समाज

पूर्वी कमाण्डको वेशक्याम्प बनाउन थाले विप्लव, दुई कार्यकर्ता पक्राउ

२०७५ बैशाख ८ शनिबार, सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नेकपा माओवादी (विप्लब) नेतृत्वका थप दुईजना कार्यकर्ता पक्राउ गरेको छ । हरिहरपुरगढी गाउँपालिका– ६ कोवाडाँडाबाट शुक्रवार दिउँसो ३ बजे उनीहरुलाई बम विष्फोटन गराउने सामग्री तथा बन्दोबस्तीका सामानसहित प्रहरीले पक्राउ गरेको हो । ... बाँकी अंश»

माधवकुमार नेपालले दिएको पैसा चोरी

२०७५ बैशाख ८ शनिबार, बर्दिवास ।‘म अभागीको कर्मै खोटो हजुर..!’ गत बुधबार एमाले नेता माधवकुमार नेपालले छोरी शवनम खातुनको खाजा र कापीकलमका लागि दिएको छ हजार आफू सुतेको फुटपाथबाटै चोरिएपछि रहिशाले आफूलाई सम्हाल्न गाह्रो पार्दै भनिन्, “मेरो सात वर्षकी छोरीको खुशी तिन (चोर) लाई सह्य भएनछ ।” ... बाँकी अंश»

सिन्डिकेट तोड्ने सरकारको प्रयास स्वागतयोग्य : गगन थापा

२०७५ बैशाख ७ शुक्रबार, काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले सार्वजनिक यातायातको सिन्डिकेट तोड्ने सरकारको प्रयासलाई स्वागतयोग्य भनेका छन् । थापाले शुक्रवार ट्विट गर्दै सरकारले चालेको कदमको स्वागत गरेका हुन् । ... बाँकी अंश»

अवसरवादी कांग्रेसीलाई पार्टीले खोजीखोजी कार्वाहि गर्ने

२०७५ बैशाख ७ शुक्रबार, फलेवास, पर्वत । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले निर्वाचनमा अन्तरघात गर्ने कार्यकर्तालाई कारवाही गरिने बताएका छन् । ... बाँकी अंश»

प्रधानमन्त्रीलाई विवेकशील साझाले भन्यो- लोकतन्त्रको जग नबिर्सिनुस

२०७५ बैशाख ७ शुक्रबार, काठमाडौँ । नेपाल सरकार, गृह मन्त्रालयको निर्देशनमा हालै जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका सात स्थानलाई मात्र विरोध प्रदर्शन तथा सार्वजनिक कार्यक्रमका लागि खुला भनेर तोकेको विषयमा विवेकशील साझा पार्टीले ध्यानाकर्षण भएको जनाएको छ । ... बाँकी अंश»

मनोज पुनको मुख्य सहयोगी मल्ल सार्वजनिक

२०७५ बैशाख ७ शुक्रबार, बुटवल । प्रहरी मुठभेडमा मारिएका कुख्यात अपराधी मनोज पुनको मुख्य सहयोगीका रुपमा भूमिका निभाएको आरोपमा पक्राउ परेका युवा संघ नेपालका केन्द्रीय सदस्य सुजु मल्ललाई प्रहरीले शुक्रवार सार्वजनिक गरेको छ । ... बाँकी अंश»

मेला, पर्व र महोत्सवमा देखिन थाल्यो गुन्यू-चोली

२०७५ बैशाख ७ शुक्रबार, बझाङ। पछिल्लो समयमा लोप हुन लागेको सुदुरपश्चिमका पहाडी जिल्लाहरुको पहिरन गुन्यू र चोली मेला तथा महोत्सवहरुमा देखिन थालेका छन् । साँकृतिक संरक्षण गर्न महिलाहरुले लगाउने हरुको परम्परागत पहिरन गुन्यू र चोलीहरु अहिले मेला पर्ब तथा महोत्सवहरुले आयोजना गरेका बिभिन्न कार्यक्रमहरुमा देखिन थालेका हुन् । ... बाँकी अंश»

तीन पत्रकार संगठनको सिण्डीकेटविरुद्ध पत्रकार महासंघमा तालाबन्दी

२०७५ बैशाख ७ शुक्रबार, काठमाडौं। प्रमुख तीन दल निकटका पत्रकार संगठनले नेपाल पत्रकार महासंघमा सिन्डिकेट लागु गर्न खोजेको आरोप लगाउँदै विभिन्न दल र संगठन आवद्ध सात पत्रकार संघसंस्थाले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय संचारग्राममा तालाबन्दी गरेका छन् ।  ... बाँकी अंश»

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पुनः सुचारु, के के भयो अहिलेसम्म ?

