खेलकुद

कोलकाता आइपिएलको क्वालिफायरमा, राजस्थान बाहिरियो

२०७५ जेठ १० बिहिबार, काठमाडौं । कोलकाता नाइट राइडर्स भारतमा भइरहेको इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको फाइनलका लागि क्वालिफायरमा पुगेको छ । बुधबार राति कोलकातामा भएको इलिमिनेटर खेलमा २५ रनले विजयी हुँदै घरेलु टोली क्वालिफायरमा पुगेको हो ।  ... बाँकी अंश»

उपराष्ट्रपति 'चिल्ड्रेन गेम्स' मा स्याङ्जालाई ६ स्वर्ण

२०७५ जेठ ९ बुधबार, स्याङ्जा । प्रदेश स्तरीय प्रथम उपराष्ट्रपति चिल्ड्रेन गेम्समा स्याङ्जाले ६ स्वर्ण, २ कास्यपदक हासिल गरेर दृतिय स्थान ओगेटेको छ । प्रदेश नम्वर ४ को विद्यालय स्तरीय उपराष्ट्रपति चिल्ड्रेन खेलमा स्याङ्जा दोस्रो भएको हो । ... बाँकी अंश»

'अब म थाकें' भन्दै डिविलियर्सले लिए अन्तराष्ट्रीय क्रिकेटबाट सन्यास

२०७५ जेठ ९ बुधबार, एजेन्सी। दक्षिण अफ्रिकाका क्रिकेटर एबी डिविलियर्सले अन्तराष्ट्रीय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन्। दक्षिण अफ्रिकाका पुर्व कप्तान तथा आधुनिक क्रिकेटका उत्कृष्ट खेलाडी डिविलयर्सले ट्विटरमा भिडीयो पोष्ट गर्दै आफ्नो सन्यासको घोषणा गरेका हुन्।  ... बाँकी अंश»

आइपिएलमा चेन्नईको कीर्तिमान

२०७५ जेठ ९ बुधबार, काठमाडौं । भारतमा भइरहेको इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा चेन्नई सुपर किङ्स कीर्तिमानसहित फाइनलमा पुगेको छ । चेन्नई ७ औं पटक आइपिएलको फाइनलमा पुगेको छ ।  ... बाँकी अंश»

आइपिएलबाट धेरै कुरा सिके, नेपाली क्रिकेटमा लागू गर्छु : सन्दीप

२०७५ जेठ ८ मंगलबार, काठमाडौँ । भारतमा भएको एघारौं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) खेलेर राष्ट्रिय क्रिकेट टोलीका सदस्य लेगस्पीनर सन्दीप लामिछाने मंगलवार स्वदेश फर्किएका छन् । आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका १७ वर्षीय लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का, म्यानेजर रमन शिवाकोटीलगायतले स्वागत गरे । ... बाँकी अंश»

सन्दीपलाई इञ्जिनियर बनाउन चाहन्थे बुवा चन्द्रनारायण

२०७५ जेठ ८ मंगलबार, चितवन । इण्डियन प्रिमियर लिग प्रतियोगितामा सानदार प्रदर्शनसँगै सामाजिक सञ्जाल मात्रै होइन, सञ्चारमाध्यममा पनि चर्चा बटुल्न सफल भए, सन्दीप लामिछाने । भारतमा रहेका उनी मात्रै चर्चामा रहेनन् चितवनमा रहेका उनको परिवार पनि सबैको चासो र चर्चामा रह्यो । ... बाँकी अंश»

नाडाल फेरि विश्वको नम्बर १ खेलाडी, जिते आठौँ पटक इटालियन ओपन टेनिस

२०७५ जेठ ७ सोमबार, काठमाडौं । स्पेनिस खेलाडी राफेइल नाडाल पुनः विश्व नम्बर १ टेनिस खेलाडी बन्ने भएका छन् । इटालियन ओपन टेनिसको उपाधि आठौं पटक जितेपछि नाडाल पुनः विश्व बरियताको शीर्ष स्थानमा उक्लने भएका हुन् । ... बाँकी अंश»

आइपिएल क्रिकेटको प्लेअफ समिकरण पूरा, सन्दीपको अवरोधले मुम्बई बाहिरियो 

२०७५ जेठ ७ सोमबार, काठमाडौं । भारतमा भइरहेको इन्डियन प्रिमियर लिग आइपिएलमा प्लेअफमा पुग्ने टोलीको टुंगो लागेको छ । आइतबार राति भएको लिग चरणको अन्तिम खेलमा किङस् इलेभेन पञ्जाब चेन्नई सुपर किङससँग ५ विकेटले पराजित भएपछि प्लेअफ समिकरण पूरा भएको हो ।  ... बाँकी अंश»

बार्सिलोनाको ‘हेप्पी इन्डिङ’, इनेस्ताको भावपूर्ण विदाई

२०७५ जेठ ७ सोमबार, काठमाडौं । स्पेनिस लिग ला लिगा फुटबलमा बार्सिलोनाको हेप्पी इन्डिङ भएको छ । बार्सिलोनाले लिगमा मात्र एक हार बेहोरेको छ । बार्सिलोनाले यो सिजनको अन्तिम खेलमा रियाल सोसिडाडलाई १–० ले हरायो । ५७ औं मिनेटमा फिलिप्पे कौटिन्होले निर्णायक गोल गरे ।  ... बाँकी अंश»

