साहित्य

बर्खाको समय

२०७७ असोज १४ बुधबार, लक डाउन कहिले खुल्छ ? यो कोरोना भाइरसले मान्छेले सत्यनाश गरिसक्यो भनेर देवकी रिस पोख्छिन् । ... बाँकी अंश»

माननीय कि ताननीय ?

२०७७ असोज १३ मंगलबार, घाँडाे पन्छाउन त्यहाँ तानि दिए भन्नु कसरि अब माननीय? देखेर बालहठ त्यहाँ तानि दिए  भन्नु कसरि अब माननीय ? लाजै नभएसि जे गर्दा नि हुनि माननीय कि ताननीय उनी? ... बाँकी अंश»

नाङ्गोवाद !!!

२०७७ असोज ११ आइतबार, वादैवादको छहारीमा मौलाएको लुटतन्त्रवाद । मानवीय संवेदनालाई छुन नसक्ने मानवतावाद । ... बाँकी अंश»

'मदन पुरस्कारको गरिमा थाम्न सकिन्न कि भन्ने डर छ'

२०७७ असोज ९ शुक्रबार, लेख्ने कोसिस त गर्दै आएको छु । भविष्यमा पनि प्रयत्न निरन्तर रहने छ तर आफ्नै लेखनशील्पसँग सन्तुष्ट हुन सकिएको छैन । मेरो भावना र मेरो जानकारीको संयोजन गरेर सुन्दर रचना गर्न मेरो कलमले सक्तैन । मेरो त्यही अनुभूतिले मदन पुरस्कार प्राप्त लेखकको गरिमा गौरव थाम्न सकिन्न कि भन्ने लाग्ने हो । त्यसमाथि थप म अलि अल्छी पनि छु । घुमफिर गर्न रुच्दैन । अन्तक्र्रिया र संवाद गर्ने बानी पनि छैन । ... बाँकी अंश»

जीवन

२०७७ असोज ९ शुक्रबार, दुश्मनहरुको लखटाइलाई, बुझ्नै सकिन । सत्यमात्र रहेनछ जीवन, झुटको खेती गर्न सकिन । ... बाँकी अंश»

डा.पागल..!!!

२०७७ असोज ७ बुधबार, ऊ पागल हो उसको कुनै गाउँ छैन  उसको नाउँ डाक्टर हो तर उसको आकार छैन न उसको ठेगाना छ न उसको आफ्नो ठेगान छ ... बाँकी अंश»

म विचौलियाबाट नाच्ने नर्तक

२०७७ असोज ७ बुधबार, म नेता हुँ तर नेताको संस्कार र चरित्र छैन । म पदको लाचारी हुँ त्यसैले त स्वभिमानलाई चिन्दिन ।  ... बाँकी अंश»

के छ महारानी उपन्यासमा, को हुन् बानियाँ ?

२०७७ असोज ६ मंगलबार, तत्कालीन पर्वत राज्यको साङ्गोपाङ्गो वर्णनको दस्ताबेज हो महारानी उपन्यास । महाारानी उपन्यासमा तत्कालीन चौबिसे राज्यअन्तर्गत पर्वत राज्यको कथा समेटिएको छ । तत्कालीन पर्वत राज्यको राजधानी म्याग्दीको बेनीमा थियो । त्यतिबेलै बेनीमा एउटा देवीको मन्दिर बनाइएको किंवदन्ती छ । ती देवीलाई अहिले पनि महारानी भनेर पूजा गर्ने चलन रहेको छ । ... बाँकी अंश»

राज सायमीको उपन्यास पामिलाको अडियो बुक सार्वजनिक, सुरजवीरको स्वर 

२०७७ असोज ६ मंगलबार, नेपालभाषाका लोकप्रिय उपन्यासकार राज सायमीको सामाजिक उपन्यास ‘पामिला’को अडियो बुक सार्वजनिक भएको छ ।  ... बाँकी अंश»

बानियाँले मदन पुरस्कार पाएपछि म्याग्दीमा खुशियाली

२०७७ असोज ६ मंगलबार, अध्यापनकै सिलसिलामा शिक्षक आन्दोलनमा सशक्त भूमिका खेल्दै पञ्चायती व्यवस्थाको विरोधमा लागेको आरोपमा २०३६ सालमा शिक्षक पदबाट उहाँलाई बर्खास्त गरियो र सार्वजनिक अपराधको मुद्दा लगाइएको म्याग्दीका साहित्यकार तथा नाताले चन्द्रप्रकाश बानियाँका भाइ कृष्णबहादुर बानियाँले जानकारी दिनुभयो । ... बाँकी अंश»

“हाम्रो कृषि र अबको बाटो”

२०७७ असोज १ बिहिबार, कृषि प्रधान हाम्रो मातृभूमिको, अवस्था  किन यस्तो ?  खेति गर्दैनौं हामी गर्छौ आयात, भनि उतैको सस्तो ।  उहिले हुँदा जनशक्ति देशमा, हुन्थ्यो निर्यात अन्न भएर युवा पलायन हुँदैछ, समाज छिन्न भिन्न ।  ... बाँकी अंश»

शान्ति, विकास र समृद्धि

२०७७ भदौ ३१ बुधबार, शान्तिको उद्घोष गर्न मेसिन गनले बढाइँ गरियो, घरको अटालीमा बसेको एक जोडी परेवा मरेछ ।। ... बाँकी अंश»

इलामेलीहरुको विश्व भेला शनिबार 

२०७७ भदौ ३० मंगलबार, विश्वभरका इलामेलीहरुको भेला आगामी असोज ३ शनिबार हुने भएको छ । भेला साँझ ५ः३० बजे हुने भएको हो ।  ... बाँकी अंश»

"अख्तियार" अख्तियार नरहेपछि भ्रष्टलाई चढाउने सुली आएन !

