विविध

सक्कली श्रीमतीको नाममा नक्कली श्रीमती अमेरिका लैजान लागेको खुलासा

२०७५ श्रावण ३ बिहिबार, काठमाडौं। रौतहट जिल्ला गुजरा नगरपालिका वडा नम्बर ५ का स्थानीय रामकुमार गुप्ताले दोस्रो बिवाहको नाटक गरि एक युवतीलाई संयुक्त राज्य अमेरिका लैजान लागेको खुलासा भएको छ । ... बाँकी अंश»

स्काभेटरले खनेको बाटो पहिरोको उच्च जोखिममा

२०७५ श्रावण २ बुधबार, बाजुरा । बाजुराका अधिकांश ग्रामिण सडक खण्ड निर्माणमा वातावरणीय प्रमभाव मुल्यांकन नै नगरी सडक निर्माण भईरहेको छन् । वतावरणीय असर प्रभावको कुनै प्रवहा नगरी पछिल्लो समयमा स्काभेटर प्रयोग गर्नाले सडक तथा गाउँवस्ती जोखिममा परेका छन्। अन्धाधुन्द डोजर प्रयोग गरि निर्माण गरीएका सडक बर्खायाम शुरुभएसंगै भत्किन थालेका छन् । ... बाँकी अंश»

नेपाल तरुण दलको नगर प्रशिक्षण सम्पन्न

२०७५ असार २४ आइतबार, बेलडाँडी । कञ्चनपुरको दक्षिणी भेग स्थित बेलडाँडी गाउँ पालिकामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले नगर स्तरीय प्रशिक्षण आइतबार सम्म्पन गरेको छ। ... बाँकी अंश»

धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विस्तार हुँदै गुफाचौर

२०७५ असार २३ शनिबार, पाल्पा । तानसेन नगरपालिका वडा १० तेल्घामा रहेको गुफाचौर यस क्षेत्रकै नमूना धार्मिक तिर्थस्थलको रुपमा विस्तार हुदै गएको छ । गणेश भगवानको धार्मिक धामलाई धार्मिक अध्ययन केन्द्रको रुपमा विकास गरी यस क्षेत्रकै नमूना धार्मिक पर्यटकीय क्षेत्रका रुपमा परिचय बनाउन तानसेनवासी सक्रिय भएका छन् । ... बाँकी अंश»

वामे सर्दै घोडाघोडी

२०७५ असार २१ बिहिबार, कैलाली । घोडाघोडी ताल प्रदेश नं. ७ अन्तर्गत कैलाली जिल्लाको घोडाघोडी नगरपालिकामा पर्ने एक रमणीय ताल हो । पूर्व–पश्चिम राजमार्गको छेउमै अवस्थित यो ताललाई पर्यटकीय तथा पौराणिक दृष्टीकोणबाट नेपालको एक प्रसिद्ध स्थलको रूपमा लिइने गरिएको छ । घोडाघोडी ताल अवलोकनका लागि देशका विभिन्न ठाँउमा रहेका आन्तरिक पर्यटक र छिमेकी देशका बाह्य पर्यटकहरु पनि आउने गरेका छन् । जसले गर्दा घोडाघोडी तालले चर्चा पाउन थालेको छ । प्रत्येक वर्ष घोडाघोडी ताल अवलोकन गर्ने पर्यटकहरुको संख्यामा वृद्धि हुँदै गएको छ । पछिल्लो समय देखिएको यस किसिमको पर्यटकहरुको संख्याको वृद्धिसँगै घोडाघोडी तालको वामे सर्दै अघि बढिरहेको छ । ... बाँकी अंश»

मलेसियामा ज्यान गुमाएका कुमालको कालीनदीमा अन्तिम संस्कार

२०७५ असार २० बुधबार, रामपुर, पाल्पा । बर्खाले नदी बढेर सुसाएको कालीगण्डकी । नदी किनारमा जम्मा भएका एक हुल मानिसको रोदनले नदीको सुसावटलाई कमजोर पारेको थियो । नदीमा नै पुगेका सयौं स्थानीय बासीको रोदनले हिलो धमिलो हुदै उर्लिएको नदीको बेगलाई समेत स्तब्ध बनाएको थियो । ... बाँकी अंश»

अर्कैको नाममा सवारी चालकको ट्रायल दिने पक्राउ, चल्यो मुद्दा 

२०७५ असार १३ बुधबार, काठमाडौँ । नक्कली परीक्षार्थी बनेर अर्काको नाममा सवारी चालकको ट्रायल (प्रयोगात्मक परीक्षा) दिने एक व्यक्ति पक्राउ परेका छन् ।  ... बाँकी अंश»

'सिडियो साव' आफै जान्छन् फलफूलका विरुवा रोप्न

२०७५ असार १० आइतबार, बागलुङ । बागलुङका प्रत्येक सरकारी कार्यालयमा फलफूलका विरुवाहरु रोपिएको छ । विरुवा रोप्नका लागी बागलुङका प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेल जिल्लाका सरकारी कार्यालयमा आफै विरुवा रोप्न जाने गरेका छन । ... बाँकी अंश»

भूमि सम्बन्धि जानकारी लिन भूमि सुशासन एप्स

२०७५ असार १० आइतबार, काठमाडौं । सरकारले भूमि सम्बन्धि जानकारी लिन सजिलो होस् भन्ने उद्देश्यले ‘भूमि सुशासन’ माबोइल एप्स सञ्चालनमा ल्याएको छ । ... बाँकी अंश»

प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालको जिल्ला स्तरिय अभिमुखिकरण सम्पन्न

