//

शिक्षा

कक्षा १२ को परीक्षा : संक्रमितलाई अलग्गै व्यवस्था गरिने

२०७७ कार्तिक ६ बिहिबार, बोर्डले ४० प्रतिशत लब्धाङकका लागि अनलाइन परीक्षासमेत गर्न सकिने विकल्प सुझाएकामा त्यसको विश्वसनीयतामा विभिन्न प्रश्न उठेपछि परीक्षा सञ्चलन हुने भएको हो । बोर्डले जिल्ला बाहिर रहेका परीक्षार्थीको विवरण सङ्कलन गरी परीक्षामा सामेल गराउने तयारी गरेको छ । ... बाँकी अंश»

कक्षा ११ मा नयाँ पाठ्यक्रम यसै सत्रबाट

२०७७ कार्तिक ३ सोमबार, नयाँ पाठ्यक्रम लागू भएकामा केही विद्यालयले पुरानै पाठ्यक्रमअनुसार पठन पाठन गराउने तयारी गरेको गुनासो आएकाले नयाँ पाठ्यक्रमअनुसार नै विद्यार्थीको मूल्याङ्कन गरिने जनाउनुभएको हो । ... बाँकी अंश»

शिक्षक–विद्यार्थीलाई दशैंको छुट्टीमा  ‘कोरोना–चेतना’को जिम्मेवारी

२०७७ कार्तिक ३ सोमबार, घर–समुदायमा कोरोना भाइरस र स्वास्थ्य–सुरक्षाबारे जनचेतना फैलाउनुपर्ने सर्तसहित काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाले शिक्षक–विद्यार्थीलाई दशैँ बिदा दिएको छ । नगरले गत बिहीबार उक्त सर्तसहित कात्तिक २ देखि १५ गतेसम्म विद्यालयमा बिदा दिने निर्णय गरेको थियो । ... बाँकी अंश»

हराउँदै रातो माटो, खोटो र कमेरोको प्रयोग

२०७७ असोज २५ आइतबार, बरभोटेनीको माटोले लिपपोत गरेपछि विगतमा गाउँका घरहरू रातो देखिने र चिटिक्क पर्ने स्थानीयवासी सुनिता थापाले सुनाउनुभयो । बरभोटेनीको माटोसँगै घर सजाउन यहाँका स्थानीयले सिलाङ्गे खोलाको कमेरो र पावनडाँडा छबीसेबाट ल्याइएको सालको लोप्रा पकाएर बनाइएको खोटो प्रयोग गर्ने गरेको उहाँले जानकारी दिनुभयो । ... बाँकी अंश»

समुदायमा कोरोना भाइरस फैलदै गएपछि पठनपाठन स्थगित

२०७७ असोज २५ आइतबार, समुदायमा कारोना भाइरसको सङ्क्रमण दर बढ्दै गएपछि नौबहिनीका विद्यालयमा पठनपाठन कार्य स्थगन गरिएको हो । ... बाँकी अंश»

विद्यार्थीमाथि शिक्षकले गरेको यौन दुर्व्यवहार काण्ड यसरी दवावमा मिलाइयो

२०७७ असोज २५ आइतबार, शैक्षिक हिसाबले अब्बल पोखराको अमरसिंह नमूना माध्यामिक विद्यालय काण्डै काण्डमा फसेको छ । भ्रष्टाचार, यौन दुर्व्यवहार, विद्यार्थी भर्ना प्रक्रिया, शिक्षक नियुक्ति जस्ता काण्ड विद्यालयमा छ । यिनै काण्डले यतिबेला विद्यालयमा तालाबन्दी भएको छ भने सम्पूर्ण गतिविधि ठप्प छ ।  ... बाँकी अंश»

उपप्राध्यापक चलाउनेमाथि आक्रमण, कारबाहीको माग

२०७७ असोज २२ बिहिबार, कार्यक्रममा ऐक्यबद्धता जनाउन पुगेका नरेन्द्र शिवाकोटीले उक्त मागमा उपकुलपति बाँस्कोटा गम्भीर देखिएको र बिहिबारै कार्यकारीको बैठक राखेर उपचार खर्चको निर्णय गराइने अवगत गराएको बताए । ... बाँकी अंश»

कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी चिकित्सा शिक्षा स्तानकोत्तर तहको परिक्षा गर्न माग

२०७७ असोज २१ बुधबार, आगामी २७ असोजदेखि हुन गइरहेको चिकित्सा शिक्षा स्नातकोत्तर तहको परिक्षा सञ्चालन गर्दा कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर सञ्चालन गर्न नेपाल चिकित्सक संघले माग गरेको छ । ... बाँकी अंश»

प्रभावकारी भएन अनलाइन शिक्षा, बिजुलीले दियो धोका  

२०७७ असोज २१ बुधबार, कोरोना भाइरसको सङ्क्रमणका कारण अनलाइनबाटै शिक्षा लिइरहेका बालबालिका पटकपटक बत्ती जाँदा हैरान हुने गरेका छन् । राजधानीको उत्तरपूर्वी भेगमा एक हप्तामा चार दिनसम्म दिनभर बत्ती जाँदा पढ्न नपाएको भनी बालबालिकाले गुनासो गरेका छन् ।  ... बाँकी अंश»

'महामारीपछि वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइमा निरन्तरता'

२०७७ असोज २० मंगलबार, मन्त्री पोखरेलले कोरोना महामारीपछि वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइमा निरन्तरता दिइएको र यसमा शिक्षक समुदायले उल्लेखनीय भूमिका निर्वाह गरिरहेको पनि स्पष्ट गरे । ... बाँकी अंश»

नियम मिचेर काम नगर्ने पोखरा विश्वविद्यालयका उपकुलपति अर्यालको प्रतिवद्धता, को हुन् अर्याल ?

२०७७ असोज १९ सोमबार, पश्चिमाञ्चल क्षेत्रकै गौरव तथा देशकै दोस्रो ठूलो पोखरा विश्वविद्यालयले करिब एक वर्षपछि उपकुलपति पाएको छ । पोखरा विश्वविद्यालयमा उपकुलपति प्रा।डा। प्रेमनारायण अर्याल नियुक्त भएका छन् । उनले पदभार ग्रहण गरेका छन् । ... बाँकी अंश»

कक्षा ११ र १२ मा ‘सामाजिक अध्ययन तथा जीवनोपयोगी’ शिक्षा अत्यावश्यक : माथेमा

२०७७ असोज १७ शनिबार, काठमाडौं। शिक्षाविद् केदारभक्त माथेमाले कक्षा ११ र १२ मा ‘सामाजिक अध्ययन तथा जीवनोपयोगी’ लाई अनिवार्य विषयका रुपमा समावेश गरिनु सकारात्मक भएको बताएका छन्। शिक्षा पत्रकार समाज र सामाजिक अध्ययन शिक्षक समाजले आज भर्चुअलरुपमा आयोजना गरेको ‘सामाजिक अध्ययन तथा जीवनोपयोगी’ शिक्षाको महत्व विषयक छलफलमा माथेमाले सरकारले उक्त निर्णयको प्रशंसा गर्दै नयाँ पुस्तालाई लोकतन्त्र, संविधान, सङ्घीयता र समावेशीताको ज्ञानका लागि यस्ता विषयको अध्ययन गराइनु अत्यावश्यक भएको बताए। ... बाँकी अंश»

कक्षा १२ को परीक्षा : विकल्पसहितको प्रस्ताव मन्त्रिपरिषद्‌मा

२०७७ असोज १४ बुधबार, कोभिड– १९ का कारण स्थगित कक्षा १२ को परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प सिफारिस भए पनि निर्णयमा ढिलाइ भएको छ । ... बाँकी अंश»

कोरोना कहरबीच विद्यार्थी र अभिभावकलाई टोलमै शिक्षा, के छ सरकारको योजना ?

