पत्रपत्रिकाबाट

यातायातमा सिन्डिकेटः लचिलो बन्दै व्यवसायी

२०७५ बैशाख १२ बुधबार, काठमाडौं । सार्वजनिक सवारीसाधन सञ्चालनमा मनोमानी गर्दै आएका यातायात व्यवसायी अन्ततः सिन्डिकेट अन्त्य गर्न लचिलो बनेका छन्। सिन्डिकेट अन्त्यका लागि सरकार कडा रूपमा प्रस्तुत भएसँगै उनीहरू लचिलो बनेका हुन्। ... बाँकी अंश»

संसद्को वर्षे अधिवेशन २३ वैशाखबाट

२०७५ बैशाख १२ बुधबार, काठमाडौं । १ जेठभित्र सरकारले नीति तथा कार्यक्रम ल्याउने – संघीय संसद्को वर्षे अधिवेशन आगामी २३ वैशाखबाट सुरु गर्ने गरी संसद्ले सरकारलाई प्रस्ताव गरेको छ । ... बाँकी अंश»

भाडामा परीक्षार्थी खोजेर सैनिक भर्ती

२०७५ बैशाख १२ बुधबार, काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र र भाडामा परिक्षार्थी प्रयोग गरी सैनिक जवानमा भर्ती गराउने एक गिरोहलाई बाँकेको कोहलपुर प्रहरीले नियन्त्रणमा लिएको छ । ... बाँकी अंश»

कस्तो तरकारी खान्छौं ? वार्षिक ५५ करोडको विषादी तरकारीमा 

२०७५ बैशाख १२ बुधबार, पोखरा । नेपालमा बार्षिक ५५ करोड २० लाख रुपैयाँ बराबरको विषादी तरकारीमा प्रयोग हुनेगरेको तथ्य सार्वजनिक भएको छ । ... बाँकी अंश»

‘सरखार, गरिपलाई पनि हेर्नू ’

२०७५ बैशाख १२ बुधबार, काठमाडौं । भूकम्प गएको तीन वर्षमा सिन्धुपाल्चोक बाह्रबिसेका बिकमान थामीको टहरामा सम्झनलायक तीन दृश्य देखिए। ... बाँकी अंश»

सुन तस्करी जालो –एसपी विकासराज खनाल  गृहमन्त्रालयबाटै नियन्त्रणमा

२०७५ बैशाख १२ बुधबार, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैध रुपमा बाहिरिएको ३३ किलो सुन प्रकरण अनुसन्धानको सिलसिलामा गठित उच्चस्तरीय छानबिन समितिले बहालवाला एसपी विकासराज खनाललाई नियन्त्रणमा लिएको छ ।  ... बाँकी अंश»

कांग्रेस बैठकमा देउवाको काम – टाउको हल्लाउने, सुन्ने

२०७५ बैशाख ११ मंगलबार, काठमाडौं । निर्वाचन समीक्षामा केन्द्रित रहन बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठकमा नेतृत्वमाथिको आरोप पेचिलो बन्न थालेको छ । ... बाँकी अंश»

वीर अस्पतालको जग्गामा नेकको चलखेल, अर्बौंको जग्गा हडप्न सञ्चालक समितिमा नगर प्रमुख

२०७५ बैशाख ११ मंगलबार, भक्तपुर । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको भक्तपुर दुवाकोटमा रहेको १७४ रोपनी जग्गा नेपाल इन्जिनियरिङ कलेज (नेक) को नाममा गराउन चलखेल भएको छ । ... बाँकी अंश»

राजतन्त्र गयो तर सामन्तवाद गएन, नेताको कार्यशैली उस्तै

२०७५ बैशाख ११ मंगलबार, काठमाडौं । निरंकुश राजतन्त्र र हिंसात्मक माओवादी विद्रोह अन्त्य गर्ने दिनको स्मरणमा मुलुकभर लोकतन्त्र दिवस मनाइरहँदा लोकतन्त्रका लागि लड्ने नेताको कार्यशैलीमा परिवर्तन नभएको गुनासो यथावत् छ । ... बाँकी अंश»

डाक्टरलाई तनावः प्रेस्क्रिप्सन नबुझिए निलम्बन

२०७५ बैशाख ११ मंगलबार, काठमाडौँ । बिरामीको औषधि किन्न डाक्टरले लेख्ने प्रेस्क्रिप्सनमा अब औषधिलगायत सबै कुरा स्पष्ट बुझिने गरी लेख्नुपर्ने भएको छ । ... बाँकी अंश»

मुद्दा लागेका सांसद निलम्बित हुने विषयमा विवाद

२०७५ बैशाख ११ मंगलबार, काठमाडौं । फौजदारी अभियोगमा मुद्दा लागेका सांसदको पद स्वतः निलम्बन हुने–नहुने सत्तापक्ष र प्रतिपक्षको विवादले संसद्को नियमावली निर्माण अड्किएको छ । ... बाँकी अंश»