२०७५ बैशाख ७ शुक्रबार, काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक शुक्रबार बिहानदेखि पुनः सुरु हुँदैछ । चैत १६ गतेदेखि स्थगित भएको बैठक फेरि बस्न लागेको हो । बैठक बिहान ११ बजेदेखि पार्टी मुख्यालय विपीनगर सानेपामा बस्ने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।   ... बाँकी अंश»

प्रशासन तात्यो यातायात व्यवसायीको आन्दोलनविरुद्ध 

२०७५ बैशाख ७ शुक्रबार, बैतडी । सरकारले सिण्डिकेट खारेज गरेपछि यातायात व्यवसायीले आन्दोलनको घोषणा गरेसँगै सरकार पनि आन्दोलनविरुद्ध उत्रिने भएको छ ।  ... बाँकी अंश»

सडकको राजा साँढे बन्यो, दुई बसलाई ठक्कर दिँदा १३ घाइते

२०७५ बैशाख ७ शुक्रबार, चितवन । काठमाडौँबाट प्यूठान र वीरगञ्ज जान आउँदै गरेका दुई यात्रुबाहक बसलाई शुक्रबार बिहान नौ किलोमा विपरीत दिशाबाट जाँदै गरेको ट्रकले ठक्कर दिँदा १३ जना घाइते भएका छन् ।  ... बाँकी अंश»

बादलको नयाँ निर्देशन –‘परिचालित होइन स्वचालित हुनू’

२०७५ बैशाख ७ शुक्रबार, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले गृह मन्त्रालय र सोअन्तर्गतका निकायका कर्मचारी तथा सुरक्षाकर्मीलाई परिचालित होइन स्वचालित भएर काम गर्न निर्देशन दिएका छन् ।  ... बाँकी अंश»

पूर्वप्रधानन्यायाधीश पराजुलीको अवहेलनासम्बन्धी मुद्दा खारेज

२०७५ बैशाख ६ बिहिबार, काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दा खारेज गरेको छ । ... बाँकी अंश»

रामचन्द्र पौडेलले दिए बाम एकतालाई नाटकको संज्ञा

२०७५ बैशाख ६ बिहिबार, बागलुङ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बाम एकताको प्रक्रियालाई नाटकको संज्ञा दिएका दिएका छन् । नेपाल प्रेस युनियन बागलुङले बिहीबार यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता पौडेलले कम्युनिष्टहरुले अहिले नाटक मञ्चन गरिरहेको बताए । ... बाँकी अंश»

पार्टी एकताका विषयमा दुई अध्यक्षबीच छलफल

२०७५ बैशाख ६ बिहिबार, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पाटी एकताको विषयलाई लिएर वार्ता भएको छ । ... बाँकी अंश»

'सभापतिको विरोध गर्नेहरुको  काँग्रेस भित्र खैरियत हुन्न'

२०७५ बैशाख ६ बिहिबार, काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले अब बस्ने केन्द्रिय कार्यसमितिको बैठकले रित्त रहेका पदाधिकारी मनोनित गर्ने स्पष्ट पारेका छन् ।  नेता अर्जुननरसिंह केसीले सभापति शेरबहादुर देउवा भूमिगत गिरोहबाट सञ्चालित हुनुभएको छ भनेर आरोप लगाउनुभएको छ नि भनेर सोधेको प्रश्नमा नेता महतले भने,‘सभापतिको विरोध गर्नेहरुको पार्टीभित्र अब खैरियत छैन।’ ... बाँकी अंश»

रातो मच्छिन्द्रनाथको रथ यात्रा शुरु हुँदै, यस्तो छ किबंदन्ती  

२०७५ बैशाख ६ बिहिबार, काठमाडौं । करिब एक हजार ५ सय वर्षदेखि चल्दै आएको विश्वास गरिने रातो मच्छिन्द्रनाथको यो वर्षको रथयात्रा बिहिबारदेखि शुरु हुँदैछ । ... बाँकी अंश»

युवा संघ आयोजक कमिटी अध्यक्षमा पौडेल

२०७५ बैशाख ६ बिहिबार, काठमाडौं । युवा संघ नेपाल केन्द्रीय कमिटीको बैठकले महाधिवेशन आयोजक कमिटीको अध्यक्षमा रमेश पौडेललाई जिम्मेवारी दिएको छ ।  ... बाँकी अंश»

ओलीको जिल्लाका एमालेका नेताहरु विवेकशील साझा पार्टीमा प्रवेश

२०७५ बैशाख ६ बिहिबार, झापा । सुरुङ्गाको एमालेका २ पटक निर्वाचित गाउं विकास समितिका अध्यक्ष र पछि लामो समय स्वतन्त्र रहेर गत स्थानिय चुनावमा मेयरमा सम्मानजनक मतका साथ तेस्रो स्थान हासिल गरेका भिमप्रसाद अधिकारीको नेतृत्वमा विभिन्न दलसंग आवद्ध र स्वतन्त्रहरू गरी १६० जना विवेकशील साझा पार्टी प्रवेश गरेका छन् । ... बाँकी अंश»

लामो समयपछि युवासंघका अध्यक्ष पहारीद्वारा राजीनामा

२०७५ बैशाख ६ बिहिबार, काठमाडौँ । युवासंघ नेपालका अध्यक्ष राजीव पहारीले आफ्नो पदबाट राजीनामा दिएका छन् ।   ... बाँकी अंश»

नयाँ