खेलकुद

नेपाली क्रिकेटलाई नयाँ तरिकाले अगाडि बढाउन पारसको राजिनामा !

२०७६ असोज २८ मंगलबार, काठमाडौं। नेपाली क्रिकेटका कप्तान पारस खड्काले आफ्नो पदबाट राजिनामा गरेका छन्। एक विज्ञप्ति जार गर्दै खड्काले नयाँ संरचनामा क्रिकेटलाई अगाडी बढाउन मार्ग प्रशस्त गरेको बताएका छन्। ... बाँकी अंश»

क्यान निलम्बन फुकुवापछि रौनक छायो, चन्द भन्छन् – सोचेअनुरुपकै निर्णय आयो 

२०७६ असोज २८ मंगलबार, काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) माथि लगाएको प्रतिबन्ध फुकुवा गरेपछि नेपाली क्रिकेटमा एकाएक रौनक छाएको छ । ... बाँकी अंश»

रोनाल्डोको सात सय गोल पूरा, टिम जिताउने धोको अपुरो  

२०७६ असोज २८ मंगलबार, काठमाडौं । पोर्चुगलका फुटबल कप्तान क्रिस्टियानो रोनाल्डोले आफ्नो खेल करियरमा सात सय गोल पूरा गरेका छन् । सोमबार राति भएको युरोकप छनोट अन्तर्गत युक्रेन विरुद्वको खेलमा गोल गर्दै रोनाल्डोले करियरको ७ सय गोल पूरा गरेका हुन् । ... बाँकी अंश»

फ्रान्सलाई बराबरीमा रोक्दा टर्कीका खेलाडीद्धारा ‘आर्मी सल्यूट’  

२०७६ असोज २८ मंगलबार, काठमाडौं । युरोकप फुटबल छनोट अन्तर्गतको खेलमा विश्वकप विजेता फ्रान्स बराबरीमा रोकिएको छ । समूह ‘एच’ को खेलमा फ्रान्स सोमबार राति टर्कीसँग घरेलु मैदानमै १–१ गोलको बराबरीमा रोकिएको हो । ... बाँकी अंश»

रंगभेदीको शिकार बन्यो इंगल्याण्ड, बाँदरको आवाज निकालेर दुर्व्यवहार

२०७६ असोज २८ मंगलबार, काठमाडौं । इंगलिश फुटबल टीम पटक पटक रंगेभदी दुर्व्यवहारको शिकार बन्दै गएको छ । यसअघि पनि उक्त घटनाबाट गुज्रिएको इंगल्याण्डलाई सोमबार रातिको खेलमा पनि बुल्गेरियाका समर्थकले त्यही व्यवहार गरेका थिए । ... बाँकी अंश»

नेपाली क्रिकेटको विकासका लागि नयाँ युगको शुरूआत

२०७६ असोज २७ सोमबार, काठमाडौं। अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) माथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । करिब साढे तीन वर्षअघि लगाएको प्रतिबन्ध सशर्त फुकुवा भनिएको छ । ... बाँकी अंश»

पुर्व कप्तान सौरभ गांगुली भारतीय क्रिकेटको अध्यक्ष बन्ने पक्का

२०७६ असोज २७ सोमबार, एजेन्सी। भारतीय क्रिकेट बोर्ड (बिसीसीआई)को अध्यक्षमा पुर्व कप्तान सौरभ गांगुली आउने लगभग पक्का भएको छ। गांगुली भारतका सफल कप्तानका रुपमा चिनिन्छन्। बिसीसीआईको अध्यक्षमा गांगुली आउने पक्का भए पछि भारतीय क्रिकेटमा त्यस्को सकरात्मक असर पर्ने बताईएको छ। ... बाँकी अंश»

नेयमार घाइते, ब्रजिल बराबरीमा, अर्जेन्टिना बर्सियो

२०७६ असोज २७ सोमबार, काठमाडौं । ब्राजिलियन फुटबल स्टार नेयमार फेरि घाइते भएका छन् । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनबाट खेल्दै आएका नेयमार आइतबार रातिको नाइजेरिया विरुद्धको मैत्रिपूर्ण खेलका क्रममा घाइते भएका हुन् । ... बाँकी अंश»

युरोकप फुटबल छनोटमा आइतबार राति ९ खेल २५ गोल, रुस र पोल्याण्ड छनोट

२०७६ असोज २७ सोमबार, काठमाडौं । युरोकप फुटबल छनोटमा आइतबार राति ९ खेल भएका छन् । जसमा २५ गोल भएको छ । समूह सी को खेलमा नेदरल्याण्डस र जर्मनी विजयी भएका छन् । ... बाँकी अंश»

