प्रवास

पोर्चुगलमा बुद्ध र बुद्धभूमि नेपालको प्रचार–प्रसार

२०७६ जेठ ५ आइतबार, पोर्चुगल । विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६३ औं जन्मजयन्तीको अवसर पारेर युरोपेली मुलुक पोर्चुगलमा बृहत् शोभा यात्रा गरिएको छ । ... बाँकी अंश»

समाज यूकेद्धारा गाउँको कला संस्कृतिको संरक्षण र प्रर्वद्धनका लागि सहयोग

२०७६ जेठ ५ आइतबार, बाग्लुङ्ग । पाण्डवखानी समाज यूकेद्धारा गाँउको एक संस्थालाई नगद आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ । ... बाँकी अंश»

प्रधानमन्त्री ओली भियतनाम भ्रमण सकी कम्बोडिया प्रस्थान    

२०७६ बैशाख ३० सोमबार, हनोइ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पाँचदिने भियतनाम भ्रमण सकी सोमबार बिहान कम्बोडियाका लागि प्रस्थान गरेका छन् । ... बाँकी अंश»

गैर आवासीय नेपाली संघको कार्य क्षेत्रमा सरकारको हस्तक्षेप, एनआरएनए नेताहरु त्रास र आसले मुकदर्शक 

२०७६ बैशाख २९ आइतबार, बेलायत । सरकारले गैर आवासीय नेपाली विज्ञहरुको सम्मान र सिप ज्ञानको सदुपयोग गर्ने भन्दै “ब्रेन गेन“ को लागि  सूचना जारी गरेको छ । बिश्वभर छरिएर रहेका नेपालीहरुको बौद्धिक संजाल , सिप , ज्ञान र लगानीलाई संगठित रुपमा नेपालमा लिएर जान योजनाबद्ध किसिमले लागेको गैर आवासीय नेपाली तप्का र एनआरएनए नेतृत्वलाई थाहासम्म नदिई यो क़दम चालिएको बुझिएको छ । ... बाँकी अंश»

कांग्रेसको अन्तर्राष्ट्रिय जागरण अभियानमा कुवेतले हातेमालो गर्दै 

२०७६ बैशाख २९ आइतबार, कुवेत । नेपाली कांग्रेसको वैदेशिक भातृ संघगठन नेपाली जनसम्पर्क समिति कुवेतले अन्तर्राष्ट्रिय जागरण अभियान संचालन गर्ने भएको छ । ... बाँकी अंश»

अमेरिकामा श्रमिक नेता गिरिजाबाबुको सम्झना 

२०७६ बैशाख २१ शनिबार, काठमाडौँ। अमेरिकामा नेपाली काँग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाको सम्झना गरिएको छ । ... बाँकी अंश»

जीपी फाउण्डेशन अमेरिका शाखामा नयाँ बर्ष

२०७६ बैशाख १७ मंगलबार, न्युयोर्क । नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित जीपी कोइराला फाउण्डेशन अमेरिका शाखाले न्युयोर्कमा नेपाली नयाँ बर्ष २०७६ को शुभकामना आदान प्रदान कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । ... बाँकी अंश»

क्यान्सरलाई जितेका पाण्डव महतो लन्डन म्याराथनमा दौडिने 

२०७६ बैशाख ७ शनिबार, लण्डन । क्यान्सर जस्तो प्राणघातक रोगलाई जितेका बेलायत निवासी पाण्डव महतो लन्डन म्याराथनमा दौडिने भएका छन् । ... बाँकी अंश»

नेपाल प्रेस युनियन युरोप संयोजकको जिम्मेवारी सञ्जयभक्त कँडेललाई

२०७६ बैशाख ५ बिहिबार, काठमाडौं । नेपाल प्रेस युनियन, युरोप तदर्थ समितिको संयोजकको जिम्मा सञ्जयभक्त कँडेललाई दिईएको छ । ... बाँकी अंश»

राष्ट्रसंघको अधिवेशनमा दमदार सम्बोधन गर्ने को हुन् नेपाली चेली ?

२०७६ बैशाख ५ बिहिबार, डिसी । न्युयोर्क स्थित राष्ट्र संघको मुख्यालयमा नेपाली चेली जोली अमात्यले सयुक्त राष्ट्रसंघको ७३ औ अधिवेशनमा सम्बोधन गरेकी छिन् । अमात्यले अन्तर्राष्ट्रिय श्रम संगठन(आईएलओ) स्थापना भएको एक सय बर्ष पुगेको अवसरमा 'भविष्यको कार्य' नारा रहेको उक्त अधिवेशनमा सम्बोधन गरेकी हुन् । ... बाँकी अंश»

नेपाली कामदार सवार बस मलेसियामा दुर्घट्ना       

२०७५ चैत २५ सोमबार, एजेन्सी। मलेसियन एयरलाइन्सको एक कार्गो कम्पनीका लागि विदेशी कामदारहरु ल्याइएको एक बस दुर्घटनामा परेपछि त्यस बसमा रहेका ११ जना मजदूरको ज्यान गएको छ । ... बाँकी अंश»

