युरोकप

कोरोनाको कहर ईटलीमा, ६को मृत्यु, फुटबल-फेसनशो रोकियो

२०७६ फाल्गुण १२ सोमबार, रोम । इटालीमा नयाँ कोरोना भाइरसको सङ्क्रमणबाट सोमबारसम्ममा चार जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । उत्तरी लोम्बार्डी क्षेत्रमा पछिल्लो पटक एक जना ८४ वर्षका वृद्धको कोरोनाकै सङ्क्रमणबाट मृत्यु भएको हो । ... बाँकी अंश»

Total:1

नयाँ