खेलकुद

म्यान्मारले फिलिपिन्सलाई हराउँदै महिला च्याम्पियनसिपको उपाधि जित्यो

२०७५ असोज ७ आइतबार, काठमाडौँ । एएफसी सोह्र वर्षमुनि (यू–१६) महिला च्याम्पियनसिपअन्तर्गत समूह ‘ई’ को उपाधि म्यान्मारले हात पारेको छ । ... बाँकी अंश»

बार्सिलोनालाई पछि पार्दै रियाल मड्रिड लाग्यो अगाडि 

२०७५ असोज ७ आइतबार, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियाल मड्रिड अगाडि लागेको छ । लिग अन्तर्गत शनिबार राति एस्पान्योललाई घरेलु मैदानमा १–० ले पराजित गर्दै रियाल लिग तालिकाको शीर्ष स्थानमा पुगेको हो । ... बाँकी अंश»

लिभरपुल फेरि शीर्ष स्थानमा उक्लियो, कसले कसलाई हरायो ? ८ खेल २३ गोल

२०७५ असोज ७ आइतबार, काठमाडौं । लिभरपुल इङलिश प्रिमियर लिग फुटबलमा फेरि शीर्ष स्थानमा उक्लिएको छ । प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा साउथह्याम्पटनलाई ३–०ले पराजित गर्दै लिगको शीर्षस्थानमा उक्लिएको हो । ... बाँकी अंश»

‘ए’ डिभिजन लिगका लागि १४ क्लबले गराए खेलाडी दर्ता

२०७५ असोज ६ शनिबार, काठमाडौँ । यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिगका लागि १४ क्लबले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा खेलाडी दर्ता गरेका छन् । ... बाँकी अंश»

ए डिभिजन लिगका लागि थ्रीस्टार तयार, २५ सदस्यीय टोली घोषणा

२०७५ असोज ५ शुक्रबार, काठमाडौं। थ्रीस्टार क्लबले यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ए डिभिजन लिगका लागि आज २५ खेलाडी सम्मिलित टोली घोषणा गरेको छ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले बनाएको नियमानुसार ए डिभिजन लिग खेल्ने क्लबले आजसम्म कम्तीमा १८ खेलाडी दर्ता गर्नुपर्ने थियो। त्यसैअनुसार थ्रीस्टारले दर्ता गरेको खेलाडीको नाम सार्वजनिक गरिएको क्लबका महासचिव सञ्जीव शिल्पकारले जानकारी दिए। ... बाँकी अंश»

म्यानमारसँग दर्जन गोल खादै एएफसी च्याम्पियनसिपबाट नेपाल बाहिरियो

२०७५ असोज ५ शुक्रबार, काठमाडौँ ।म्यानमारसँग भारी गोलअन्तरले पराजित भएसँगै नेपाल एएफसी यू–१६ महिला च्याम्पियनसिप छनोटबाट बाहिरिएको छ । समूह चरणको दोस्रो खेलअन्तर्गत शुक्रबार म्यानमारसँग भएको खेलमा नेपाल ११–१ गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । ... बाँकी अंश»

माइक टाइसन महिला बनेको अफवाह फैलिएपछि...

२०७५ असोज ५ शुक्रबार, काठमाडौं । यो खबर सुनेर तपाई भने चकित हुनुभयो होला ! तर, यथार्थ धेरै फरक छ । केही अफ्रिकामा यो असत्य घटना एक सत्य विषयझैं बनेर फैलिएको थियो । ... बाँकी अंश»

युरोपा लिग सुरु, पहिलो दिन के के भयो ? 

२०७५ असोज ५ शुक्रबार, काठमाडौं । युरोपा लिग फुटबल सुरु भएको छ । पहिलो दिन इंगलिश क्लबहरु चेल्सी र आर्सनलका लागि सुखद रह्यो । ... बाँकी अंश»

एएफसी यु–१६ महिला फुटबल च्याम्पियनसिपः नेपाल म्यानमारविरुद्ध ‘गर या मर’ को स्थितिमा

२०७५ असोज ५ शुक्रबार, काठमाडौं । पहिलो खेलमा फिलिपिन्ससंग ४–० ले पराजित भएपछि कमजोर देखिएको नेपालले एएफसी यु–१६ महिला फुटबल च्याम्पियनसिप छनौटको दोस्रो खेलमा शुक्रबार म्यानमारसँग खेल्दैछ । ... बाँकी अंश»

बंगलादेशविरुद्ध अफगानिस्तानको फराकिलो जित, रशिदको अलराउन्ड प्रदर्शन 

२०७५ असोज ५ शुक्रबार, काठमाडौं । एसिया कप क्रिकेटमा अफगानिस्तानले कीर्तिमानी जित हासिल गरेको छ । युवा स्टार रशिद खानले अलराउण्ड प्रदर्शन गरेपछि अफगानिस्तान १३६ रनले विजयी भएको हो ।  ... बाँकी अंश»

