निर्वाचन

कुखुराका चल्ला उपहार

२०७६ जेठ २८ मंगलबार, म्याग्दी । पश्चिम म्याग्दीको दुर्गम धौलागिरि गाउँपालिकाले संचालन गरेको सुनौलो हजार दिन भित्रका सुत्केरी आमाहरुलाई कुखराका चल्ला उपहार कार्यक्रममा कुखुराका चल्ला दिँदै गाउँपालिकाका उपाध्यक्ष रेशम छन्तयाल । ... बाँकी अंश»

खेत जोत्दै किसान

२०७६ जेठ २६ आइतबार, म्याग्दी । रघुगंगा गाउँपालिका ३ पिप्ले फुलबारीस्थित खेत जोत्दै स्थानीय किसान । ... बाँकी अंश»

हावाहुरीले ढालेको रूख हटाउँदै सेना

२०७६ जेठ २४ शुक्रबार, कञ्चनपुर । हिजो साँझ बिहीबार आएको हावाहुरीका कारण कञ्चनपुरको भीमदत्तनगरपालिका–१३ बडैपुरका स्थानीयको घरमाथि ढलेको रूख हटाउँदै नेपाली सेनाको सिंहशादूर्ल गुल्म भगतपुर ब्यारेकका सैनिक टोली । ... बाँकी अंश»

बन्दुक भन्दा कलम बोक्न सिकाउनु पर्ने भन्दै स्ववियुले बाँड्यो कलम

२०७६ जेठ १५ बुधबार, स्याङ्जा । चापाकोट स्वतन्त्र विद्यार्थी युनियनले गणतन्त्र दिवसको अवसर पारेर विद्यार्थीलाई कलम वितरणका साथै शुभकामना आदनप्रदान गरेको छ । गण्तन्त्रलाई मजबुद बनाउन बन्दुक बोकेर होईन कलम बोकेर हिडेमात्रै गणतन्त्रको संस्थागत विकास हुन्छ भन्ने उदेश्यले विद्यार्थीहरुलाई कलम वितरण गरिएको हो । ... बाँकी अंश»

अध्यक्षले उपाध्यक्षसहित पाँच जनाबिरुद्ध अदालतमा हाले मुद्दा

२०७६ जेठ ५ आइतबार, पर्सा । पश्चिमी पर्साको पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष हरिनारायण रौनियारले आफ्नै गाउँपालिकाका उपाध्यक्ष ममता महतो थारुसहित पाँचजना माथि जिल्ला अदालत पर्सामा गालीबेइज्जती मुद्दा दायर गरेका छन् । ... बाँकी अंश»

दाउरा लिन जाँदै खच्चड

२०७६ बैशाख २ सोमबार, ओखल्ढुङ्गा । ओखल्ढुङ्गा जिल्लाको खिजीदेम्बा गाउँपालिकास्थित थोलेदेम्बाबाट जङ्गलमा दाउरा लिन जाँदै गरेको खच्चड । ... बाँकी अंश»

राष्ट्रपति चुनावका लागि निर्वाचन अधिकृतको कार्यालय खुल्याे

२०७४ फाल्गुण १७ बिहिबार, काठमाडौँ । निर्वाचन आयोगले यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । ... बाँकी अंश»

राष्ट्रपतिको निर्वाचन २९ गते, २३ गते उम्मेदवारी दर्ता

२०७४ फाल्गुण १० बिहिबार, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन मिति तोकेको छ । आयोगको विहिबार बसेको बैठकले राष्ट्रपतिको निर्वाचनको मिित फागुन २९ गतेलाई तोकेको हो । ... बाँकी अंश»

प्रदेश ७ : स्नेही र महरा विजयी, दलित र अपाङ्ग सदस्य एमाले–माओवादीकै पोल्टामा

२०७४ माघ २४ बुधबार, डोटी । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश ७ बाट ऐमालेबाट दलित तर्फका उम्मेदवार चक्रप्रशाद स्नेही र माओवादी केन्द्रबाट अपाङ्ग तथा अल्पसंख्यक समूहमा उम्मेदवारी दिएका महेश कुमार महरा निर्वाचित भएका छन् । ... बाँकी अंश»

निर्वाचन आचारसंहिता लागु, मत संकेत गर्ने तरिका सिकाउन निर्देशन

२०७४ माघ १२ शुक्रबार, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले राष्ट्रियसभा सदस्य निर्वाचनमा मत बदर हुने अवस्था नआउने गरी राम्रोसँग मतदातालाई मत संकेत गर्न सिकाउन कर्मचारीलाई निर्देशन दिएका छन् । ... बाँकी अंश»

फोरमले राष्ट्रिय सभामा क–कसलाई उठायो ?