स्पेनले बराबरी खेल्दा रामोसले राखे कीर्तिमान 

२०७६ असोज २६ आइतबार, काठमाडौं । युरोकप फुटबल छनोटमा स्पेनले शनिबार रातिको खेलमा बराबरीको खेल खेलेको छ । स्पेनले सर्जियो रामोसको कीर्तिमानी खेलमा नर्वेसंग बराबरी खेलेको हो । ... बाँकी अंश»

युरोकपमा छानियो ईटाली

२०७६ असोज २६ आइतबार, काठमाडौं । फ्रान्स विश्वकप फुटबलमा छानिन असफल भएको ईटाली युरो कप फुटबलमा छनोट भएको छ । शनिबार राति ग्रिसलाई २–० गोल अन्तरले पराजित गर्दै ईटालीले अर्को बर्ष हुने युरो कपमा स्थान पक्का गरेको हो । ... बाँकी अंश»

तिलोत्तमा प्रिमियर लिग शुरु

२०७६ असोज २५ शनिबार, काठमाडौं। तिलोत्तमा प्रिमियर लिगको तेस्रो संस्करण आजदेखि तिलोत्तमा नगरपालिकामा शुरु भएको छ । तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा सञ्चालन भएको उक्त प्रतियोगिताको ... बाँकी अंश»

आइसीसी वरियतामा नेपाल, नेपाली क्रिकेटहरु को कति वरियतामा ? 

२०७६ असोज २५ शनिबार, काठमाडौं । साढे तीन वर्षदेखि नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा रहे पनि खेलाडीले आफ्नो खेल कौशल देखाउन छाडेका छैनन् । ... बाँकी अंश»

कोहली दोहोरो शतकको कीर्तिमानमा चौथो स्थानमा, पछि परे तेन्दुलकर 

२०७६ असोज २५ शनिबार, काठमाडौं । भारतीय क्रिकेट कप्तान विराट कोहलीले टेष्ट क्रिकेटमा दोहोरो शतकमा कीर्तिमान रचेका छन् । उनले दक्षिण अफ्रिकाविरुद्धको पुनेमा भइरहेको दोस्रो टेष्ट खेलमा नटआउट रहँदै २५४ रन बनाउँदै उक्त कीर्तिमान बनाएका हुन् । ... बाँकी अंश»

इंगल्याण्ड युरोकप छनोटमा दशकपछि पहिलो पटक पराजित 

२०७६ असोज २५ शनिबार, काठमाडौं । युरोकप छनोट फुटबलमा इंगल्याण्ड एक दशकपछि पराजित पराजित भएको छ । शुक्रबार राति भएको समूह चरणको पाँचौं खेलमा इंगल्याण्ड चेक रिपब्लिकसँग पराजित भयो । ... बाँकी अंश»

नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

२०७६ असोज २४ शुक्रबार, काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोली सिङ्गापुर र ओमानमा भएका दुई वटा टी ट्वान्टी क्रिकेट सिरिज खेलेर आज स्वदेश फर्किएका छन् । ... बाँकी अंश»

नौ गोल बर्साएर बेल्जियम युरो कपमा छानिने पहिलो टिम बन्यो

२०७६ असोज २४ शुक्रबार, काठमाडौं । सान मारिनोमाथि ९ गोल बर्साएर बेल्जियम युरो कप फुटबलमा छनोट हुन सफल भएको छ । ... बाँकी अंश»

ओमानसँग नेपालको लज्जास्पद हार

२०७६ असोज २३ बिहिबार, काठमाडौं। ओमानमा जारि पाँच देश सम्मिलित टि-२० प्रतियोगिता अन्तर्गत नेपाल ओमान विरुद्दको आजको खेलमा ६  विकेटले पराजित भएको छ।  ... बाँकी अंश»

अष्ट्रेलियाले नेपाललाई ५-० गोलले हरायो

२०७६ असोज २३ बिहिबार, काठमाडौं। नेपाल विश्वकप छनोट चरणको समुह चरणको खेलमा अष्ट्रेलियासँग ५-० गोलले पराजित भएको छ। अष्ट्रेलियाका ज्यामी मकलरेनले ह्याट्रिक गर्दै नेपाललाई पराजित गर्न मदत गरेका थिए। ... बाँकी अंश»

मेस्सीले बार्सिलोनामा खेलाडी र म्यानेजर छान्न सहभागिता नजनाउने स्पष्ट

२०७६ असोज २३ बिहिबार, एजेन्सी। ब्रजिलियन फुटबल स्टार नेयमारले बार्सिलोना छोडेर गल्ती गरेको कुरा अर्का फुटबल स्टार लियोनल मेस्सीले बताएका छन्। नेयमारले सन् २०१३-१७ सम्म बार्सिलोनाबाट खेलेका थिए। ... बाँकी अंश»

नयाँ