खेलकुद

को को छानिए राष्ट्रिय पुरुष फुटबल टोलीमा ? 

२०७६ जेठ ७ मंगलबार, काठमाडौँ । मलेशिया र चाइनिज ताइपेविरुद्धको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि सोमबार नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको घोषणा गरिएको छ । ... बाँकी अंश»

पेटमा बढिरहेको क्यान्सरसँग लड्दै युवराजले जिताए विश्वकपको लडाइँ

२०७६ जेठ ६ सोमबार, काठमाडौं । सन् १९८३ मा भारतले पहिलोपटक विश्वकप क्रिकेटको उपाधि जितेको थियो । दोस्रो उपाधिको लागि उसले २८ वर्षको प्रतीक्षा गर्नुपर्‍यो । दोस्रोपटकको विश्वकपको उपाधि जित्दा भारतीय टोलीका हिरो युवराज बने । ... बाँकी अंश»

इटालियन सिरिएमा आइतबार रातिका खेलको नतिजा

२०७६ जेठ ६ सोमबार, काठमाडौं । इटालियन सिरिए फुटबलमा अन्तिम चरणको खेल हुन बाँकी छ । ३७ औं चरणका खेलहरु आइतबार राति भएका छन् ।  ... बाँकी अंश»

स्पेनिश लिगको अन्तिम खेलमा बार्सिलोना र रियाल मड्रिड हुन सकेनन् खुशी

२०७६ जेठ ६ सोमबार, काठमाडौं । स्पेनिश लिग फुटबलमा लिग च्याम्पियन बार्सिलोना र तेस्रो स्थानमा रहेर लिग सकाएको रियाल मड्रिडले यसपटक अन्तिम खेल खुशीसहित टुंग्याउन सकेनन् । ... बाँकी अंश»

मेस्सीलाई छैटौं पटक पिचिची अवार्ड

२०७६ जेठ ६ सोमबार, काठमाडौं । अर्जेन्टाइन खेलाडी लियोनल मेस्सीले छैटौं पटक पिचिची अवार्ड जितेका छन् । स्पेनिश क्लब बार्सिलोनाका कप्तान मेस्सीले स्पेनिश ला लिगामा यस सिजन सर्वाधिक गोलकर्ता बन्दै पिचिची अवार्ड जितेका हुन् । ... बाँकी अंश»

तेक्वान्दो खेल्न काठमाडौं आएकी बालिका बेपत्ता

२०७६ जेठ ५ आइतबार, काठमाडौ । तेक्वान्दो खेल्न काठमाडौ आएकी एक बालिका बेपत्ता भएकी छन्। ... बाँकी अंश»

जर्मन बुन्डेसलिगा वायर्न म्युनिखलाई, लगातार सात पटक च्याम्पियन

२०७६ जेठ ५ आइतबार, काठमाडौं । जर्मन बुन्डेस लिगा फुटबलको उपाधि वायर्न म्युनिखले जितेको छ । लगातार सात पटक यो उपाधि जित्दै कीर्तिमान रच्ने क्रममा म्युनिखले अन्तिम खेलमा इन्ट्राच फ्रान्कफर्टलाई ५–१ गोल अन्तरले हरायो । ... बाँकी अंश»

एफए कप फुटबलको उपाधि म्यान्चेस्टर सिटीलाई, स्ट्रर्लिङको ह्याट्रिक

२०७६ जेठ ५ आइतबार, काठमाडौं । इंगलिश एफए कप फुटबलको उपाधि प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले जितेको छ । शनिबार राति भएको फाइनलमा वाट्फोर्डलाई ६–० गोलको विशाल अन्तरले पराजित गर्दै सिटीले उपाधि जितेको हो । ... बाँकी अंश»

डच लिगको उपाधि आयाक्सलाई 

२०७६ जेठ २ बिहिबार, काठमाडौं । नेदरल्याण्ड (डच) को घरेलु लिगको उपाधि आयाक्स एम्सटरडमले जितेको छ । बुधबार राति भएको लिग चरणको अन्तिम खेलमा डी ग्राफ्सचापलाई ४–१ गोल अन्तरले पराजित गर्दै आयाक्ले उपाधि जितेको हो । ... बाँकी अंश»

क्यारेबियन प्रिमियर लिगको ड्राफ्टमा सन्दीपसहित सोमपाल, दिपेन्द्र र रोहितको नाम  

२०७६ जेठ २ बिहिबार, काठमाडौं । वेष्ट इण्डिजमा हुने क्रिकेट लिग क्यारेबियन प्रिमियर लिग सीपीएल टी–२० क्रिकेटको ड्राफ्टमा नेपालबाट चार खेलाडी परेका छन् । ... बाँकी अंश»