२०७७ भदौ २४ बुधबार, प्रगतिको कथा कहानी आएन !  अँध्यारो सधैँ बिहानी आएन ! दुई दशक भयो कुरी बसेको  धारामा मेलम्चीको पानी आएन ! ... बाँकी अंश»

विश्वेश्वरप्रसाद प्रसाद कोइराला, सुम्निमा, माक्सवाद र मानवतावादको संगम

२०७७ भदौ २४ बुधबार, साहित्य समाजको उपज हो । सर्जकहरु समाजद्वारा बनाइएको उत्पादनको साधन र उपभोग अनि यसको अन्तर्कृयाद्वारा प्रेसित हुने चिन्तनद्वारा सृजनशिल भएर साहित्य वा रचना निर्माण गर्दछ्न् । साहित्यमा सामाजिक द्वन्द्वात्मक स्थिति र भौतिकवादले सृजित गरेको सामाजिक लेखिनु र देखाउन सक्नु उत्कृष्ट साहित्य हो ... बाँकी अंश»

स्रष्टा भुवनराज शिवाकोटी 'चौघरे'का साहित्यिक परिचय र 'छरिएका पाइला' का बाहिरी संरचना पक्ष

२०७७ भदौ २३ मंगलबार, काठमाडौं। छोराको नागरिकतामा बाबुको नाम जोडिएर आए झैँ कृतिसमीक्षामा कृतित्व भन्दा अगाडि सन्दर्भ र व्यक्तित्व स्वाभाविक नै हो । यसैलाई प्रष्ट पार्न खोजिरहेको छु । दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका सुनखानी गाउँका स्रस्टा भुवनराज शिवाकोटी 'चौघरे'हाल काठमाडौंमा नै बसेर साहित्यसेवा गरिरहेका छन्। ... बाँकी अंश»

प्रज्ञाप्रतिष्ठानले पुनःप्रकाशन गर्‍यो ऐतिहासिक महत्वका ग्रन्थ

२०७७ भदौ १४ आइतबार, प्रतिष्ठानका सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्यायले ‘नेपाल निरूपण’, ‘नेपाल माहात्म्य’, ‘नेपालमा बौद्ध धर्म’, ‘नेपाली निघण्टु, भरतमुनिको नाट्यशास्त्र’, ‘अमरकोश’, ‘विश्वसाहित्यको रूपरेखा’, ‘आइए रिचर्ड्सको साहित्यिक सिद्धान्त’, ‘एरिस्टोटल र उनको काव्यशास्त्र’, ‘कौटलीय अर्थशास्त्र’, ‘जर्ज लुकासको साहित्य सिद्धान्त’, ‘नेपाली साहित्यको इतिहास’, ‘नेपाली साहित्यकोश’, ‘पाश्चात्य काव्यसिद्धान्त’, ‘पूर्वीय काव्यसिद्धान्त’, ‘वाल्मीकि रामायण’लगायत उपयोगी र ऐतिहासिक महत्वका पुराना ग्रन्थ (पुस्तक)को मुद्रण भइरहेको जानकारी दिए । ... बाँकी अंश»

कोरोना महामारीमा बिनाले ल्याइन् 'याम्बुनेर'

२०७७ भदौ १४ आइतबार, रातोघर कविता संग्रहमा समाविष्ट दमदार कविताहरुले पाठकहरुमाझ निकै चर्चा कमाए। त्यसपछी २०७६ सालमा आयोजित बाह्रखरी राष्ट्रिय कविता प्रतियोगितामा उनको "ब्याड भाले" शिर्षकको कविताले प्रथम स्थान हासिल गर्यो। उनको अबिराम लेखन यात्राको क्रममा प्राप्त उक्त पुरस्कारले थप साहित्य सृजनाका निम्ति उत्प्रेरित गर्यो। ... बाँकी अंश»

पार्टीलाई पुनर्निर्माण गरी उच्चस्थानमा पुर्याउन पर्या छ

२०७७ भदौ ८ सोमबार, हिजो किशुनजी र गणेशमानजीका अनुयायी भन्नेहरुको व्यथा पनि त्यस्तै रहेछ, अब वुझेँ, किन उहाँहरुले दिक्क भइ पार्टी छोडिजानु भएको रहेछ । ... बाँकी अंश»

कुशेऔँसीका दिन जन्मेर कुशेऔँसीकै दिन निधन भएको थियो मोतीरामको 

२०७७ भदौ ३ बुधबार, राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५४औँ जन्मजयन्ती बुधबार नेपाल राज्यभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।  ... बाँकी अंश»

नयाँ