२०७४ माघ १० बुधबार, काठमाडौं । संघीय समाजवादी फोरम नेपालले राष्ट्रिय सभा सदस्यको निर्वाचनको लागि आफ्ना उम्मेदवारको मनोनयन दर्ता गराएको छ । ... बाँकी अंश»

प्रदेश २ मा ९ जनाको उम्मेदवारी

२०७४ माघ १० बुधबार, जनकपुरधाम । राष्ट्रियसभा सदस्यका लागि प्रदेश नं २ मा नौजनाले उम्मेदवारी दर्ता गराएका छन् । ... बाँकी अंश»

राष्ट्रियसभाका लागि प्रदेश १ बाट १२ जनाको मनोनयन दर्ता

२०७४ माघ १० बुधबार, विराटनगर । यही माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश नं १ मा बुधवारअपराह्न ४ बजेसम्म तीन पार्टीबाट १२ जनाको मनोनयनपत्र दर्ता भएको छ । ... बाँकी अंश»

राष्ट्रिय सभा चुनाव : प्रदेश ७ मा क–कसले दिए उम्मेदवारी ?

२०७४ माघ १० बुधबार, डोटी । आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश ७ बाट १० जनाले उम्मेदवारी दर्ता गराएका छन् । ... बाँकी अंश»

विवेकशील साझा पार्टीको मत कांग्रेसलाई 

२०७४ माघ १० बुधबार, काठमाडौं । माघ २४ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा विवेकशील साझा पार्टीले नेपाली कांग्रेसलाई सघाउने भएको छ । ... बाँकी अंश»

राष्ट्रिय सभा सदस्यका लागि मनोनयन सुरु, २१ दलले भाग लिँदै

२०७४ माघ १० बुधबार, काठमाडौँ । राष्ट्रिय सभा सदस्यको यही माघ २४ गते बुधबार हुने निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता कार्यक्रम शुरु भएको छ । ... बाँकी अंश»

राष्ट्रिय सभा उम्मेदवारी दर्ता हुँदै, बिहान १० देखि अपरान्ह ४ बजेसम्मको समय

२०७४ माघ १० बुधबार, काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सातवटै प्रदेशमा बुधबार उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले उम्मेदवारी दर्ताको तयारी पूरा भइसकेको जनाएको छ । ... बाँकी अंश»

प्रदेश १ : मतदाता नामावलीमा दाबी विरोध परेन

२०७४ माघ ९ मंगलबार, विराटनगर । यही माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि १ नं प्रदेश मतदाता नामावली प्रकाशनमा कसैको दाबी विरोध परेको छैन् । ... बाँकी अंश»

एमाले–माओवादी भाँड्न प्रदेश ६ काफी 

२०७४ माघ ९ मंगलबार, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच जसरी चुनावी एकता भएको थियो त्यसरी नै पार्टी एकता हुन्छ भनेर सोच्नु अलि बढी नै मुख्र्याई हुने देखिएको छ । चुनावी एकता त स्थानीय तहको निर्वाचनमा काँग्रेससंग पनि भएको थियो माओवादीको । ... बाँकी अंश»

हुँदै प्रदेशसभा सदस्यहरुको शपथ, यस्तो छ तयारी

२०७४ माघ ७ आइतबार, काठमाडौं । प्रदेशसभा सदस्यहरुको आइतबार बिहान शपथ हुँदैछ । सातै प्रदेशसभामा निर्वाचित सदस्यहरुले सम्बन्धित प्रदेशको अस्थायी राजधानीमा पद तथा गोपनियताको शपथ हुन लागेको हो । ... बाँकी अंश»

नयाँ