ह्वीलचियर एसिया कप टी–२० क्रिकेट कीर्तिपुरमा, नेपाल र भारत मैदानमा

२०७६ जेठ १ बुधबार, काठमाडौं । ह्वीलचियर एसिया कप टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा आयोजित प्रतियोगिताको उद्घाटन नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले गरेका छन् । ... बाँकी अंश»

एन्फाको वरिष्ठ उपाध्यक्षमा नेम्वाङ, के के निर्णय गर्यो कार्यसमिति बैठकले ?

२०७६ जेठ १ बुधबार, काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ एन्फाको वरिष्ठ उपाध्यक्षमा पंकज विक्रम नेम्वाङ सर्वसम्मत चयन भएका छन् । ... बाँकी अंश»

पुरुष एएफसी कपको निर्णायमा सबै महिला

२०७६ बैशाख ३१ मंगलबार, क्वालालम्पुर । एसियाली फुटबल महासङ्घले मलेसियामा हुन लागेको पुरुषहरुको महादेशीय फुटबल प्रतियोगितामा सबै निर्णायकहरु महिला राख्ने घोषणा गरेको छ । ... बाँकी अंश»

१३ औं सागको यस्तो लाग्यो मस्कटको अर्थ 

२०७६ बैशाख ३१ मंगलबार, काठमाडौं । नेपालले आयोजना गर्ने १३ औं दक्षिण एसियाली खेलकुद सागको लोगो र मस्कट सोमबार सार्वजनिक गरिएको छ । ... बाँकी अंश»

आइपिएलमा कसले कुन पुरस्कार जित्यो ? कसले कति रकम पायो ?

२०७६ बैशाख ३० सोमबार, काठमाडौं । आइपिएल टी–२० क्रिकेटको १२ औं संस्करण आइतबार राति हैदरावादको राजीव गान्धी इन्टरनेशनल क्रिकेट रंगशालामा सम्पन्न भएको छ । ... बाँकी अंश»

मुम्बईलाई कीर्तिमानी उपाधि

२०७६ बैशाख २९ आइतबार, काठमाडौं । आइपिएल टी–२० क्रिकेटको १२ औं संस्करणको उपाधि मुम्बई इन्डियन्सले जितेको छ । आइतबार राति भएको फाइनलमा चेन्नाई सुपर किंगसलाई १ रनले पराजित गर्दै मुम्बर्ईले सर्वाधिक ४ पटक उपाधि जित्न सफल भएको हो । ... बाँकी अंश»

इंगलिश प्रिमियर लिग म्यान्चेस्टर सिटीलाई, लिभरपुललाई पीडा, कुन टिम कतिऔं स्थानमा ?

२०७६ बैशाख २९ आइतबार, काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा लगातार दोस्रो पटक म्यान्चेस्टर सिटीले उपाधि जितेको छ । लिगको अन्तिम खेलमा आइतबार राति ब्राइटनलाई ४–१ गोल अन्तरले पराजित गर्दै सिटीले उपाधि जितेको हो । ... बाँकी अंश»

प्रिमियर लिगमा आइतबार ७ः४५ मा एकैपटक १० खेल

२०७६ बैशाख २९ आइतबार, काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलको आइतबार राति यो सिजन सकिँदैछ । अन्तिम चरणका सबै १० खेल हुँदैछन् । बेलुकी ७ः४५ एकैपटक सबै खेल हुँदैछन् । ... बाँकी अंश»

आइपिएलको फाइनलमा मुम्बई र चेन्नाई भिड्दै, १६ अवार्डमा बाँडिदैछ ५४ करोड

२०७६ बैशाख २९ आइतबार, काठमाडौं । भारतमा भइरहेको आइपिएल टी–२० क्रिकेटको १२ औं संस्करणको फाइनल खेलमा आइतबार राति मुम्बई इन्डियन्स र चेन्नाई सुपर किंगस भिड्दै छन् । ... बाँकी अंश»

महिला आइपिएल टी–२० को उपाधि सुपरनोभासलाई 

२०७६ बैशाख २९ आइतबार, काठमाडौं । भारतमा भएको आइपिएल महिला टी–२० च्यालेन्ज क्रिकेटको उपाधि सुपरनोभासले जितेको छ । ... बाँकी अंश»

नयाँ