अनिल गुरुङ मनाङ छाडेर थ्री स्टार क्लबमा 

२०७५ असोज ५ शुक्रबार, काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका पूर्व फुटबल कप्तान अनिल गुरुङलाई थ्री स्टार क्लब ललितपुरले क्लबमा अनुबन्ध गरेको छ । यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ए डिभिजन प्रतियोगिताका लागि थ्रीस्टरले अनिललाई बिहीबार क्लबमा भित्र्याएको क्लबका महासचिव सञ्जिव शिल्पकारले जनाए । ... बाँकी अंश»

फिफा वरियतामा नेपाल एक स्थानमाथि उक्लियो

२०७५ असोज ४ बिहिबार, काठमाडौँ ।फिफा वरियतामा नेपालको अवस्था एक स्थान सुधार भएको छ । ... बाँकी अंश»

सिटी गुल्टियो युनाइटेड चम्कियो

२०७५ असोज ४ बिहिबार, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा दुई इंगलिश क्लवहरु म्यान्चेस्टर सिटी र म्यान्चेस्टर युनाइटेडले मिश्रित परिणाम निकालेका छन् ।  ... बाँकी अंश»

भारत–पाकिस्तान क्रिकेट, किन सस्तैमा ढल्यो पाकिस्तान ? 

२०७५ असोज ४ बिहिबार, काठमाडौं । भारत र पाकिस्तान बीचको जुनसुकै क्रिकेटलाई फाइनल सरह हेरिन्छ । दुई देशबीचको ठूलो प्रतिस्पर्धाका रुपमा लिइन्छ । जितहारले विश्व हल्लाइदिन्छ । तर खेलमा टक्कर भएन भने हार्ने टिम मरेतुल्य हुन्छ ।  ... बाँकी अंश»

रोनाल्डोलाई रातो कार्ड !

२०७५ असोज ४ बिहिबार, काठमाडौं । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोको इटालियन क्लव इभेन्टसको यात्रा असहज हुने देखिएको छ । ... बाँकी अंश»

शहीद स्मारक ए डिभिजन लिग: पहिलो खेलमा एनआरटी र आर्मी भिड्ने

२०७५ असोज ३ बुधबार, काठमाडौ। यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उद्घाटन खेल न्युरोड टिम एनआरटी र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच हुने भएको छ । ... बाँकी अंश»

विजेता खेलाडीलाई रामपुर नगरपालिकाद्धारा सम्मान

२०७५ असोज ३ बुधबार, पाल्पा । बिभिन्न स्थानमा भएका खेलमा बिजयी हुने नगरपालिका भित्रका खेलाडीलाई रामपुर नगरपालिकाले स्वागत तथा सम्मान गरेको छ । ... बाँकी अंश»

एसिया कप क्रिकेटमा भारतको संघर्षपूर्ण जित, हङकङ हार्दा पनि चर्चामा 

२०७५ असोज ३ बुधबार, काठमाडौं । एसिया कप क्रिकेटमा कमजोर हङकङसंग समेत भारतले निकै संघर्षपूर्ण जित निकालेको छ । हङकङका ओपनर खेलाडीहरु निजाकत खान र अंशुमन राथले कीर्तिमानी १७४ रनको साझेदारी गरेपछि भारत निकै तनावमा थियो । तर अन्तिमतिर लयमय बलिङ भएपछि भारतले २६ रनको जित पायो ।  ... बाँकी अंश»

नेयमार बेपत्ता, एम्बाप्पे देखिए, च्याम्पियन्स लिगमा पछारियो पिएसजी

२०७५ असोज ३ बुधबार, काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा लिभरपुलले घरेलु मैदानमा फ्रेन्च लिग विजेता पेरिस सेन्ट जर्मेन पिएसजीलाई ३–२ ले पराजित गरेको छ । ... बाँकी अंश»

मेस्सीको जादू कायमै, च्याम्पियन्स लिगमा ह्याट्रिकको कीर्तिमान, पछारे रोनाल्डोलाई 

२०७५ असोज ३ बुधबार, काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा अर्जेन्टाइन फुटबल स्टार लियोनल मेस्सीले कीर्तिमानी ह्याट्रिक पूरा गरेका छन् । बार्सिलोनाले मंगलबार रातिको खेलमा पिएसभी आइन्डहोभनलाई ४–० ले हराउने क्रममा मेस्सीले ह्याट्रिक गरेका छन् ।  ... बाँकी अंश»

नयाँ