२०७७ असोज १४ बुधबार, कोभिड महामारीका कारण विद्यालयहरु बन्द भएको झण्डै ६ महिना बितिसकेको छ ।  गत चैत दोस्रो साता बन्द भएका विद्यालयहरु अझै खुल्न सकेका छैनन् । विद्यालयहरु क्वारेन्टिन स्थल बनेका छन् ।  ... बाँकी अंश»

डा पौडेल मध्यपश्चिम विश्वविद्यालयको रजिष्ट्रारमा नियुक्त

२०७७ असोज १४ बुधबार, मप विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट रजिष्ट्रार छनोट गरी नियुक्ति दिन गत असार २२ गते दरखास्त आह्वान गरेको थियो ।  ... बाँकी अंश»

विद्यालयमा पनि जोर बिजोर प्रणाली

२०७७ असोज १३ मंगलबार, कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीका कारण अवरुद्ध पठनपाठनलाई नियमित गराउन गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका बमोजिम पठनपाठन शुरु गराउने तयारी गरेको छ । कक्षा १ देखि ६ सम्मका बालबालिकालाई भने सिकाई सहजीकरणमा सहभागी नगराउने र उक्त उमेर समूहका बालबालिकालाई सिकाई सामग्री उपलब्ध गराई अभिभावक सिकाई सहजीकरण सम्बन्धी परामर्श सेवा उपलब्ध गराई घरमै पढ्ने व्यवस्था मिलाउन लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । ... बाँकी अंश»

विद्यार्थीको रोल नम्बरमा पनि जोरबिजोर प्रणाली

२०७७ असोज १३ मंगलबार, दिनानुदिन कोरोना भाइरसको सङ्क्रमण बढिरहेको तथा स्वास्थ्य सङ्कट निम्तिने खतरालाई मध्यनजर गर्दै सिकाइ सहजीकरणलाई रोकेको गाउँपालिकाले पुनः पठनपाठनलाई नियमितरूपमा अघि बढाएको छ । ... बाँकी अंश»

विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक

२०७७ असोज ६ मंगलबार, कोभिड १९ को जोखिमका कारण अवरुद्ध विद्यालयको पठनपाठन नियमित रुपमा सुचारु हुन नसकेको अवस्थामा दूर तथा खुला शिक्षालगायतका प्रणालीलाई व्यवस्थित गर्दै बालबालिकालाई आफ्नो परिवेशअनुकूल सिक्ने वातावरण सृजना गर्न मन्त्रालयले यसअघि विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७ जारी गरी यही असोज १ गतेदेखि कार्यान्वयनमा ल्याएको थियो । ... बाँकी अंश»

क्वात्रा र ज्ञवालीले शुभारम्भ गरे शिक्षा क्षेत्रमा समर्पित वेभसाइट

२०७७ असोज ६ मंगलबार, काठमोडौं। भूकम्पपछि शिक्षा क्षेत्रमा भएका पुनर्निर्माण प्रयासहरुबारे तयार पारिएको सीबीआरआई परियोजना वेबसाइटको भारतीय राजदूत विनय मोहन क्वात्रा र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीद्वारा संयुक्त रुपमा शुभारम्भ गरेका छन्। ... बाँकी अंश»

‘प्रश्नोत्तर अभ्यासले बालबालिकाहरुमा शैक्षिक क्षमता बढाउँछ’

२०७७ असोज ३ शनिबार, वाशिङ्टन।  बालबालिकाहरुमा प्रश्नोत्तरको अभ्यास जति धेरै गरायो त्यति धेरै शैक्षिक क्षमतामा बृद्धि हुने एक अध्ययनले देखाएको छ ।पढाईका अतिरिक्त अन्य समयमा प्रश्नोत्तर अभ्यास धेरै गर्ने विद्यार्थीहरुको शैक्षिक क्षमतामा नाटकीय र आश्चर्यजनक तरिकाले बृद्धि भएको अध्ययनकर्ताहरुको निश्कर्ष छ । ... बाँकी अंश»

नयाँ