्स मोर, वान्स मोर’ को माग पनि भयो । ... बाँकी अंश»

एनआरएनए कोरियाको उपाध्यक्षमा रोकायाको उम्मेदवारी, श्रमिकको हितमा काम गर्ने

२०७६ भदौ २२ आइतबार, दक्षिण कोरियामा हुन लागेको गैर आवासीय नेपाली संघ (एनआरएनए ) का उपाध्यक्षका उम्मेदवार ईश्वर रोकायाले रोजगारीका लागि नेपालबाट दक्षिण कोरियामा आएका श्रमिक साथीहरुको हितका लागि सधै प्रयत्नशिल रहने बताएका छन् । ... बाँकी अंश»

६० लाख गैरआवासीय नेपालीको नागरिकताको सवाल सम्बोधन होस्ः कुल आचार्य

२०७६ भदौ १५ आइतबार, मलेसिया । गैरआवासीय नेपाली संघ एनआरएनएका केन्द्रीय उपाध्यक्ष कुल आचार्यले संस्थाको विरासत कायम राखेर अघि बढाउन आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेको बताएका छन् । ... बाँकी अंश»

कुल आचार्य र महेश श्रेष्ठले कतारमा राखे एनआरएनए अध्यक्ष र कोषाध्यक्षको दावेदारी

२०७६ भदौ १४ शनिबार, कतार। एनआरएनको नयाँ नेतृत्व चयनको लागि असोजमा मिति तय भएसँगै नेतृत्वका आकाँक्षीहरुको गतिविधि बढेको छ। ... बाँकी अंश»

एनआरएनए पोर्चुगलमा काङ्ग्रेसको वर्चस्व, अध्यक्षमा गैरे 

२०७६ भदौ १० मंगलबार, लिस्बन। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलको नेतृत्वसहित अधिकांश पदमा नेपाली काङ्ग्रेसका उम्मेदवारहरु विजयी भएका छन्। ... बाँकी अंश»

युवा व्यवसायी भिमसेन थापा एनआरएनए पोर्चुगलको वरिष्ठ उपाध्यक्षको बलियो उमेद्वार

२०७६ भदौ ७ शनिबार, पोर्चुगल। पोर्चुगलका युवा व्यवसायी भिमसेन थापाले गैह्र आवासीय नेपाली संघ पोर्चुगलको वरिष्ठ उपाध्यक्षमा बलियो उमेद्वारको रुपमा अगाडी आएका छन्। ... बाँकी अंश»

एनआरएनए आयरल्याण्डमा मिलन छन्त्याल

२०७६ भदौ ७ शनिबार, डब्लिन। यतिबेला अन्तर्राष्ट्रिय जगतमा बसोबास गर्दै आएका नेपालीहरुको छाता संगठन गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् एनआरएनएको निर्वाचन धमाधम सम्पन्न भईरहेका छन् । ... बाँकी अंश»

एनआरएन पोर्चुगलको चुनाव, बाघ बुढो र स्याल तन्नेरीको कथन जस्तै

२०७६ भदौ ६ शुक्रबार, गैर आवासीय नेपाली संघ, पोर्चुगलको सातौँ अधिवेशनको मिति मात्र २ दिन बाँकी छ। यही २५ अगस्ट २०१९ का दिन राजधानी लिस्वनमा सम्पन्न हुने कार्यक्रम तय भएको छ । ... बाँकी अंश»

गैरआवासीय नेपाली संघको नवौं विश्व सम्मेलन अक्टोबर १५ देखि काठमाडौंमा 

२०७६ भदौ ६ शुक्रबार, काठमाडौं । गैरआवासीय नेपाली संघ आइसीसीको नवौं विश्व सम्मेलन आउँदो अक्टोबर १५ देखि आयोजना हुने भएको छ । ... बाँकी अंश»

अमेरिकामा नेपाल भन्दा एक दिन अघी नै दशैं, के भन्छन ज्योतिषहरु?

२०७६ भदौ २ सोमबार, ड्यालस (टेक्सस)। चाडपर्व र तिथि उल्लेख भएका नेपालको पात्रो अमेरिकाको लागि उपयुक्त र सही नभएको धारणा ज्योतिषीहरुको रहेको छ। ... बाँकी अंश»

एनआरएनए पोर्चुगलमा दुई पक्षीय भिडन्त: गैरे र रिजालबीच चुनावी प्रतिष्पर्धा

२०७६ श्रावण ३१ शुक्रबार, लिस्वन । गैरआवासीय नेपाली संघ, पोर्चुगलको नयाँ नेतृत्वका लागि दुई पक्षीय प्रतिस्पर्धा हुने भएको छ ।  ... बाँकी अंश»

कांग्रेस एसिया प्यासिफिक जनसम्पर्क समितिहरुको प्रशिक्षण मलेसियामा, प्रधानमन्त्री महाथिर र सभापति देउवा प्रमुख अतिथि

२०७६ श्रावण ३० बिहिबार, क्वालालम्पुर । नेपाली कांग्रेसको मलेसियामा बसेको बैठकले केन्द्रीय कार्यसमितिसंग समन्वय गरी एसिया प्यासिफिक जनसम्पर्क समितिहरुको प्रशिक्षण मलेसियामा गर्ने निर्णय गरेको छ । ... बाँकी अंश»

प्रेस युनियन पोर्चुगल शाखा गठन, संयोजकमा बासु सत्याल

२०७६ श्रावण २९ बुधबार, लिस्बन। नेपाल प्रेस युनियनसँग आबद्ध रही युरोपेली मुलुक पोर्चुगलमा क्रियाशील लोकतन्त्रवादी पत्रकारहरुको प्रथम भेला मंगलबार राजधानी लिस्बनमा सम्पन्न भएको छ । बासु सत्यालको अध्यक्षता तथा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको प्रमुख आतिथ्यतामा उक्त भेला सम्पन्न भएको हो । ... बाँकी अंश»

विश्व शान्तिको कामना गर्दै पोर्चुगलमा जलधारा महायज्ञ 

२०७६ श्रावण २८ मंगलबार, लिस्बन । विश्व शान्तिको कामना गर्दै युरोपेली मुलुक पोर्चुगलमा बेदान्तिक जलधारा महायज्ञ सम्पन्न भएको छ । ... बाँकी अंश»

नयाँ