२०७५ असार २ शनिबार, सुखड । प्राकृतिक श्रोतहरुमा देखिने बिबादहरुलाइ मेलमिलापका माध्यमबाट समाधान गराउदै आएको सस्था प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालको कैलाली जिल्ला स्तरिय अभिमुखिकरण सनिबार घोडाघोडिनगरपालिका १ सुखडमा सम्पन्न भएको छ । ... बाँकी अंश»

समस्या पहिचान गर्न टोलटोलमा प्रहरी

२०७५ असार २ शनिबार, पाल्पा । समाजमा रहेको विकृती वा सूरक्षा सम्बन्धी समस्या पहिचान गर्न जिल्ला प्रहरी कार्यालय पाल्पाले प्रहरी टोलटोलमा अभियान सूरु गरेको छ । जिल्लाका विभिन्न टोल टोलमा अब दैनिक रुपमा प्रहरी पुग्ने भएका छन् । प्रहरीको केन्द्रिय कार्यालयले सञ्चालन गरेको टोलटोलमा प्रहरी अभियान कार्यक्रम अन्तर्गत जिल्लाका विभिन्न टोलमा पुग्ने भएका हुन् । ... बाँकी अंश»

कन्काई क्याम्पस सुरुङ्गाको पूर्व विद्यार्थी समाजमा तिम्सीना

२०७५ असार २ शनिबार, झापा । सुरुङ्गा स्थित कन्काई बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थीहरुको एक भेलाले दिनेश कुमार तिम्सीनाको नेतृत्वमा १३ सदस्यीय कार्य समिति चयन गरेको छ । ... बाँकी अंश»

टोल टोलमा प्रहरी अभियान सुरु

२०७५ असार १ शुक्रबार, बझाङ। नागरिकहरुको घरदैलोमा प्रहरीको प्रत्यक्ष भई शान्ति सुरक्षा अपराध रोकथाम र अनुसन्धानमा सहज ल्याउन तथा समुदायमा घटने अपराध लाई न्यूनिकरण गर्ने उदेस्यका साथ टोलटोलमा प्रहरी अभियान सुरु हुने भएको छ । जिल्लाको जयपृथ्बी नगरपालिको सबै वडाका सबै टोल टोलहरुमा सचेतना दिनका लागी प्रहरीहरु परिचालनका लागी टेली समेत गठन गरिएको हो । ... बाँकी अंश»

‘रामबुबा’ वृक्ष जसले फेदमा चोट लाग्दा रगत र टुप्पामा चोट लाग्दा दूध निकाल्छ 

२०७५ जेठ २९ मंगलबार, चौतारा । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–३ फुलपिङकोटमा रामबुबा नामक अनौठो वृक्ष फेला परेको छ । घुमसुङे पुछार सामुदायिक वनमा रहेको उक्त रुखको फल वैज्ञानिक परीक्षणका लागि वन मन्त्रालयको वृक्ष सुधार महाशाखामा पठाइएको इलाका वन कार्यालय जलविरेका रेञ्जर भोला न्यौपानेले बताए । ... बाँकी अंश»

अमरावती सामुदायिक बनमा विबाद चर्कियो

२०७५ जेठ २८ सोमबार, लम्की । कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ मा रहेको अमरावती सामुदायिक बनमा उपभोक्ता विच विबाद चर्किएको छ । ... बाँकी अंश»

७० वर्षको उमेरमा पनि डोकाको भर

२०७५ जेठ २८ सोमबार, पाल्पा । उमेर ढल्कँदै गएपछि मानिस मानसिक तथा शारीरिक रुपमा अशक्त तथा कमजोर बन्दै जान्छ । ... बाँकी अंश»

पत्नी मेलिनामाथिको आरोपमा खनिए ट्रम्प

२०७५ जेठ २४ बिहिबार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नी पत्नी मेलिना ट्रम्पमाथि लागेको आरोपको विषयमा मिडियामाथि आक्रोश पोखेका छन् । ... बाँकी अंश»

अध्ययन भन्छ - 'बौद्धिक काम गर्नेलाई पालगपनको संभावना कम'

२०७५ जेठ १९ शनिबार, सिकागो । पढ्ने र तास खेल्नेजस्ता दिमागी अभ्यासको काम गर्ने व्यक्तिलाई पालगपनको समस्या कम हुने एक अध्ययनले देखाएको छ । जामा साईक्याष्ट्री नामक एक जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनअनुसार हङकङमा बस्ने ६५ वर्षभन्दा बढी उमेरका १५ हजार ५८२ जना स्वस्थ चिनियाँ नागरिकमा गरेको अध्ययनले यस्तो देखाएको हो । ... बाँकी अंश»

खेलकुद मानव स्वास्थ्यको माध्यम : श्रेष्ठ

२०७५ जेठ १८ शुक्रबार, स्याङ्जा । नेपाली काग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले खेलकुद मानव जिवनको स्वास्थ्य लागि माध्यम भएको बताएका छन् । ... बाँकी अंश»

अध्ययन भन्छ- चस्मा लगाउने मानिस 'स्मार्ट'

२०७५ जेठ १८ शुक्रबार, काठमाडौं । यदि तपाइँ चस्मा लगाउनुहन्छ भने यो तपाइँको लागि खुसीको समाचार हुन सक्छ, एक अध्ययनले दिमाग तेज भएका मानिसलाई चस्मा लगाउनुपर्ने अवस्था आउनसक्ने देखाएको छ । चस्मा लगाउने मानिसहरुलाई समझदार र बाठो मानिसको रुपमा समाजमा चित्रण गरिने गरिएको अवस्थामा यस विषयमा लामो समयदेखि चर्चा चल्दै आएको थियो । ... बाँकी अंश»

नयाँ