यस्तो ट्राफिक जाम – आकाशमै घुम्छन् जहाज, आत्तिन्छन् यात्रु

२०७५ बैशाख ११ मंगलबार, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन २८ वर्ष पुरानो भयो । २० वर्षसम्म नेपालको हवाई यातायातको चाप थेग्न सक्ने प्रक्षेपण गरिएको थियो । ... बाँकी अंश»

कहाँ कहाँ छ दलालहरुको बिगबिगी ? नालीबेलीसहित 

२०७५ बैशाख १० सोमबार, काठमाडौ । जनताको काममा प्रत्यक्ष्य सरोकार राख्ने  मालपोत, नापी, बैदेशिक रोजगार, यातायात कार्यलयमा दलालहरूको बिगबिगी हुने गरेको राष्ट्रिय सर्तकर्ता केन्द्रको अध्ययनमा जनाइएको छ। ... बाँकी अंश»

किन निस्कन्छन् मन्त्री पंडित आफ्नो काम अलपत्र छाडेर ‘सस्तो लोकप्रियता’ कमाउन छड्केमा ? 

२०७५ बैशाख १० सोमबार, काठमाडौं । स्थानीय तहमा बग्रेल्ती बेथिती छन्। कर्मचारी समायोजन प्रक्रिया टुंगिएको छैन। निजामतिको संघीय, प्रदेश ऐन बनाउनु पर्ने काम पनि थाँतीनै छ। प्रदेश र स्थानीय सरकारमा खटाएका कर्मचारी कार्यक्षेत्रमा पुगेका छैनन्। ... बाँकी अंश»

सिन्डिकेटको कुरुप पक्षः पक्षधर यातायात व्यवसायीहरु समितिका नाममा रहेका भौतिक सम्पत्ति नै बेच्दै 

२०७५ बैशाख १० सोमबार, काठमाडौं । आन्दोलनको तयारीमा रहेका यातायात व्यवसायीमाथि सरकारले कारवाहीको तयारी गरिरहँदा व्यवसायी भने चल–अचल सम्पत्ति नै बिक्री गर्ने प्रयासमा देखिएका छन् । ... बाँकी अंश»

सरकार र न्यायालयबीच प्रश्न–उत्तर 

२०७५ बैशाख १० सोमबार, काठमाडौं । न्यायालयका आदेशले राजस्व गुमेको र विकास निर्माणमा अवरोध भएको विषयमा मन्त्रीहरूले सर्वोच्चका न्यायाधीशहरूसँग प्रश्न गरेका छन् । आदेशहरूमाथि खुला रूपमा बहस गर्न आफूहरू पनि तयार रहेको सर्वोच्चका न्यायाधीशहरूको भनाइ छ । ... बाँकी अंश»

मुलुकभर औषधिको हाहाकार, २५ बढी जिल्लामा औषधि नै छैन 

२०७५ बैशाख १० सोमबार, काठमाडौ । अस्पतालमा बिरामीको चाप अत्यधिक छ । तर, निःशुल्क बाँड्ने औषधि छँदै छैन । औषधि आपूर्तिका लागि हार्दिक अनुरोध गरिन्छ। (नरेन्द्रकुमार खनाल, मेडिकल सुपरिन्टेन्डेन्ट टीकापुर अस्पताल) । टेकुस्थित स्वास्थ्य सेवा विभागको पुनर्जागरण महाशाखामा विभिन्न जिल्लाबाट यस्ता मागपत्र आइरहेका छन् ।  ... बाँकी अंश»

यातायात सिन्डिकेट अन्त्य गर्न परमादेश

२०७५ बैशाख १० सोमबार, काठमाडौं । सर्वोच्च अदालतले यातायातमा देखिएको सिन्डिकेट (चक्रीय प्रणाली) अन्त्य गर्न परमादेश जारी गरेको छ ।  ... बाँकी अंश»

मन्त्रीको बदमासीः अनुगमन गर्न रोके ठगी तथा कालोबजारी मुद्दाका २६ फाइल

२०७५ बैशाख ९ आइतबार, काठमाडौं । बजार अनुगमनका क्रममा तयार पारिएका ठगी तथा कालोबजारी मुद्दाका फाइल उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले आफूसँगै थन्क्याएर राखेपछि थप अनुसन्धान र कारबाहीको प्रक्रिया प्रभावित भएको छ । ... बाँकी अंश»

ओलीको चीन भ्रमणअघि मोदी काठमाडौंमा 

२०७५ बैशाख ९ आइतबार, नयाँदिल्ली । नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली चीन भ्रमणबाट फर्किएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै नेपाल भ्रमण गर्ने समाचार सार्वजनिक भएको छ। नेपाली प्रधानमन्त्री केपी ओलीले भारत भ्रमण गरेपछि मात्र मोदीले नेपाल भ्रमण गर्ने निर्धारित योजनाअनुरूप मोदीको नेपाल भ्रमणबारे सार्वजनिक हुनु स्वाभाविक थियो।  ... बाँकी अंश»

नयाँ