मुम्बई बिरुद्ध दिल्ली बिजयी, सन्दिपको उत्कृष्ट बलिङ प्रदर्शन   

२०७५ जेठ ६ आइतबार, काठमाडौं। नेपालका स्टार खेलाडी सन्दिप लामिछानेले आईपीएलको आफ्नो अन्तिम खेलमा ३ विकेट लिंदै आईपीएलको सुखद अन्त गरेका छन्। उनले ४ ओभरमा ३६ रन खर्चिंदै उक्त विकेटहरु लिएका थिए। प्रतीयोगितामा सन्दिपको यो उत्कृष्ट प्रदर्शन हो।  ... बाँकी अंश»

झुमे युभेन्टसका फ्यान, झुमे खेलाडी, फोटोफिचरसहित

२०७५ जेठ ६ आइतबार, काठमाडौं । इटालियन फुटबल च्याम्पियन युभेन्टसले यसपटकको लिग सुखद तरिकाले सकाएको छ । युभेन्टसले अन्तिम खेलमा शनिबार राति हेलास भेरोनालाई २–१ ले हरायो ।  ... बाँकी अंश»

रियाल मड्रिड तेस्रो स्थानमै रोकियो 

२०७५ जेठ ६ आइतबार, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा डिफेन्डिङ च्याम्पियन रियाल मड्रिड तेस्रो स्थानमै रोकिएको छ । लिगको अन्तिम खेलमा रियालले भिल्लारियलसंग २–२ गोलको बराबरी खेलेपछि तेस्रो स्थानमै रहेर लिग सकाएको हो ।  ... बाँकी अंश»

क्रिकेटर शरद भेषावकर बने बुवा

२०७५ जेठ ५ शनिबार, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेटर शरद भेषावकर बुवा बनेका छन् । शनिबार अभिनेत्री तथा शरद पत्नी निशा अधिकारीलेले नयाँ सदस्यलाई जन्म दिएको भेषावकरले ट्विट गरेर जनाएका छन् । ... बाँकी अंश»

मेयर कप खुला भलिबल प्रतियोगिता हुने

२०७५ जेठ ५ शनिबार, बाजुरा । बुढीगंगा नगरपालिका पहिलो मेयर कप जिल्ला स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । नगरपालिकाको सहयोग र जिल्ला खेलकुद विकास समितिको आयोजनामा कार्यक्रम सञ्चालन हुने नगर प्रमुख दिपक विक्रम शाहले बताएका छन् । ... बाँकी अंश»

कान्तिपुर पब्लिकेशनको हाफ म्याराथनमा प्रधानमन्त्रीको दौड

२०७५ जेठ ५ शनिबार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली म्याराथन दौडमा सहभागी भएका छन् । कान्तिपुर पब्लिकेशनले आयोजना गरेको ‘कान्तिपुर हाफ म्याराथन’को आठौ संस्करण उद्घाटन गदै उनि शनिवार बिहान थापाथलीमा एकछिन दौडमासमेत सहभागी भएका हुन् । ... बाँकी अंश»

सन्दीप लामिछानेले सुरेश रैनालाई आउट गरेको दिन

२०७५ जेठ ५ शनिबार, काठमाडौं । नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले सुरेश रैनाको विकेट लिएिका छन् । भारतका सफल ब्याट्सम्यान सुरेश रैनालाई सन्दीपले आइपिएल टी–२० क्रिकेटको खेलमा आउट गरेका हुन् । दिल्ली डेयर डेभिल्सबाट दोस्रो खेल खेलेका सन्दीपले चेन्नई सुपर किङ्सका अनुभवी ब्याट्सम्यानलाई आउट गरेका हुन् ।  ... बाँकी अंश»

एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट जेठ १३ देखि

२०७५ जेठ ४ शुक्रबार, काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्को आयोजना एवं नेपाल इन्टरनेशनलको व्यवस्थापनमा हुन लागेको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली एपिएफ र प्रदेश नं ४ बीच प्रतिस्पर्धा हुने भएको छ । ... बाँकी अंश»

आइपीएल समीकरण रोचक, बैंगलोर पनि प्लेअफको लाइनमा, चेन्नई विरुद्ध के गर्लान् सन्दीप लामिछाने ? 

२०७५ जेठ ४ शुक्रबार, काठमाडौं । भारतमा भइरहेको आइपीएल क्रिकेटको प्लेअफ समीकरण रोचक मोडमा पुगेको छ । बिहिबार राति रोयल च्यालेन्जर्स बैंगलोरले शिर्ष स्थानको सनराईजर्स हैदरावादलाई १४ रनले पराजित गरेपछि प्लेअफ समीकरण थप खुल्ला भएको छ ।  ... बाँकी अंश»

चार वर्षदेखि हुन नसकेको ए डिभिजन लिग फुटबलको मिति तोकियो

२०७५ जेठ २ बुधबार, काठमाडौं । कर्माछिरिङ शेर्पा नेतृत्वको अखिल नेपाल फुटबल संघ एन्फाको नयाँ नेतृत्वले काम गरेर देखाउने लक्षण ल्याएको छ । एन्फाले चार वर्षदेखि हुन नसकेको शहीद स्मारक ए डिभिजन लिग फुटबल गर्न मिति तोकेको छ । ... बाँकी अंश»

आईसीसी टि-२० विश्व-११ क्रिकेट टोलीमा सन्दिप छनौट, लर्डसमा खेल्ने

२०७५ जेठ २ बुधबार, काठमाडौं। नेपालका स्टार क्रिकेटर सन्दिप लामिछाने अन्तराष्ट्रीय क्रिकेट काउन्सिलको टि-२० विश्व ११मा छनौट भएका छन्। वेष्टईण्डिज बिरुद्ध लर्ड्समा खेलिने टि-२० अन्तराष्ट्रीय क्रिकेट खेल्नकालागि सन्दिप टोलीमा परेका हुन्।  ... बाँकी अंश»

नयाँ