नेपाल पत्रकार महासंघ भारत शाखाको अधिवेशन सम्पन्न

२०७५ चैत २५ सोमबार, नयाँ दिल्ली। नेपाल पत्रकार महासंघ भारत शाखाको  दोस्रो अधिवेशन आइतबार सम्पन्न भएको छ। भारतको राजधानी दिल्लीस्थित  महासंघ कै  सभाहलमा सम्पन्न  अधिवेशनले सर्वसहमतीमा  लोकेश शाह 'आर्यन'को नेतृत्वमा ११  सदस्यीय कार्यसमिति  गठन गरेको हो  । ... बाँकी अंश»

थाइल्याण्डमा नेपालीहरुको इतिहास सार्वजनिक

२०७५ चैत १९ मंगलबार, थाइल्याण्ड । थाइल्याण्डका नेपाली आप्रवासीहरुको कथा समेटिएको पुस्तक 'थाइल्याण्डमा नेपालीहरुको इतिहास' पुस्तक बैंककमा बिमोचन गरिएको छ। असी वर्षभन्दा बढी लामो समयदेखि थाइल्याण्डमा बसोबास गरिरहेका नेपाली डायस्पोराको बारेमा वर्षदिन लामो अध्ययन र अनुसन्धानपछि यो पुस्तक सार्वजनिक गरिएको हो । थाइल्याण्डका नेपालीहरुको संस्था थाइ नेपाली संघको यही मार्च ३० र ३१ मा सम्पन्न पाँचौ महाधिवेशनमा पुस्तकको लोकार्पण गरेको हो । पुस्तकको लोकार्पण थाइल्याण्डका लागि नेपाली राजदुत डा.खगनाथ अधिकारी लगायतका अतिथिहरुले गरेका थिए । ... बाँकी अंश»

प्रेस युनियन बेलायतको प्रथम अधिवेशन लण्डनमा, निरौलाको अध्यक्षतामा कार्यसमिति सर्वसम्मत

२०७५ चैत १८ सोमबार, लण्डन। नेपाल प्रेस युनियनको बेलायतको प्रथम अधिवेशन आइतवार सम्पन्न भएको छ । लण्डनको प्लमस्डेटमा भएको अधिवेशनबाट बिपिन निरौलाको अध्यक्षतामा १७ सदस्यीय कार्यसमितिको सर्वसम्मतले चयन भएको छ । नेपालमा लोकतान्त्रिक धारका पत्रकारहरुको संगठनको बैदेशिक शाखाहरुमध्ये बेलायत शाखा दोश्रो हो । ... बाँकी अंश»

बेलायतमा अर्थ आवर

२०७५ चैत १७ आइतबार, केन्ट । बेलायतको आशफोर्डमा विश्व नेपाली साहित्य महासंघ साउथ शाखाले सदाझै यस वर्ष पनि अर्थ आवरको अवसर पारेर अर्थ आवर तथा साहित्य गोष्ठी आयोजना गरेको छ । ... बाँकी अंश»

गिरिजाप्रसाद कोइरालाको स्मृति क्यानडामा

२०७५ चैत १४ बिहिबार, ब्राम्टन । नेपाली जनसम्पर्क समिति क्यानडाले पुर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको नवौं स्मृति दिवसको उपलक्ष्यमा क्यानडाको ब्राम्टन शहरमा एक कार्यक्रमकोबीच दीप प्रज्वलन गरि मनायो । ... बाँकी अंश»

कनेटिकेट नेपाली समाजमा जितेन्द्रको जित  

२०७५ चैत १३ बुधबार, अमेरिका। विभिन्न पेसामा गरेर अमेरिकामा रहेका नेपालीहरुको साझा संस्था नेपाली समाज कनेटिकेट (२०१९–२०२०) ले नयाँ नेतृत्व पाएको छ । ... बाँकी अंश»

एनआरएनए स्कटल्याण्डको 'हिल वाक'

२०७५ चैत ११ सोमबार, स्कटल्याण्ड। एनआरएनए स्कटल्याण्ड राज्य समन्वय समितिले स्कटल्याण्डको प्रख्यात डुमएट हिल, स्टरलिङमा आइतबार आयोजना गरेको हिल वाक इभेन्ट भब्य रुपमा सम्पन्न भएको छ । करिब सय जना भन्दा बढी सहभागिता रहेको एनआरएनए स्कटल्याण्डको नौलो तरिकाको हिल वाक इभेन्टले एनआरएनएप्रति सचेतना जगाएको एनआरएनए स्कटल्याण्डका अध्यक्ष मोहन कार्कीले बताए। ... बाँकी अंश»

प्रचण्डको अमेरिकामा वहिष्कारसहित विरोध

२०७५ चैत ७ बिहिबार, अमेरिका । नेपाली काँग्रेस जनसम्पर्क समिति अमेरिकाले सशस्त्र द्धन्द्धका नाइके एवं पुष्पकमल दाहाल प्रचण्डको अमेरिका भ्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ... बाँकी अंश»

सहायता कोषको लागि एनआरएनए  स्कटल्याण्डको  ‘हिल वाक’

२०७५ चैत ३ आइतबार, स्कटल्याण्ड।  एनआरएनए  स्कटल्याण्ड राज्य समन्वय समितिले स्कटल्याण्डको प्रख्यात डुमएट हिल, स्टरलिङमा आगामी मार्च २४ तारिख आइतबार बिहान  १० बजे हिल वाक इभेन्ट आयोजना गर्ने भएको छ। ... बाँकी अंश»

नयाँ